काठमाडौं। चार वर्षपछि इङ्ल्यान्डले शनिबार राति इतिहासकै सबभन्दा लज्जास्पद हारको बदला लिन सफल भएको छ।

म्यानचेस्टर सिटीका रहिम स्टर्लिङले अन्तिम मिनेटमा पेनाल्टीमा गरेको गोल इङ्ल्यान्डको जितमा निर्णायक बनेको हो। चार मिनेट इन्जुरी समयको पहिलो मिनेटमा स्टर्लिङले गरेको गोलमा इङ्ल्यान्डले नेशन्स लिगको ‘ए’ को समूह २ मा आइसल्यान्डलाई १-० ले हराएको हो।

इन्जुरी समयकै तेस्रो मिनेटमा आइसल्यान्डले पनि पेनाल्टी अवसर पाएको थियो। तर बरकर बिआरनेसनले उक्त अवसरलाई गोलमा परिणत गर्न सकेनन्। बिआरनेसनले हानेको पेनाल्टी आकाशिएको थियो।

बिआरनेसनले पेनाल्टी खेर फालेपछि तीन लाख ३० हजार जनसंख्या भएको आइसल्यान्डले बराबरी गर्ने सुनौलो अवसर खेर फाल्यो। २०२० मा दुबै टीमको यो पहिलो खेल हो।

‘‘हामीले विजयी नतिजा निकाल्यौं। जुन निकै महत्त्वपूर्ण छ। तर यो सन्तोषजनक छैन,’’ इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले भने।

२०१६ को युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा आइसल्यान्डले इङ्ल्यान्डलाई २-१ को नतिजामा हराउँदै घर फर्काइदिएको थियो।

इङ्ल्यान्डका कप्तान ह्यारी केनले सुरूमै गरेको गोललाई रेफ्रीलाई अफसाइड घोषित गरिदिएका थिए। खेलमा भिडियो सहायक रेफ्री (भीएआर)को प्रयोग गरिएको थिएन। त्यसपछि इङ्ल्यान्डले गोलको राम्रो अवसर बनाउन सकेन।

इङ्ल्यान्डका रक्षक केली वाल्कर ७०औं मिनेटमा दोस्रो पहँेलो कार्डको सामना गर्दै मैदान बाहिरिए।

" /> काठमाडौं। चार वर्षपछि इङ्ल्यान्डले शनिबार राति इतिहासकै सबभन्दा लज्जास्पद हारको बदला लिन सफल भएको छ।

"> इङ्ल्यान्ड आइसल्यान्डविरुद्ध लज्जास्पद हारको बदला लिन सफल: Dekhapadhi म्यानचेस्टर सिटीका रहिम स्टर्लिङले अन्तिम मिनेटमा पेनाल्टीमा गरेको गोल इङ्ल्यान्डको जितमा निर्णायक बन्यो।
• इङ्ल्यान्डले नेशन्स लिगको ‘ए’ को समूह २ मा आइसल्यान्डलाई १-० ले हराएको हो।

इङ्ल्यान्ड आइसल्यान्डविरुद्ध लज्जास्पद हारको बदला लिन सफल
काठमाडौं। चार वर्षपछि इङ्ल्यान्डले शनिबार राति इतिहासकै सबभन्दा लज्जास्पद हारको बदला लिन सफल भएको छ।

म्यानचेस्टर सिटीका रहिम स्टर्लिङले अन्तिम मिनेटमा पेनाल्टीमा गरेको गोल इङ्ल्यान्डको जितमा निर्णायक बनेको हो। चार मिनेट इन्जुरी समयको पहिलो मिनेटमा स्टर्लिङले गरेको गोलमा इङ्ल्यान्डले नेशन्स लिगको ‘ए’ को समूह २ मा आइसल्यान्डलाई १-० ले हराएको हो।

इन्जुरी समयकै तेस्रो मिनेटमा आइसल्यान्डले पनि पेनाल्टी अवसर पाएको थियो। तर बरकर बिआरनेसनले उक्त अवसरलाई गोलमा परिणत गर्न सकेनन्। बिआरनेसनले हानेको पेनाल्टी आकाशिएको थियो।

बिआरनेसनले पेनाल्टी खेर फालेपछि तीन लाख ३० हजार जनसंख्या भएको आइसल्यान्डले बराबरी गर्ने सुनौलो अवसर खेर फाल्यो। २०२० मा दुबै टीमको यो पहिलो खेल हो।

‘‘हामीले विजयी नतिजा निकाल्यौं। जुन निकै महत्त्वपूर्ण छ। तर यो सन्तोषजनक छैन,’’ इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले भने।

२०१६ को युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा आइसल्यान्डले इङ्ल्यान्डलाई २-१ को नतिजामा हराउँदै घर फर्काइदिएको थियो।

इङ्ल्यान्डका कप्तान ह्यारी केनले सुरूमै गरेको गोललाई रेफ्रीलाई अफसाइड घोषित गरिदिएका थिए। खेलमा भिडियो सहायक रेफ्री (भीएआर)को प्रयोग गरिएको थिएन। त्यसपछि इङ्ल्यान्डले गोलको राम्रो अवसर बनाउन सकेन।

इङ्ल्यान्डका रक्षक केली वाल्कर ७०औं मिनेटमा दोस्रो पहँेलो कार्डको सामना गर्दै मैदान बाहिरिए।

प्रतिक्रिया दिनुहोस्