ब्रैडीले अब काजकिस्तानकी युलिया पुतिन्टसेवाविरुद्ध खेल्नेछिन्। पुतिन्टसेवाले आठौं वरियता प्राप्त पेत्रा मार्टिकलाई ६-३, २-६, ६-४ को सेटमा पराजित गरेकी थिइन्।

अर्की अमेरिकी खेलाडी शेल्बी रोजर्सले छैटौं वरियताकी पेत्रा केभितोभालाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्। रोजर्सले केभितोभालाई ७-६(७/५), ३-६, ७-६(८/६) को सेटमा हराएकी हुन्।

"> वा..उउ.. युएस ओपन क्वार्टरफाइनल : जेनिफर ब्रैडी: Dekhapadhi
वा..उउ.. युएस ओपन क्वार्टरफाइनल : जेनिफर ब्रैडी
काठमाडौं। जेनिफर ब्रैडीले दुवै हात जोडेर छातीमा राखिन्। टाउको आकाशतिर फर्काइन्। आँखा बन्द गरिन्। र, टेनिस करिअरकै सबभन्दा ठूलो उपलब्धिको आनन्द महसुस गरिन्।

‘‘वा..उउ..,’’ ब्रैडीले युएस ओपनको क्वार्टरफाइनल पुग्दाको क्षणको व्याख्या गरिन्, ‘‘मात्र वा..उउ...।’’

२५ वर्षीय ब्रैडी स्थान बनाउने दुई अमेरिकीमध्येकी एक हुन्। ब्रैडीले पूर्वविजेता एन्जेलिक केरबेरलाई ६-१, ६-४ को सेटमा पराजित गरेकी हुन्। २०१६ को विजेता केरबेरले अमेरिकी खेलाडी ब्रैडीसामु कुनै पनि समय कडा चुनौती पेस गर्न सकिनन्। उनले एक समय ३-२ को अग्रता लिएकी थिइन्। तर, उक्त अग्रतालाई निरन्तरता दिन सकिनन्।

ब्रैडीले अब काजकिस्तानकी युलिया पुतिन्टसेवाविरुद्ध खेल्नेछिन्। पुतिन्टसेवाले आठौं वरियता प्राप्त पेत्रा मार्टिकलाई ६-३, २-६, ६-४ को सेटमा पराजित गरेकी थिइन्।

अर्की अमेरिकी खेलाडी शेल्बी रोजर्सले छैटौं वरियताकी पेत्रा केभितोभालाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्। रोजर्सले केभितोभालाई ७-६(७/५), ३-६, ७-६(८/६) को सेटमा हराएकी हुन्।

प्रतिक्रिया दिनुहोस्