काठमाडौं। नेपाली खेलाडी पारस खड्का सम्मिलित टिम अवुधाबीले यूएईमा जारी टी-१० क्रिकेट लिगको पहिलो खेलमा  कलन्दर्सविरुद्ध बराबरी खेलेको छ ।

गएराति भएको खेलमा पहिले व्याटिङ् गरेको पारसको टिमले १० ओभरमा ६ विकेट गुमाउँदै  १०३ रन बनाएको थियो । नवौं ओभरमा पाँचौ नम्बरमा ब्याटिङ् गर्न आएका पारसले ३ बलको मात्र सामना गर्ने मौका पाए । उनले ३ रन जोड्दै नटआउट रहे ।

अर्कोतर्फ ब्याटिङ गरिरहेका एन्डरसनले लगातार बाउण्ड्री प्रहार गरिरहँदा पारसले राम्रो साथ दिएका थिए । पारसको रनिङ विट्विन दि विकेट राम्रो देखियो । उनले बलिङको मौका भने पाएनन् । जवाफी ब्याटिङमा आएको कलन्दर्सले १० ओभर खेल्दै ३ विकेटको क्षतिमा १०३ रन मात्र बनाउन सक्यो

" /> काठमाडौं। नेपाली खेलाडी पारस खड्का सम्मिलित टिम अवुधाबीले यूएईमा जारी टी-१० क्रिकेट लिगको पहिलो खेलमा  कलन्दर्सविरुद्ध बराबरी खेलेको छ ।

गएराति भएको खेलमा पहिले व्याटिङ् गरेको पारसको टिमले १० ओभरमा ६ विकेट गुमाउँदै  १०३ रन बनाएको थियो । नवौं ओभरमा पाँचौ नम्बरमा ब्याटिङ् गर्न आएका पारसले ३ बलको मात्र सामना गर्ने मौका पाए । उनले ३ रन जोड्दै नटआउट रहे ।

अर्कोतर्फ ब्याटिङ गरिरहेका एन्डरसनले लगातार बाउण्ड्री प्रहार गरिरहँदा पारसले राम्रो साथ दिएका थिए । पारसको रनिङ विट्विन दि विकेट राम्रो देखियो । उनले बलिङको मौका भने पाएनन् । जवाफी ब्याटिङमा आएको कलन्दर्सले १० ओभर खेल्दै ३ विकेटको क्षतिमा १०३ रन मात्र बनाउन सक्यो

"> टी-१० लिगमा पारसको टिम अवुधाबी र कलन्दर्सले बराबरी खेले, पारसको नटआउट ३ रन: Dekhapadhi
टी-१० लिगमा पारसको टिम अवुधाबी र कलन्दर्सले बराबरी खेले, पारसको नटआउट ३ रन
काठमाडौं। नेपाली खेलाडी पारस खड्का सम्मिलित टिम अवुधाबीले यूएईमा जारी टी-१० क्रिकेट लिगको पहिलो खेलमा  कलन्दर्सविरुद्ध बराबरी खेलेको छ ।

गएराति भएको खेलमा पहिले व्याटिङ् गरेको पारसको टिमले १० ओभरमा ६ विकेट गुमाउँदै  १०३ रन बनाएको थियो । नवौं ओभरमा पाँचौ नम्बरमा ब्याटिङ् गर्न आएका पारसले ३ बलको मात्र सामना गर्ने मौका पाए । उनले ३ रन जोड्दै नटआउट रहे ।

अर्कोतर्फ ब्याटिङ गरिरहेका एन्डरसनले लगातार बाउण्ड्री प्रहार गरिरहँदा पारसले राम्रो साथ दिएका थिए । पारसको रनिङ विट्विन दि विकेट राम्रो देखियो । उनले बलिङको मौका भने पाएनन् । जवाफी ब्याटिङमा आएको कलन्दर्सले १० ओभर खेल्दै ३ विकेटको क्षतिमा १०३ रन मात्र बनाउन सक्यो

प्रतिक्रिया दिनुहोस्