काठमाडौं। युएस ओपनमा ६ पटककी विजेता सेरेना विलियम्सले ग्रिसकी १५औं वरियता प्राप्त मारिया साकाईलाई २-१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी छिन्।

कीर्तिमानी २४औं ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा रहेकी उनले पहिलो सेट सहजै जितेकी थिइन्। पहिलो सेट ६-३ ले जितेकी सेरेनाले दोस्रो सेट भने गुमाइन्। उनी दोस्रो सेटमा  ६-७ (६/८) को स्कोरमा पराजित भइन्। तर तेस्रो तथा निर्णायक सेट भने ६-३ ले जितिन्। 

‘‘मैले संघर्ष गर्नुपर्‍यो,’’ सेरेना भनिन्, ‘‘उनले राम्रो खेलिन्। साकाईले आक्रामक टेनिस खेलिन्। आगामी खेलमा मैले अब सुधार गर्नुपर्छ।’’

सेरेनाले अब सेमिफाइनल प्रवेशका लागि बुल्गेरियाकी स्भेताना पिरोनकोवासँग प्रतिस्पर्धा गर्नेछिन्। पिरोनकोवाले फ्रान्सकी एलिज कोर्नेटलाई ६-४, ६-७ (५/७), ६-३ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्। पिरोनकोवा पहिलोपटक युएस ओपनको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएकी हुन्।

" /> काठमाडौं। युएस ओपनमा ६ पटककी विजेता सेरेना विलियम्सले ग्रिसकी १५औं वरियता प्राप्त मारिया साकाईलाई २-१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी छिन्।

कीर्तिमानी २४औं ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा रहेकी उनले पहिलो सेट सहजै जितेकी थिइन्। पहिलो सेट ६-३ ले जितेकी सेरेनाले दोस्रो सेट भने गुमाइन्। उनी दोस्रो सेटमा  ६-७ (६/८) को स्कोरमा पराजित भइन्। तर तेस्रो तथा निर्णायक सेट भने ६-३ ले जितिन्। 

‘‘मैले संघर्ष गर्नुपर्‍यो,’’ सेरेना भनिन्, ‘‘उनले राम्रो खेलिन्। साकाईले आक्रामक टेनिस खेलिन्। आगामी खेलमा मैले अब सुधार गर्नुपर्छ।’’

सेरेनाले अब सेमिफाइनल प्रवेशका लागि बुल्गेरियाकी स्भेताना पिरोनकोवासँग प्रतिस्पर्धा गर्नेछिन्। पिरोनकोवाले फ्रान्सकी एलिज कोर्नेटलाई ६-४, ६-७ (५/७), ६-३ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्। पिरोनकोवा पहिलोपटक युएस ओपनको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएकी हुन्।

"> युएस ओपनमा सेरेनाको विजयी यात्रा जारी: Dekhapadhi युएस ओपनमा ६ पटककी विजेता सेरेनाले ग्रिसकी मारिया साकाईलाई २-१ ले हराइन्।
  • सेरेनाले अब सेमिफाइनल प्रवेशका लागि बुल्गेरियाकी स्भेताना पिरोनकोवासँग प्रतिस्पर्धा गर्ने।
  • ">
    युएस ओपनमा सेरेनाको विजयी यात्रा जारी <p style="text-align: justify;">काठमाडौं। युएस ओपनमा ६ पटककी विजेता सेरेना विलियम्सले ग्रिसकी १५औं वरियता प्राप्त मारिया साकाईलाई २-१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी छिन्।</p> <p style="text-align: justify;">कीर्तिमानी २४औं ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा रहेकी उनले पहिलो सेट सहजै जितेकी थिइन्। पहिलो सेट ६-३ ले जितेकी सेरेनाले दोस्रो सेट भने गुमाइन्। उनी दोस्रो सेटमा &nbsp;६-७ (६/८) को स्कोरमा पराजित भइन्। तर तेस्रो तथा निर्णायक सेट भने ६-३ ले जितिन्।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;&lsquo;मैले संघर्ष गर्नुपर्&zwj;यो,&rsquo;&rsquo; सेरेना भनिन्, &lsquo;&lsquo;उनले राम्रो खेलिन्। साकाईले आक्रामक टेनिस खेलिन्। आगामी खेलमा मैले अब सुधार गर्नुपर्छ।&rsquo;&rsquo;</p> <p style="text-align: justify;">सेरेनाले अब सेमिफाइनल प्रवेशका लागि बुल्गेरियाकी स्भेताना पिरोनकोवासँग प्रतिस्पर्धा गर्नेछिन्। पिरोनकोवाले फ्रान्सकी एलिज कोर्नेटलाई ६-४, ६-७ (५/७), ६-३ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्। पिरोनकोवा पहिलोपटक युएस ओपनको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएकी हुन्।</p>
    प्रतिक्रिया दिनुहोस्