काठमाडौं। दुई पटकको ग्राण्ड स्लाम विजेता नाओमी ओसाकाले अमेरिकाकी शेल्बी रोजर्सलाई सोझो सेटमा हराउँदै युएस ओपनको अन्तिम चारमा स्थान बनाएकी छिन्। 

अर्थर एशे रंगशालामा सम्पन्न क्वार्टरफाइनलमा ओसाकाले ९३औं वरियता प्राप्त रोजर्सलाई ६-३, ६-४ को सेटमा हराएकी हुन्। रोजर्सले यसअघिका सबै तीन खेलमा ओसाकालाई पराजित गरेकी थिइन्। तर यस पटक रोजर्स त्यही प्रदर्शन दोहर्‍याउन असफल भइन्। 

रोजर्सले २७ ‘अनफोर्सड इरर’ गरेकी थिइन्। उनको तुलनामा ओसाकाले ८ मा ‘अनफोर्सड इरर’ गरेकी थिइन्। ओसाकाले दुई वर्षअघि युएस ओपन उपाधि जितेकी थिइन्। जुन उनको पहिलो ग्रान्ड स्लाम उपाधि थियो। ओसाकाले २०१९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। 

जापानकी स्टार ओसाकाले अब फाइनल प्रवेशका लागि अमेरिकाकै जेनिफर बार्डेसँग प्रतिस्पर्धा गर्नेछिन्।

" /> काठमाडौं। दुई पटकको ग्राण्ड स्लाम विजेता नाओमी ओसाकाले अमेरिकाकी शेल्बी रोजर्सलाई सोझो सेटमा हराउँदै युएस ओपनको अन्तिम चारमा स्थान बनाएकी छिन्। 

अर्थर एशे रंगशालामा सम्पन्न क्वार्टरफाइनलमा ओसाकाले ९३औं वरियता प्राप्त रोजर्सलाई ६-३, ६-४ को सेटमा हराएकी हुन्। रोजर्सले यसअघिका सबै तीन खेलमा ओसाकालाई पराजित गरेकी थिइन्। तर यस पटक रोजर्स त्यही प्रदर्शन दोहर्‍याउन असफल भइन्। 

रोजर्सले २७ ‘अनफोर्सड इरर’ गरेकी थिइन्। उनको तुलनामा ओसाकाले ८ मा ‘अनफोर्सड इरर’ गरेकी थिइन्। ओसाकाले दुई वर्षअघि युएस ओपन उपाधि जितेकी थिइन्। जुन उनको पहिलो ग्रान्ड स्लाम उपाधि थियो। ओसाकाले २०१९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। 

जापानकी स्टार ओसाकाले अब फाइनल प्रवेशका लागि अमेरिकाकै जेनिफर बार्डेसँग प्रतिस्पर्धा गर्नेछिन्।

"> पूर्वविजेता ओसाका युएस ओपनको अन्तिम चारमा: Dekhapadhi दुई पटकको ग्राण्ड स्लाम विजेता नाओमी ओसाकाले युएस ओपनको अन्तिम चारमा।
  • अमेरिकाकी शेल्बी रोजर्सलाई सोझो सेटमा हराउन सफल।
  • जापानकी स्टार ओसाकाले अब फाइनल प्रवेशका लागि अमेरिकाकै जेनिफर बार्डेसँग प्रतिस्पर्धा गर्ने।
  • ">
    पूर्वविजेता ओसाका युएस ओपनको अन्तिम चारमा <p style="text-align: justify;">काठमाडौं। दुई पटकको ग्राण्ड स्लाम विजेता नाओमी ओसाकाले अमेरिकाकी शेल्बी रोजर्सलाई सोझो सेटमा हराउँदै युएस ओपनको अन्तिम चारमा स्थान बनाएकी छिन्।&nbsp;</p> <p style="text-align: justify;">अर्थर एशे रंगशालामा सम्पन्न क्वार्टरफाइनलमा ओसाकाले ९३औं वरियता प्राप्त रोजर्सलाई ६-३, ६-४ को सेटमा हराएकी हुन्। रोजर्सले यसअघिका सबै तीन खेलमा ओसाकालाई पराजित गरेकी थिइन्। तर यस पटक रोजर्स त्यही प्रदर्शन दोहर्&zwj;याउन असफल भइन्।&nbsp;</p> <p style="text-align: justify;">रोजर्सले २७ &lsquo;अनफोर्सड इरर&rsquo; गरेकी थिइन्। उनको तुलनामा ओसाकाले ८ मा &lsquo;अनफोर्सड इरर&rsquo; गरेकी थिइन्। ओसाकाले दुई वर्षअघि युएस ओपन उपाधि जितेकी थिइन्। जुन उनको पहिलो ग्रान्ड स्लाम उपाधि थियो। ओसाकाले २०१९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्।&nbsp;</p> <p style="text-align: justify;">जापानकी स्टार ओसाकाले अब फाइनल प्रवेशका लागि अमेरिकाकै जेनिफर बार्डेसँग प्रतिस्पर्धा गर्नेछिन्।</p>
    प्रतिक्रिया दिनुहोस्