काठमाडौं। इङ्ल्यान्डका डेविड मलान आईसीसी पुरुष ट्वान्टी–२० वरीयातामा ब्याटिङतर्फ चार स्थान माथि उक्लदै शीर्ष स्थानमा पुगेका छन्। अस्ट्रेलियाविरुद्ध तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेपछि इङ्ल्यान्डका ब्याट्सम्यान मलान शीर्ष स्थानमा उक्लिन सफल भएका हुन्।
३३ वर्षे मलानले तीन खेलमा १२९ रन जोडेका थिए। पहिलो खेलमा ६६ रन बनाएका मलान म्यान अफ दी म्यान घोषित भएका थिए। उनले दोस्रो खेमा ४२ र अन्तिम खेलमा २१ रन बनाएका थिए।
मलान पहिलो पटक आईसीसी वरीयाताको शीर्ष स्थानमा उक्लिएका हुन्। गत वर्षको नोभेम्बरमा उनी दोस्रो स्थानसम्म पुगेका थिए। अहिले मलानले पाकिस्तानका बाबर आजमलाई पछि पार्दै शीर्ष स्थान कब्जा गरेका हुन्। उनले आजमलाई आठ अंकले पछि पारेका छन्।
अस्ट्रेलियाका कप्तान एरोन फिन्च तेस्रो स्थानमा छन्। भारतका लोकेश राहुल चौथो तथा न्युजिल्यान्डका कोलिन मुनरो पाँचौं स्थानमा छन्।

इङ्ल्यान्डका मालान ट्वान्टी–२० मा नम्बर १ ब्याट्सम्यान: Dekhapadhi
अस्ट्रेलियाविरुद्ध ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला २-१ ले जितेपछि मलान शीर्ष स्थानमा उक्लिन सफल।
आईसीसी वरीयाताको शीर्ष स्थानमा पहिलो पटक उक्लिएका मलान गत वर्षको नोभेम्बरमा दोस्रो स्थानसम्म पुगेका थिए।
पाकिस्तानका बाबर आजमलाई ८ अंकले पछि पार्दै मलान शीर्ष स्थानमा पुगेका हुन्।
इङ्ल्यान्डका मालान ट्वान्टी–२० मा नम्बर १ ब्याट्सम्यान