काठमाडौं। दोस्रो वरियताका डोमिनिक थिमले १५औं वरियताका फेलिक्स औगर-एलाइसाइममाथि सहज विजय हासिल गर्दै युएस ओपनको क्वार्टरफाइलनमा स्थान बनाएका छन्।

क्यानडाका २० वर्षे औगर-एलाइसाइमले दोस्रो चरणमा बेलायतका एन्डी मरेलाई हराएका थिए। अन्तिम १६ मा औगर-एलाइसाइम थिमसँग सोझो सेटमा पराजित भएका हुन्। उनले पहिलो सेटमा थिमलाई कडा टक्कर दिए पनि बाँकी सेटमा निरिह बनेका थिए।

थिमले ७-६ (६-४), ६-१, ६-१ को सेटमा विजय हासिल गरेका हुन्।

‘‘उदीयमान खेलाडीविरुद्ध खेल्दा शुरूमा म नर्भस भएको थिए,’’ २७ वर्षे अस्ट्रियाका थिमले भने, ‘‘तर दोस्रो र तेस्रो सेटमा मैले राम्रो खेले।’’

नोभाक जोकोभिच प्रतियोगिताबाट बाहिरिएपछि थिमलाई युएस ओपन उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ। थिमले अब अस्ट्रेलियाका एलेक्स डी मिनाउरसँग प्रतिस्पर्धा गर्नेछन्।

एलेक्स डी मिनाउरले क्यानडाका भासेक पोसपिसिललाई ७-६ (८/६), ६-३, ६-२ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका हुन्।

" /> काठमाडौं। दोस्रो वरियताका डोमिनिक थिमले १५औं वरियताका फेलिक्स औगर-एलाइसाइममाथि सहज विजय हासिल गर्दै युएस ओपनको क्वार्टरफाइलनमा स्थान बनाएका छन्।

क्यानडाका २० वर्षे औगर-एलाइसाइमले दोस्रो चरणमा बेलायतका एन्डी मरेलाई हराएका थिए। अन्तिम १६ मा औगर-एलाइसाइम थिमसँग सोझो सेटमा पराजित भएका हुन्। उनले पहिलो सेटमा थिमलाई कडा टक्कर दिए पनि बाँकी सेटमा निरिह बनेका थिए।

थिमले ७-६ (६-४), ६-१, ६-१ को सेटमा विजय हासिल गरेका हुन्।

‘‘उदीयमान खेलाडीविरुद्ध खेल्दा शुरूमा म नर्भस भएको थिए,’’ २७ वर्षे अस्ट्रियाका थिमले भने, ‘‘तर दोस्रो र तेस्रो सेटमा मैले राम्रो खेले।’’

नोभाक जोकोभिच प्रतियोगिताबाट बाहिरिएपछि थिमलाई युएस ओपन उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ। थिमले अब अस्ट्रेलियाका एलेक्स डी मिनाउरसँग प्रतिस्पर्धा गर्नेछन्।

एलेक्स डी मिनाउरले क्यानडाका भासेक पोसपिसिललाई ७-६ (८/६), ६-३, ६-२ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका हुन्।

"> दोस्रो वरियताका थिमको सहज जित: Dekhapadhi
दोस्रो वरियताका थिमको सहज जित
काठमाडौं। दोस्रो वरियताका डोमिनिक थिमले १५औं वरियताका फेलिक्स औगर-एलाइसाइममाथि सहज विजय हासिल गर्दै युएस ओपनको क्वार्टरफाइलनमा स्थान बनाएका छन्।

क्यानडाका २० वर्षे औगर-एलाइसाइमले दोस्रो चरणमा बेलायतका एन्डी मरेलाई हराएका थिए। अन्तिम १६ मा औगर-एलाइसाइम थिमसँग सोझो सेटमा पराजित भएका हुन्। उनले पहिलो सेटमा थिमलाई कडा टक्कर दिए पनि बाँकी सेटमा निरिह बनेका थिए।

थिमले ७-६ (६-४), ६-१, ६-१ को सेटमा विजय हासिल गरेका हुन्।

‘‘उदीयमान खेलाडीविरुद्ध खेल्दा शुरूमा म नर्भस भएको थिए,’’ २७ वर्षे अस्ट्रियाका थिमले भने, ‘‘तर दोस्रो र तेस्रो सेटमा मैले राम्रो खेले।’’

नोभाक जोकोभिच प्रतियोगिताबाट बाहिरिएपछि थिमलाई युएस ओपन उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ। थिमले अब अस्ट्रेलियाका एलेक्स डी मिनाउरसँग प्रतिस्पर्धा गर्नेछन्।

एलेक्स डी मिनाउरले क्यानडाका भासेक पोसपिसिललाई ७-६ (८/६), ६-३, ६-२ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्