" />

"> सन्दीपको दिल्लीले सेप्टेम्बर २० मा आईपीएलको पहिलो खेल खेल्ने: Dekhapadhi
सन्दीपको दिल्लीले सेप्टेम्बर २० मा आईपीएलको पहिलो खेल खेल्ने <p>काठमाडाैं। कोरोना भाइरसका कारण लामो समयदेखि अनिश्चित बन्दै आएको इन्डियन प्रिमियर लिग(आईपीएल) सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ।</p> <p>आज सार्वजनिक भएको तालिकाअनुसार सेप्टेम्बर १९ मा हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्ग्स भिड्ने छन्।</p> <p>त्यस्तै, नेपाली राष्ट्रिय टोलीका स्टार स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले सेप्टेम्बर २० मा किङ्ग्स इलेभेन पञ्जाबको सामना गर्ने भएको छ।</p> <p><img alt="" height="396" src="https://images.indianexpress.com/2020/09/1.png" width="800" /><img alt="" height="370" src="https://images.indianexpress.com/2020/09/2.png" width="800" /><img alt="" height="393" src="https://images.indianexpress.com/2020/09/3.png" width="800" /><img alt="" height="345" src="https://images.indianexpress.com/2020/09/4.png" width="800" /></p>
प्रतिक्रिया दिनुहोस्