काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड किलियन एमबाप्पेको कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ। उनी अब मंगलबार युईएफए नेशन्स लिगमा क्रोएसियाविरुद्ध फ्रान्सको टीममा उपलब्ध हुने छैनन्।

गत साता पीएसजीका ६ खेलाडीमा कोभिड-१९ संक्रमण देखिएको थियो। पछिल्लो नतिजासँगै एमबाप्पेले फ्रेन्च लिग वानमा पीएसजीको पहिलो खेल पनि गुमाउने सम्भावना बढेको छ।

२१ वर्षीय एमबाप्पेले गरेको गोलमा गत शनिबार फ्रान्सले नेशन्स लिगको पहिलो खेलमा स्वीडेनलाई पराजित गरेको थियो। कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि एमबाप्पेलाई सोमबार टीमबाट अलग राखिएको थियो र उनलाई घर पढाइएको छ।

" /> काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड किलियन एमबाप्पेको कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ। उनी अब मंगलबार युईएफए नेशन्स लिगमा क्रोएसियाविरुद्ध फ्रान्सको टीममा उपलब्ध हुने छैनन्।

गत साता पीएसजीका ६ खेलाडीमा कोभिड-१९ संक्रमण देखिएको थियो। पछिल्लो नतिजासँगै एमबाप्पेले फ्रेन्च लिग वानमा पीएसजीको पहिलो खेल पनि गुमाउने सम्भावना बढेको छ।

२१ वर्षीय एमबाप्पेले गरेको गोलमा गत शनिबार फ्रान्सले नेशन्स लिगको पहिलो खेलमा स्वीडेनलाई पराजित गरेको थियो। कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि एमबाप्पेलाई सोमबार टीमबाट अलग राखिएको थियो र उनलाई घर पढाइएको छ।

"> फ्रान्सका फरवार्ड एमबाप्पे कोभिड-१९ संक्रमित, क्रोएसियाविरुद्धको खेल गुमाउने: Dekhapadhi एमबाप्पेको कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ।
  • गत साता पीएसजीका ६ खेलाडीमा कोभिड-१९ संक्रमण देखिएको थियो।
  • एमबाप्पेले गरेको गोलमा गत शनिबार फ्रान्सले नेशन्स लिगको पहिलो खेलमा स्वीडेनलाई पराजित गरेको थियो।
  • एमबाप्पेले फ्रेन्च लिग वानमा पीएसजीको पहिलो खेल पनि गुमाउने सम्भावना।
  • ">
    फ्रान्सका फरवार्ड एमबाप्पे कोभिड-१९ संक्रमित, क्रोएसियाविरुद्धको खेल गुमाउने <p style="text-align: justify;">काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड किलियन एमबाप्पेको कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ। उनी अब मंगलबार युईएफए नेशन्स लिगमा क्रोएसियाविरुद्ध फ्रान्सको टीममा उपलब्ध हुने छैनन्।</p> <p style="text-align: justify;">गत साता पीएसजीका ६ खेलाडीमा कोभिड-१९ संक्रमण देखिएको थियो। पछिल्लो नतिजासँगै एमबाप्पेले फ्रेन्च लिग वानमा पीएसजीको पहिलो खेल पनि गुमाउने सम्भावना बढेको छ।</p> <p style="text-align: justify;">२१ वर्षीय एमबाप्पेले गरेको गोलमा गत शनिबार फ्रान्सले नेशन्स लिगको पहिलो खेलमा स्वीडेनलाई पराजित गरेको थियो। कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि एमबाप्पेलाई सोमबार टीमबाट अलग राखिएको थियो र उनलाई घर पढाइएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्