काठमाडौं। सेरेना विलियम्सले कीर्तिमानी २४औं ग्राण्ड स्लाम उपाधि जित्ने आशा कायम राखेकी छिन्। क्वार्टरफाइनलमा उत्कृष्ट पुनरागमन गरेकी सेरेनाले स्भेताना पिरोनकोभालाई २-१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएकी छिन्।
६ पटककी युएस ओपन विजेता सेरेनाले पहिलो सेटमा अंक जोड्नका लागि संघर्ष गर्नु परेको थियो। ३८ वर्षीया सेरेना पहिलो सेटमा ६-४ को स्कोरमा पराजित भएकी थिइन्। अमेरिकाकी सेरेनाले बुल्गेरियाकी ३२ वर्षीया पिरोनकोभालाई बाँकी सेट ६-३, ६-२ को स्कोरमा पराजित गरेकी थिइन्।
सेरेनाले अब पूर्वनम्बर एक भिक्टोरिया अजरेन्कासँग प्रतिस्पर्धा गर्नेछिन्। सेरेनाले २०१२ र २०१३ को युएस ओपन फाइनलमा अजरेन्कालाई समान २-१ को सेटमा हराउँदै उपाधि जितेकी थिइन्।
‘‘यहाँ तपाईंहरुमाझ उभिन पाँउदा खुसी छु। पहिलो सेट गुमाए पनि मैले हिम्मत हारिनँ,’’ सेरेनाले भनिन्, ‘‘यसले आमाको मनोबल कस्तो हुन्छ भनेर देखाउँछ। बच्चालाई जन्म दिएपछि आमाले जे पनि गर्न सक्छ।’’
सेरेनाकी तीन वर्षीया छोरी ओलम्पिया बुबा एलेक्सिस ओहानियनसँग बसिरहेकी छिन्। त्यस्तै पिरोनकोभाका दुई वर्षे छोरा एलेक्जेन्डर भने बुबासँग बुल्गेरियामै छन्।

सेरेनाको कीर्तिमानी उपाधि जित्ने आशा कायम: Dekhapadhi
सेरेनाले स्भेताना पिरोनकोभालाई २-१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएकी छिन्।
सेरेनाको कीर्तिमानी उपाधि जित्ने आशा कायम