काठमाडौं। हामेस रोड्रिग्वेज इङ्लिस प्रिमियर लिगको क्लब एभर्टनसँग अनुबन्ध भएका छन्। रोड्रिग्वेज स्पेनिस महारथी रियाल मड्रिडबाट एभर्टन गएका हुन्।
२०१४ को विश्वकपमा प्रभावशाली प्रदर्शन गरेपछि कोलम्बियाका मिडफिल्डर रोड्रिग्वेजलाई रियाल मड्रिडले अनुबन्ध गरेको थियो। तर, रोड्रिग्वेजले रियालमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेका थिएनन्।
‘‘म यहाँ केही सुधार गर्ने प्रयासका साथ आएका छु,’’ २९ वर्षीय रोड्रिग्वेजले भने, ‘‘टीमको जितमा सहयोग गर्नेछु। र राम्रो फुटबल खेल्नेछु।’’
यससँगै रोड्रिग्वेजको प्रशिक्षक कार्लो एन्सेलोट्टीसँग पुनः मिलन हुने भएको छ। एन्सेलोट्टीले २०१७ मा पनि रोड्रिग्वेजलाई बायर्न म्युनिखमा लोनमा लगेका थिए।
एभर्टनका अनुसार रोड्रिग्वेज दुई वर्षका लागि अनुबन्ध भएका हुन्। जसमा थप सिजन बस्न सक्ने प्रावधान पनि छ। रोड्रिग्वेजलाई एभर्टनले दुई करोड पाउण्डमा अनुबन्ध गरेको हो।
‘‘सबैलाई थाहा भएकै कुरा रोड्रिग्वेज क्षमता भएका राम्रा खेलाडी हुन्। उनी अवसर सिर्जना गर्न पनि सक्छन् र गोल गर्न पनि सक्छन्,’’ प्रशिक्षक एन्सेलोट्टीले भने। एन्सेलोट्टी २०१७ को सिजन सकिएपछि बायर्न छाडेका थिए। उनी गत सिजनमात्र एभर्टनसँग अनुबन्ध भएका हुन्।
रोड्रिग्वेजले रियाल र बायर्नबाट समान दुई पटक घरेलु लिगको उपाधि जितेका थिए। तर, एभर्टनले १९८७ यता उपाधि जित्न सकेको छैन। रोड्रिग्वेजले कोलम्बियाका लागि ७६ खेलमा २२ गोल गरिसकेका छन्। २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपमा उनले ६ गोल गरेका थिए।

रियाल मड्रिडका रोड्रिग्वेज एभर्टनमा अनुबन्ध