काठमाडौं। स्कटल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै सोमबार राति युईएफए नेशन्स लिगमा चेक गणतन्त्रलाई २-१ ले पराजित गरेको छ।

पहिलो खेलमा स्लोभाकियालाई पराजित गरेको चेक गणतन्त्रले पुरै टीम परिवर्तन गरेको थियो। टीमका दुई कर्मचारी कोरोना भाइरस संक्रमित भएपछि चेक गणतन्त्रको सम्पूर्ण टीम क्वारेन्टिनमा बसेको थियो।

चेक गणतन्त्रले जाकुब पोसेकको गोलबाट १२औं मिनेटमा अग्रता लिएको थियो। २७औं मिनेटमा लेन्डन डाइकिसले बराबरी गोल फर्काएका थिए। रायन क्रिष्टिइले ५२औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट स्कटल्यान्डलाई अग्रता लियो। क्रिष्टिइको त्यही गोल स्कटल्यान्डको जितमा निर्णायक बन्यो।

जितसँगै स्कटल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ। स्कटल्यान्डको चार अंक छ। तीन अंकका साथ चेक गणतन्त्र दोस्रो स्थानमा छ। दुई अंक जोडेको इजरायल तेस्रो स्थानमा छ। स्लोभाकिया एक अंकका साथ चौथो स्थानमा छ।

इजरायल स्लोभाकियाले सोमबार राति १-१ को बराबरी खेलेका थिए।

" /> काठमाडौं। स्कटल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै सोमबार राति युईएफए नेशन्स लिगमा चेक गणतन्त्रलाई २-१ ले पराजित गरेको छ।

पहिलो खेलमा स्लोभाकियालाई पराजित गरेको चेक गणतन्त्रले पुरै टीम परिवर्तन गरेको थियो। टीमका दुई कर्मचारी कोरोना भाइरस संक्रमित भएपछि चेक गणतन्त्रको सम्पूर्ण टीम क्वारेन्टिनमा बसेको थियो।

चेक गणतन्त्रले जाकुब पोसेकको गोलबाट १२औं मिनेटमा अग्रता लिएको थियो। २७औं मिनेटमा लेन्डन डाइकिसले बराबरी गोल फर्काएका थिए। रायन क्रिष्टिइले ५२औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट स्कटल्यान्डलाई अग्रता लियो। क्रिष्टिइको त्यही गोल स्कटल्यान्डको जितमा निर्णायक बन्यो।

जितसँगै स्कटल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ। स्कटल्यान्डको चार अंक छ। तीन अंकका साथ चेक गणतन्त्र दोस्रो स्थानमा छ। दुई अंक जोडेको इजरायल तेस्रो स्थानमा छ। स्लोभाकिया एक अंकका साथ चौथो स्थानमा छ।

इजरायल स्लोभाकियाले सोमबार राति १-१ को बराबरी खेलेका थिए।

"> पुनरागमन स्कटल्यान्डको जित, शीर्ष स्थानमा उक्लियो: Dekhapadhi नेशन्स लिगमा स्कटल्यान्डद्वारा चेक गणतन्त्र २-१ ले पराजित।
• जितसँगै स्कटल्यान्ड शीर्ष स्थानमा उक्लियो।
• दुई कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि चेक गणतन्त्रले पुरै टीम परिवर्तन गरेको थियो।

पुनरागमन स्कटल्यान्डको जित, शीर्ष स्थानमा उक्लियो
काठमाडौं। स्कटल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै सोमबार राति युईएफए नेशन्स लिगमा चेक गणतन्त्रलाई २-१ ले पराजित गरेको छ।

पहिलो खेलमा स्लोभाकियालाई पराजित गरेको चेक गणतन्त्रले पुरै टीम परिवर्तन गरेको थियो। टीमका दुई कर्मचारी कोरोना भाइरस संक्रमित भएपछि चेक गणतन्त्रको सम्पूर्ण टीम क्वारेन्टिनमा बसेको थियो।

चेक गणतन्त्रले जाकुब पोसेकको गोलबाट १२औं मिनेटमा अग्रता लिएको थियो। २७औं मिनेटमा लेन्डन डाइकिसले बराबरी गोल फर्काएका थिए। रायन क्रिष्टिइले ५२औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट स्कटल्यान्डलाई अग्रता लियो। क्रिष्टिइको त्यही गोल स्कटल्यान्डको जितमा निर्णायक बन्यो।

जितसँगै स्कटल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ। स्कटल्यान्डको चार अंक छ। तीन अंकका साथ चेक गणतन्त्र दोस्रो स्थानमा छ। दुई अंक जोडेको इजरायल तेस्रो स्थानमा छ। स्लोभाकिया एक अंकका साथ चौथो स्थानमा छ।

इजरायल स्लोभाकियाले सोमबार राति १-१ को बराबरी खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्