टी-१० लिग: पारसकाे टीम आबुधाबीकाे खेल आज
काठमाडौं। टी-१० लिगकाे तेस्राे संस्करण आजबाट युएईमा शुरु हुँदैछ।

१०-१० ओभरमा हुने लिगमा आज तीन खेल हुँदैछ।

यसपटक नेपालबाट दुई खेलाडी टी-१० लिगमा सहभागी छन्।

पहिलाे पटक विदेशी लिगमा छनाेट भएका नेपालका अलराउण्डर पारस खड्का रहेकाे टीम आबुधाबीले आज खेल्दैछ।

आबुधाबी र कलन्दर्सबीचकाे खेल नेपाली समय अनुसार राति १०:४५ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्