काठमाडौं। नेदरल्यान्ड्सले नेशन्स लिगअन्तर्गत समूहचरणको पहिलो खेलमा जित हात पारेको छ।

घरेलु मैदानमा गएराति भएको खेलमा नेदरल्यान्डसले पोल्याण्डलाई १-० ले पराजित गरेको हो।

नेदरल्यान्डसलाई विजयी गराउन स्टेभन बर्गविज्नले गोल गरेका थिए। उनले ६१औं मिनेटमा गरेको गोल टोलीको जितका लागि पर्याप्त भएको थियो। स्टेभनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

सोही समूहका इटाली र बोस्नियाले गएराति नै भएको खेलमा बराबरी खेलेका थिए।

" /> काठमाडौं। नेदरल्यान्ड्सले नेशन्स लिगअन्तर्गत समूहचरणको पहिलो खेलमा जित हात पारेको छ।

घरेलु मैदानमा गएराति भएको खेलमा नेदरल्यान्डसले पोल्याण्डलाई १-० ले पराजित गरेको हो।

नेदरल्यान्डसलाई विजयी गराउन स्टेभन बर्गविज्नले गोल गरेका थिए। उनले ६१औं मिनेटमा गरेको गोल टोलीको जितका लागि पर्याप्त भएको थियो। स्टेभनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

सोही समूहका इटाली र बोस्नियाले गएराति नै भएको खेलमा बराबरी खेलेका थिए।

"> नेशन्स लिगमा नेदरल्यान्डसको विजयी शुरूआत: Dekhapadhi
नेशन्स लिगमा नेदरल्यान्डसको विजयी शुरूआत <p style="text-align: justify;">काठमाडौं। नेदरल्यान्ड्सले नेशन्स लिगअन्तर्गत समूहचरणको पहिलो खेलमा जित हात पारेको छ।</p> <p style="text-align: justify;">घरेलु मैदानमा गएराति भएको खेलमा नेदरल्यान्डसले पोल्याण्डलाई १-० ले पराजित गरेको हो।</p> <p style="text-align: justify;">नेदरल्यान्डसलाई विजयी गराउन स्टेभन बर्गविज्नले गोल गरेका थिए। उनले ६१औं मिनेटमा गरेको गोल टोलीको जितका लागि पर्याप्त भएको थियो। स्टेभनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।</p> <p style="text-align: justify;">सोही समूहका इटाली र बोस्नियाले गएराति नै भएको खेलमा बराबरी खेलेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्