काठमाडौं। बोरुसिया डर्टमण्डमा युवा स्टार इर्लिङ ब्राउट हालान्डले दुई गोल गरेको दिन नर्वेले नर्दन आयरल्यान्डमाथि ५-१ को सहज विजय हासिल गरेको छ।

नर्वेले दोस्रो मिनेटमै मोहम्मद अलोउनोसीको गोलबाट अग्रता लिएको थियो। नयाँ प्रशिक्षक इयान बाराक्लोघको प्रशिक्षणमा पहिलो पटक घरेलु मैदानमा खेलेको नर्दन आयरल्यान्डले छैटौं मिनेटमा बराबरी गोल फर्काएको थियो।

त्यसको एक मिनेट नवित्दै हालान्डले गरेको गोलबाट नर्वेले पुनः अग्रता लियो। १९औं मिनेटमा एलेक्जेन्डर सोर्लोथले नर्वेको अग्रता बढाए। ४७औं मिनेटमा सोर्लोथले व्यक्तिगत दोस्रो गोल गरे। ५८औं मिनेटमा हालान्डले पनि व्यक्तिगत दोस्रो गोल गरे।

जितसँगै नर्वेले युईएफए नेशन्स लिग ‘बी’ को समूह एकमा पहिलो जित निकालेको छ। तीन अंक जोडेको नर्वे तेस्रो स्थानमा छ। समान तीन अंक जोडेको अस्ट्रिया दोस्रो स्थानमा छ। रोमानिया चार अंकका साथ शीर्ष स्थानमा छ। पहिलो खेलमा नर्वे अस्ट्रियासँग २-१ ले पराजित भएको थियो।

शीर्ष स्थानको रोमानियाले सोमबारै राती अस्ट्रियालाई ३-२ ले पराजित गरेको हो। डेनिस एलिबेकको गोलमा रोमानियाले तेस्रो मिनेटमै अग्रता लिएको थियो। १७औं मिनेटमा क्रिष्टोफर बाउमगार्टनरले बराबरी गोल फर्काएका थिए।

५१औं मिनेटमा ड्रागोस ग्रिगोरको गोलमा रोमानियाले पुनः अग्रता लियो। ७०औं मिनेटमा एलेजान्ड्रयू म्यक्जिमले तेस्रो गोल गरे। ८१औं मिनेटमा करिम ओनिसिओको गोलबाट अस्ट्रियाले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन।

" /> काठमाडौं। बोरुसिया डर्टमण्डमा युवा स्टार इर्लिङ ब्राउट हालान्डले दुई गोल गरेको दिन नर्वेले नर्दन आयरल्यान्डमाथि ५-१ को सहज विजय हासिल गरेको छ।

नर्वेले दोस्रो मिनेटमै मोहम्मद अलोउनोसीको गोलबाट अग्रता लिएको थियो। नयाँ प्रशिक्षक इयान बाराक्लोघको प्रशिक्षणमा पहिलो पटक घरेलु मैदानमा खेलेको नर्दन आयरल्यान्डले छैटौं मिनेटमा बराबरी गोल फर्काएको थियो।

त्यसको एक मिनेट नवित्दै हालान्डले गरेको गोलबाट नर्वेले पुनः अग्रता लियो। १९औं मिनेटमा एलेक्जेन्डर सोर्लोथले नर्वेको अग्रता बढाए। ४७औं मिनेटमा सोर्लोथले व्यक्तिगत दोस्रो गोल गरे। ५८औं मिनेटमा हालान्डले पनि व्यक्तिगत दोस्रो गोल गरे।

जितसँगै नर्वेले युईएफए नेशन्स लिग ‘बी’ को समूह एकमा पहिलो जित निकालेको छ। तीन अंक जोडेको नर्वे तेस्रो स्थानमा छ। समान तीन अंक जोडेको अस्ट्रिया दोस्रो स्थानमा छ। रोमानिया चार अंकका साथ शीर्ष स्थानमा छ। पहिलो खेलमा नर्वे अस्ट्रियासँग २-१ ले पराजित भएको थियो।

शीर्ष स्थानको रोमानियाले सोमबारै राती अस्ट्रियालाई ३-२ ले पराजित गरेको हो। डेनिस एलिबेकको गोलमा रोमानियाले तेस्रो मिनेटमै अग्रता लिएको थियो। १७औं मिनेटमा क्रिष्टोफर बाउमगार्टनरले बराबरी गोल फर्काएका थिए।

५१औं मिनेटमा ड्रागोस ग्रिगोरको गोलमा रोमानियाले पुनः अग्रता लियो। ७०औं मिनेटमा एलेजान्ड्रयू म्यक्जिमले तेस्रो गोल गरे। ८१औं मिनेटमा करिम ओनिसिओको गोलबाट अस्ट्रियाले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन।

"> हालान्डको दुई गोलप्रेरित नर्वेको सहज जित: Dekhapadhi
हालान्डको दुई गोलप्रेरित नर्वेको सहज जित
काठमाडौं। बोरुसिया डर्टमण्डमा युवा स्टार इर्लिङ ब्राउट हालान्डले दुई गोल गरेको दिन नर्वेले नर्दन आयरल्यान्डमाथि ५-१ को सहज विजय हासिल गरेको छ।

नर्वेले दोस्रो मिनेटमै मोहम्मद अलोउनोसीको गोलबाट अग्रता लिएको थियो। नयाँ प्रशिक्षक इयान बाराक्लोघको प्रशिक्षणमा पहिलो पटक घरेलु मैदानमा खेलेको नर्दन आयरल्यान्डले छैटौं मिनेटमा बराबरी गोल फर्काएको थियो।

त्यसको एक मिनेट नवित्दै हालान्डले गरेको गोलबाट नर्वेले पुनः अग्रता लियो। १९औं मिनेटमा एलेक्जेन्डर सोर्लोथले नर्वेको अग्रता बढाए। ४७औं मिनेटमा सोर्लोथले व्यक्तिगत दोस्रो गोल गरे। ५८औं मिनेटमा हालान्डले पनि व्यक्तिगत दोस्रो गोल गरे।

जितसँगै नर्वेले युईएफए नेशन्स लिग ‘बी’ को समूह एकमा पहिलो जित निकालेको छ। तीन अंक जोडेको नर्वे तेस्रो स्थानमा छ। समान तीन अंक जोडेको अस्ट्रिया दोस्रो स्थानमा छ। रोमानिया चार अंकका साथ शीर्ष स्थानमा छ। पहिलो खेलमा नर्वे अस्ट्रियासँग २-१ ले पराजित भएको थियो।

शीर्ष स्थानको रोमानियाले सोमबारै राती अस्ट्रियालाई ३-२ ले पराजित गरेको हो। डेनिस एलिबेकको गोलमा रोमानियाले तेस्रो मिनेटमै अग्रता लिएको थियो। १७औं मिनेटमा क्रिष्टोफर बाउमगार्टनरले बराबरी गोल फर्काएका थिए।

५१औं मिनेटमा ड्रागोस ग्रिगोरको गोलमा रोमानियाले पुनः अग्रता लियो। ७०औं मिनेटमा एलेजान्ड्रयू म्यक्जिमले तेस्रो गोल गरे। ८१औं मिनेटमा करिम ओनिसिओको गोलबाट अस्ट्रियाले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन।

प्रतिक्रिया दिनुहोस्