काठमाडौं। बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसी प्रशिक्षणमा फर्किएका छन्।

गत सिजन सकिएलगत्तै क्लब छाड्ने निर्णयमा पुगेका मेसी पुनः क्लबमा बस्न तयार भएपछि पहिलोपटक प्रशिक्षणमा फर्किएका हुन्।

३३ वर्षीय मेसीले गत अगस्ट २५ मा फ्याक्समार्फत पत्र पठाउँदै आफू क्लब छाड्ने निर्णयमा पुगेकोले रिलिज दिन अनुरोध गरेका थिए। तर, बार्सिलोनाले राखेको रिलिज ‘क्लज’ तिर्न कुनै पनि क्लबबाट असम्भव रहेको भन्दै उनले अन्ततः आगामी सिजन बार्सिलोनाबाटै खेल्ने गत शुक्रबार बताएका थिए।

बार्सिलोनाको सबैभन्दा उच्च गोलकर्ता अर्जेन्टिनी स्टार मेसीले पहिलोपटक क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग प्रशिक्षण गरेका हुन्। मेसी फिलिप कौटिन्होलगायत खेलाडीसँगै प्रशिक्षणमा सहभागी भएका थिए।

सिफारिस

यसअघि क्लब छाड्ने निर्णयमा पुगेका मेसी बार्सिलोनामा प्रशिक्षणअघि गरिएको कोभिड–१९ परीक्षणमा अनुपस्थित भएका थिए।

बार्सिलोनाले आगामी सेप्टेम्बर २७ मा भिलारियलविरूद्धको खेलबाट लालिगाको आगामी सिजन सुरू गर्नेछ।

" /> काठमाडौं। बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसी प्रशिक्षणमा फर्किएका छन्।

गत सिजन सकिएलगत्तै क्लब छाड्ने निर्णयमा पुगेका मेसी पुनः क्लबमा बस्न तयार भएपछि पहिलोपटक प्रशिक्षणमा फर्किएका हुन्।

३३ वर्षीय मेसीले गत अगस्ट २५ मा फ्याक्समार्फत पत्र पठाउँदै आफू क्लब छाड्ने निर्णयमा पुगेकोले रिलिज दिन अनुरोध गरेका थिए। तर, बार्सिलोनाले राखेको रिलिज ‘क्लज’ तिर्न कुनै पनि क्लबबाट असम्भव रहेको भन्दै उनले अन्ततः आगामी सिजन बार्सिलोनाबाटै खेल्ने गत शुक्रबार बताएका थिए।

बार्सिलोनाको सबैभन्दा उच्च गोलकर्ता अर्जेन्टिनी स्टार मेसीले पहिलोपटक क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग प्रशिक्षण गरेका हुन्। मेसी फिलिप कौटिन्होलगायत खेलाडीसँगै प्रशिक्षणमा सहभागी भएका थिए।

सिफारिस

यसअघि क्लब छाड्ने निर्णयमा पुगेका मेसी बार्सिलोनामा प्रशिक्षणअघि गरिएको कोभिड–१९ परीक्षणमा अनुपस्थित भएका थिए।

बार्सिलोनाले आगामी सेप्टेम्बर २७ मा भिलारियलविरूद्धको खेलबाट लालिगाको आगामी सिजन सुरू गर्नेछ।

"> बार्सिलोनाका स्टार मेसी प्रशिक्षणमा फर्किए: Dekhapadhi मेसीले पहिलोपटक क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग प्रशिक्षण गरे।
• मेसी पुनः क्लबमा बस्न तयार भएपछि पहिलोपटक प्रशिक्षणमा फर्किएका हुन्।
• यसअघि क्लब छाड्ने निर्णयमा पुगेका मेसी बार्सिलोनामा प्रशिक्षणअघि गरिएको कोभिड–१९ परीक्षणमा अनुपस्थित भएका थिए।

बार्सिलोनाका स्टार मेसी प्रशिक्षणमा फर्किए
काठमाडौं। बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसी प्रशिक्षणमा फर्किएका छन्।

गत सिजन सकिएलगत्तै क्लब छाड्ने निर्णयमा पुगेका मेसी पुनः क्लबमा बस्न तयार भएपछि पहिलोपटक प्रशिक्षणमा फर्किएका हुन्।

३३ वर्षीय मेसीले गत अगस्ट २५ मा फ्याक्समार्फत पत्र पठाउँदै आफू क्लब छाड्ने निर्णयमा पुगेकोले रिलिज दिन अनुरोध गरेका थिए। तर, बार्सिलोनाले राखेको रिलिज ‘क्लज’ तिर्न कुनै पनि क्लबबाट असम्भव रहेको भन्दै उनले अन्ततः आगामी सिजन बार्सिलोनाबाटै खेल्ने गत शुक्रबार बताएका थिए।

बार्सिलोनाको सबैभन्दा उच्च गोलकर्ता अर्जेन्टिनी स्टार मेसीले पहिलोपटक क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग प्रशिक्षण गरेका हुन्। मेसी फिलिप कौटिन्होलगायत खेलाडीसँगै प्रशिक्षणमा सहभागी भएका थिए।

सिफारिस

छोड्न चाहेको १० दिनपछि मेसीले भने- म बार्सिलोनामै बस्छु

यसअघि क्लब छाड्ने निर्णयमा पुगेका मेसी बार्सिलोनामा प्रशिक्षणअघि गरिएको कोभिड–१९ परीक्षणमा अनुपस्थित भएका थिए।

बार्सिलोनाले आगामी सेप्टेम्बर २७ मा भिलारियलविरूद्धको खेलबाट लालिगाको आगामी सिजन सुरू गर्नेछ।

प्रतिक्रिया दिनुहोस्