काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिचलाई युएस ओपनबाट निष्कासित गरिएको छ। जोकोभिचले रिसाएर कोर्टबाहिर फलेको बल लाइन जजको घाँटीमा लागेको थियो। त्यसपछि जोकोभिचलाई प्रतियोगिताबाट निष्कासित गरिएको हो।
यससँगै १८औं ग्राण्ड स्लाम जित्ने जोकोभिचको लक्ष्य अधुरै रह्यो। आर्थर एशे रंगशालामा जोकोभिच पहिलो सेटमा पाउलो कार्रेनो बुष्टासँग जितका लागि संघर्ष गरिरहेका थिए। जोकोभिच ६–५ ले पछाडि परेका थिए।
त्यतिबेला उपाधिको प्रमुख दाबेदार जोकोभिचले रिसाएर कोर्टबाहिर फालेको बलले दायाँ भागमा बसेकी लाइन जजलाई लाग्यो। उनी घुँडा टेकेर भुइँमा लडिन्। झन्डै १० मिनेटको छलफलपछि खेलका मुख्य रेफ्री सोरेन फ्रेमेल, ग्राण्ड स्लामका सिनियर रेफ्री आन्द्रेश इगली र प्रमुख अम्पायर औरेली टोउर्टले जोकोभिचलाई युएस ओपन यात्रा टुंगिएको बताएका थिए।
‘‘जोकोभिचले नियतबस नहानेको बताए। ‘म रिसाएको थिएँ। मैले बल बाहिर फलेको हो। जसले लाइन रेफ्रीलाई लाग्यो, यो स्पष्ट छ। तर त्यो मैले नियतबस गरेको होइन। मैले उनलाई हान्छु भनेर हानेको होइन।’ त्यसको उनले आफ्नो गल्ती नभएको बताएका थिए,’’ खेलका मुख्य रेफ्री फ्रेमेलले भने, ‘‘हामी पनि सहमत भयौं कि उनले नियतबस हानेका होइनन्। तर, उनले हानेको बलले लाइन रेफ्रीलाई लागेको सत्य हो। र रेफ्रीलाई चोट पुगेको सत्य हो।’’
फ्रेमेलले के भएको थियो देखेका थिएनन्। उनले भिडियो रिप्ले हेर्न पनि स्वीकारेनन्। तर, इगली र टोउर्ट दौडदै लाइन रेफ्रीलाई उठाउन पुगेका थिए। नियतबस नहाने पनि उनले गरेको हर्कतले रेफ्रीलाई चोट पुगेको र त्यो नै जोकोभिचलाई निष्कासित गर्न पर्याप्त रहेको फ्रेमेलले बताए।
तथापि, जोकोभिचले कारेनो बुष्टासँग हात मिलाएर कोर्टबाट बाहिरिएका थिए। क्वार्टरफाइनलमा स्थान बनाएका बुष्टाले अब डेनिस शापोवलोभविरुद्ध खेल्नेछन्।

आफ्नै रिसका कारण जोकोभिच युएस ओपनबाट बाहिरिए: Dekhapadhi
विश्व नम्बर एक नोभाक जोकोभिचलाई युएस ओपनबाट निष्कासित।
उपाधिको प्रमुख दाबेदार जोकोभिचले रिसाएर कोर्टबाहिर फलेको बल लाइन जजको घाँटीमा लागेको थियो।
आफ्नै रिसका कारण जोकोभिच युएस ओपनबाट बाहिरिए