काठमाडौं। काठमाडौं जिल्ला तेक्वान्दो संघले काठमाडौंमा रहेका विभिन्न तेक्वान्दो डोजाङका प्रमुखहरूको कोरोना बीमा गरिदिएको छ।

१०३ जनाको कोरोना बीमा गरिदिएको संघका अध्यक्ष अशोक खड्काले जनाएका छन्। बीमा भदौ ३० देखि लागू भई एक वर्षसम्म कायम रहने छ। उनीहरूको हात्तीसारस्थित एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरिएको हो। 

बीमाका लागि आवश्यक पर्ने ५० प्रतिशत रकम संघले आफैंले व्यवस्थापन गरेको हो। बाँकी ५० प्रतिशत सगरमाथा तेक्वान्दो डोजाङ लन्डनका प्रशिक्षक धिरज गुरुङले प्रायोजन गरेका हुन्।

" /> काठमाडौं। काठमाडौं जिल्ला तेक्वान्दो संघले काठमाडौंमा रहेका विभिन्न तेक्वान्दो डोजाङका प्रमुखहरूको कोरोना बीमा गरिदिएको छ।

१०३ जनाको कोरोना बीमा गरिदिएको संघका अध्यक्ष अशोक खड्काले जनाएका छन्। बीमा भदौ ३० देखि लागू भई एक वर्षसम्म कायम रहने छ। उनीहरूको हात्तीसारस्थित एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरिएको हो। 

बीमाका लागि आवश्यक पर्ने ५० प्रतिशत रकम संघले आफैंले व्यवस्थापन गरेको हो। बाँकी ५० प्रतिशत सगरमाथा तेक्वान्दो डोजाङ लन्डनका प्रशिक्षक धिरज गुरुङले प्रायोजन गरेका हुन्।

"> डोजाङ प्रमुखको कोरोना बीमा: Dekhapadhi काठमाडौं जिल्ला तेक्वान्दो संघले काठमाडौंमा रहेका विभिन्न तेक्वान्दो डोजाङका प्रमुखहरूको कोरोना बीमा गरिदिएको छ। ">
डोजाङ प्रमुखको कोरोना बीमा <p style="text-align: justify;">काठमाडौं। काठमाडौं जिल्ला तेक्वान्दो संघले काठमाडौंमा रहेका विभिन्न तेक्वान्दो डोजाङका प्रमुखहरूको कोरोना बीमा गरिदिएको छ।</p> <p style="text-align: justify;">१०३ जनाको कोरोना बीमा गरिदिएको संघका अध्यक्ष अशोक खड्काले जनाएका छन्। बीमा भदौ ३० देखि लागू भई एक वर्षसम्म कायम रहने छ। उनीहरूको हात्तीसारस्थित एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">बीमाका लागि आवश्यक पर्ने ५० प्रतिशत रकम संघले आफैंले व्यवस्थापन गरेको हो। बाँकी ५० प्रतिशत सगरमाथा तेक्वान्दो डोजाङ लन्डनका प्रशिक्षक धिरज गुरुङले प्रायोजन गरेका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्