काठमाडौं। नाओमी ओसाकाले युएस ओपनको चौथो चरणमा स्थान बनाउन बिहीबार राति मार्टा कोसट्युकसँग संघर्ष गर्नुपर्‍यो।
२०१८ को विजेता ओसाकाले युक्रेनकी कोसट्युकलाई पराजित गर्न तीन सेट खेल्नुपरेको थियो। चौथो वरियताप्राप्त ओसाकाले १८ वर्षीया कोसट्युकलाई ६-३, ६-७ (४/७), ६-२ को सेटमा हराएकी थिइन्।
‘‘सम्भवत मेरो अनुभवले काम गर्‍याे। उनी अलि सानै छिन्,’’ ओसाकाले भनिन्, ‘‘मैले यस्तो प्रतिस्पर्धा अझ धेरै गर्न बाँकी छ।’’
ह्यामस्ट्रिङ चोटमुक्त भएर फर्किए पनि ओसाकाले बायाँ खुट्टाका अझै भारी ‘टेप’ लगाएर खेलेकी छिन्। उनी भन्छिन्, ‘‘मैले शतप्रतिशत दिन सकेको छैन। तर के स्पष्ट पार्न चाहन्छु भने यहाँ म फिट भएरै खेल्न आएकी हुँ।’’
२२ वर्षीया ओसाकाले अब चौथो चरणमा १४औं वरियताकी एनेट कोन्टाभिएटसँग प्रतिस्पर्धा गर्नेछिन्। १४औं वरियताकी कोन्टाभिएटले पोल्यान्डकी मागडा लिनेटलाई सोझो सेटमा पराजित गरेर चौथो चरणमा स्थान बनाएकी हुन्। कोन्टाभिएटले लिनेटलाई ६-३, ६-२ को सेटमा हराएकी हुन्।
१७औं वरियताकी एन्जेलिक केरबेरले आन लीलाई ६-३, ६-४ को सेटमा हराउँदै चौथो चरणमा स्थान बनाइन्। केरबेरले अब अमेरिकाकी २८औं वरियताप्राप्त जेनिफर बार्डेसँग प्रतिस्पर्धा गर्नेछिन्। बार्डेले फ्रान्सकी क्यारोलिन गार्सियालाई ६-३, ६-३ को सेटमा पराजित गरेकी थिइन्।
" /> काठमाडौं। नाओमी ओसाकाले युएस ओपनको चौथो चरणमा स्थान बनाउन बिहीबार राति मार्टा कोसट्युकसँग संघर्ष गर्नुपर्‍यो।
२०१८ को विजेता ओसाकाले युक्रेनकी कोसट्युकलाई पराजित गर्न तीन सेट खेल्नुपरेको थियो। चौथो वरियताप्राप्त ओसाकाले १८ वर्षीया कोसट्युकलाई ६-३, ६-७ (४/७), ६-२ को सेटमा हराएकी थिइन्।
‘‘सम्भवत मेरो अनुभवले काम गर्‍याे। उनी अलि सानै छिन्,’’ ओसाकाले भनिन्, ‘‘मैले यस्तो प्रतिस्पर्धा अझ धेरै गर्न बाँकी छ।’’
ह्यामस्ट्रिङ चोटमुक्त भएर फर्किए पनि ओसाकाले बायाँ खुट्टाका अझै भारी ‘टेप’ लगाएर खेलेकी छिन्। उनी भन्छिन्, ‘‘मैले शतप्रतिशत दिन सकेको छैन। तर के स्पष्ट पार्न चाहन्छु भने यहाँ म फिट भएरै खेल्न आएकी हुँ।’’
२२ वर्षीया ओसाकाले अब चौथो चरणमा १४औं वरियताकी एनेट कोन्टाभिएटसँग प्रतिस्पर्धा गर्नेछिन्। १४औं वरियताकी कोन्टाभिएटले पोल्यान्डकी मागडा लिनेटलाई सोझो सेटमा पराजित गरेर चौथो चरणमा स्थान बनाएकी हुन्। कोन्टाभिएटले लिनेटलाई ६-३, ६-२ को सेटमा हराएकी हुन्।
१७औं वरियताकी एन्जेलिक केरबेरले आन लीलाई ६-३, ६-४ को सेटमा हराउँदै चौथो चरणमा स्थान बनाइन्। केरबेरले अब अमेरिकाकी २८औं वरियताप्राप्त जेनिफर बार्डेसँग प्रतिस्पर्धा गर्नेछिन्। बार्डेले फ्रान्सकी क्यारोलिन गार्सियालाई ६-३, ६-३ को सेटमा पराजित गरेकी थिइन्।
"> जापानी स्टार ओसाकाको संघर्षपूर्ण जित: Dekhapadhi २०१८ को विजेता ओसाकाले युक्रेनकी कोसट्युकलाई पराजित गर्न तीन सेट खेल्नुपरेको थियो।
• ओसाकाले अब चौथो चरणमा १४औं वरियताकी एनेट कोन्टाभिएटसँग प्रतिस्पर्धा गर्नेछिन्।
जापानी स्टार ओसाकाको संघर्षपूर्ण जित
२०१८ को विजेता ओसाकाले युक्रेनकी कोसट्युकलाई पराजित गर्न तीन सेट खेल्नुपरेको थियो। चौथो वरियताप्राप्त ओसाकाले १८ वर्षीया कोसट्युकलाई ६-३, ६-७ (४/७), ६-२ को सेटमा हराएकी थिइन्।
ह्यामस्ट्रिङ चोटमुक्त भएर फर्किए पनि ओसाकाले बायाँ खुट्टाका अझै भारी ‘टेप’ लगाएर खेलेकी छिन्। उनी भन्छिन्, ‘‘मैले शतप्रतिशत दिन सकेको छैन। तर के स्पष्ट पार्न चाहन्छु भने यहाँ म फिट भएरै खेल्न आएकी हुँ।’’
२२ वर्षीया ओसाकाले अब चौथो चरणमा १४औं वरियताकी एनेट कोन्टाभिएटसँग प्रतिस्पर्धा गर्नेछिन्। १४औं वरियताकी कोन्टाभिएटले पोल्यान्डकी मागडा लिनेटलाई सोझो सेटमा पराजित गरेर चौथो चरणमा स्थान बनाएकी हुन्। कोन्टाभिएटले लिनेटलाई ६-३, ६-२ को सेटमा हराएकी हुन्।
१७औं वरियताकी एन्जेलिक केरबेरले आन लीलाई ६-३, ६-४ को सेटमा हराउँदै चौथो चरणमा स्थान बनाइन्। केरबेरले अब अमेरिकाकी २८औं वरियताप्राप्त जेनिफर बार्डेसँग प्रतिस्पर्धा गर्नेछिन्। बार्डेले फ्रान्सकी क्यारोलिन गार्सियालाई ६-३, ६-३ को सेटमा पराजित गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्