काठमाडौं। कप्तान सर्जियो रामोसको दुई गोल प्रेरित इङ्ल्यान्डले गएराति युक्रेनमाथि ४-० को सहज विजय हासिल गरेको छ।
जितसँगै स्पेन युईएफए नेशन्स लिग ‘ए’ मा समूह चारको शीर्ष स्थानमा उक्लिएको छ।
रामोसले तेस्रो मिनेट नवित्दै पेनाल्टीमा गरेको गोलबाट स्पेनले अग्रता लिएको थियो। अंशु फातीलाई सेर्गी क्रिभसोभले पेनाल्टी क्षेत्रमा लडाएपछि स्पेनले पेनाल्टी अवसर पाएको थियो। जसलाई रामोसले कुनै गल्ति नगरी गोलमा परिणत गरेका थिए।
२९औं मिनेटमा रामोसले ड्यानियल अल्मोको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। ३२औं मिनेटमा फातीले अर्को गोल थपे। यससँगै १७ वर्ष ३११ दिनका फाती स्पेनबाट गोल गर्ने सबभन्दा कान्छो खेलाडी बने। यसअघि जुवान एराजक्लिनले १९२५ मा १८ वर्ष ३४४ दिनको उमेरमा गोल गरेका थिए।
खेल सकिन ६ मिनेट बाँकी रहँदा फेरान टोरेसले अर्को गोल थपेपछि स्पेनले सहज विजय हासिल गर्‍यो।
जितसँगै स्पेनले चार अंक जोडेको छ। पहिलो खेलमा जर्मनीसँग १-१ को बराबरी खेलेको थियो।
स्विट्जरल्यान्डसँग १-१ को बराबरी खेलेको जर्मनी दुई अंकका साथ तेस्रो स्थानमा छ। तीन अंकका साथ युक्रेन दोस्रो स्थानमा छ।
युक्रेनले पहिलो खेलमा स्विट्जरल्यान्डलाई २-१ ले हराएको थियो।
" /> काठमाडौं। कप्तान सर्जियो रामोसको दुई गोल प्रेरित इङ्ल्यान्डले गएराति युक्रेनमाथि ४-० को सहज विजय हासिल गरेको छ।
जितसँगै स्पेन युईएफए नेशन्स लिग ‘ए’ मा समूह चारको शीर्ष स्थानमा उक्लिएको छ।
रामोसले तेस्रो मिनेट नवित्दै पेनाल्टीमा गरेको गोलबाट स्पेनले अग्रता लिएको थियो। अंशु फातीलाई सेर्गी क्रिभसोभले पेनाल्टी क्षेत्रमा लडाएपछि स्पेनले पेनाल्टी अवसर पाएको थियो। जसलाई रामोसले कुनै गल्ति नगरी गोलमा परिणत गरेका थिए।
२९औं मिनेटमा रामोसले ड्यानियल अल्मोको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। ३२औं मिनेटमा फातीले अर्को गोल थपे। यससँगै १७ वर्ष ३११ दिनका फाती स्पेनबाट गोल गर्ने सबभन्दा कान्छो खेलाडी बने। यसअघि जुवान एराजक्लिनले १९२५ मा १८ वर्ष ३४४ दिनको उमेरमा गोल गरेका थिए।
खेल सकिन ६ मिनेट बाँकी रहँदा फेरान टोरेसले अर्को गोल थपेपछि स्पेनले सहज विजय हासिल गर्‍यो।
जितसँगै स्पेनले चार अंक जोडेको छ। पहिलो खेलमा जर्मनीसँग १-१ को बराबरी खेलेको थियो।
स्विट्जरल्यान्डसँग १-१ को बराबरी खेलेको जर्मनी दुई अंकका साथ तेस्रो स्थानमा छ। तीन अंकका साथ युक्रेन दोस्रो स्थानमा छ।
युक्रेनले पहिलो खेलमा स्विट्जरल्यान्डलाई २-१ ले हराएको थियो।
"> स्पेनको सहज जित, समूहको शीर्ष स्थानमा : Dekhapadhi
स्पेनको सहज जित, समूहको शीर्ष स्थानमा
काठमाडौं। कप्तान सर्जियो रामोसको दुई गोल प्रेरित इङ्ल्यान्डले गएराति युक्रेनमाथि ४-० को सहज विजय हासिल गरेको छ।
जितसँगै स्पेन युईएफए नेशन्स लिग ‘ए’ मा समूह चारको शीर्ष स्थानमा उक्लिएको छ।
रामोसले तेस्रो मिनेट नवित्दै पेनाल्टीमा गरेको गोलबाट स्पेनले अग्रता लिएको थियो। अंशु फातीलाई सेर्गी क्रिभसोभले पेनाल्टी क्षेत्रमा लडाएपछि स्पेनले पेनाल्टी अवसर पाएको थियो। जसलाई रामोसले कुनै गल्ति नगरी गोलमा परिणत गरेका थिए।
२९औं मिनेटमा रामोसले ड्यानियल अल्मोको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। ३२औं मिनेटमा फातीले अर्को गोल थपे। यससँगै १७ वर्ष ३११ दिनका फाती स्पेनबाट गोल गर्ने सबभन्दा कान्छो खेलाडी बने। यसअघि जुवान एराजक्लिनले १९२५ मा १८ वर्ष ३४४ दिनको उमेरमा गोल गरेका थिए।
जितसँगै स्पेनले चार अंक जोडेको छ। पहिलो खेलमा जर्मनीसँग १-१ को बराबरी खेलेको थियो।
स्विट्जरल्यान्डसँग १-१ को बराबरी खेलेको जर्मनी दुई अंकका साथ तेस्रो स्थानमा छ। तीन अंकका साथ युक्रेन दोस्रो स्थानमा छ।
युक्रेनले पहिलो खेलमा स्विट्जरल्यान्डलाई २-१ ले हराएको थियो।
प्रतिक्रिया दिनुहोस्