काठमाडौं। किलियन एमबाप्पेको गोलमा फ्रान्सले शनिबार राति गर्दै युईएफए नेशन्स लिगमा स्वीडेनलाई १-० ले पराजित गरेको छ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर एमबाप्पेले ४१औं मिनेटमा गरेको गोल फ्रान्सको जितका निर्णायक बनेको हो। फ्रान्सका लागि एमबाप्पेको यो १४औं गोल हो। अन्तिम मिनेटमा एन्टोइन ग्रिजमन पेनाल्टीमा गोल गर्न चुक्दा फ्रान्सले अग्रता दोब्बर बनाउने अवसर गुमायो।
‘‘प्रतिस्पर्धात्मक खेल रह्यो। हामीले जितका लागि संघर्ष गर्नुपर्‍यो। भविष्यमा हामीले आफूलाई सुधार गर्नुपर्छ,’’ एमबाप्पेले भने, ‘‘विजयी नतिजा आजको महत्त्वपूर्ण पाटो हो।’’
फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले आरबी लाइपजिगका २१ वर्षीय रक्षक डायोट उपामेकानोलाई विश्वास गरेका थिए। त्यस्तै मिडफिल्डर एड्रियन राबियोटलाई पनि लामो समयपछि टीममा समावेश गरेका थिए।
जितसँगै फ्रान्स युईएफए नेसन्स लिग ‘ए’ मा समूह ३ को दोस्रो स्थानमा छ। समान तीन अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा छ। पोर्चुगलले क्रोएसियालाई ४-१ ले पराजित गरेको थियो।
फ्रान्सले अब मंगलबार क्रोएसियाविरुद्ध खेल्नेछ। २०१८ को विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालई ४-२ ले हराउँदै उपाधि जितेको थियो।
" /> काठमाडौं। किलियन एमबाप्पेको गोलमा फ्रान्सले शनिबार राति गर्दै युईएफए नेशन्स लिगमा स्वीडेनलाई १-० ले पराजित गरेको छ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर एमबाप्पेले ४१औं मिनेटमा गरेको गोल फ्रान्सको जितका निर्णायक बनेको हो। फ्रान्सका लागि एमबाप्पेको यो १४औं गोल हो। अन्तिम मिनेटमा एन्टोइन ग्रिजमन पेनाल्टीमा गोल गर्न चुक्दा फ्रान्सले अग्रता दोब्बर बनाउने अवसर गुमायो।
‘‘प्रतिस्पर्धात्मक खेल रह्यो। हामीले जितका लागि संघर्ष गर्नुपर्‍यो। भविष्यमा हामीले आफूलाई सुधार गर्नुपर्छ,’’ एमबाप्पेले भने, ‘‘विजयी नतिजा आजको महत्त्वपूर्ण पाटो हो।’’
फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले आरबी लाइपजिगका २१ वर्षीय रक्षक डायोट उपामेकानोलाई विश्वास गरेका थिए। त्यस्तै मिडफिल्डर एड्रियन राबियोटलाई पनि लामो समयपछि टीममा समावेश गरेका थिए।
जितसँगै फ्रान्स युईएफए नेसन्स लिग ‘ए’ मा समूह ३ को दोस्रो स्थानमा छ। समान तीन अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा छ। पोर्चुगलले क्रोएसियालाई ४-१ ले पराजित गरेको थियो।
फ्रान्सले अब मंगलबार क्रोएसियाविरुद्ध खेल्नेछ। २०१८ को विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालई ४-२ ले हराउँदै उपाधि जितेको थियो।
"> फ्रान्सको जितमा एमबाप्पेको गोल निर्णायक : Dekhapadhi पीएसजीका स्ट्राइकर एमबाप्पेले ४१औं मिनेटमा गरेको गोल फ्रान्सको जितका निर्णायक।
• जितसँगै फ्रान्स युईएफए नेसन्स लिग ‘ए’ मा समूह ३ को दोस्रो स्थानमा।
फ्रान्सको जितमा एमबाप्पेको गोल निर्णायक
काठमाडौं। किलियन एमबाप्पेको गोलमा फ्रान्सले शनिबार राति गर्दै युईएफए नेशन्स लिगमा स्वीडेनलाई १-० ले पराजित गरेको छ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर एमबाप्पेले ४१औं मिनेटमा गरेको गोल फ्रान्सको जितका निर्णायक बनेको हो। फ्रान्सका लागि एमबाप्पेको यो १४औं गोल हो। अन्तिम मिनेटमा एन्टोइन ग्रिजमन पेनाल्टीमा गोल गर्न चुक्दा फ्रान्सले अग्रता दोब्बर बनाउने अवसर गुमायो।
फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले आरबी लाइपजिगका २१ वर्षीय रक्षक डायोट उपामेकानोलाई विश्वास गरेका थिए। त्यस्तै मिडफिल्डर एड्रियन राबियोटलाई पनि लामो समयपछि टीममा समावेश गरेका थिए।
जितसँगै फ्रान्स युईएफए नेसन्स लिग ‘ए’ मा समूह ३ को दोस्रो स्थानमा छ। समान तीन अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा छ। पोर्चुगलले क्रोएसियालाई ४-१ ले पराजित गरेको थियो।
फ्रान्सले अब मंगलबार क्रोएसियाविरुद्ध खेल्नेछ। २०१८ को विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालई ४-२ ले हराउँदै उपाधि जितेको थियो।
प्रतिक्रिया दिनुहोस्