काठमाडौं। नेशन्स लिगअन्तर्गत समूहचरणको पहिलो खेलमा इटालीले बोस्निया हर्जगोभिनासँग बराबरीमा रोकिएको छ। घरेलु मैदानमा भएको खेलमा इटालीले १-१ को बराबरी खेलेको हो।

खेलको शुरूआती अग्रता बोस्नियाले लिएको थियो। बोस्नियाका एडिन डेकोले ५७औं मिनेटमा गोल गर्दै १-० को अग्रता दिलाएका थिए।

त्यसको १० मिनेटपछि ६७औं मिनेटमा स्टेफानो सेन्सीले बराबरी गोल गर्दै इटालीलाई हारबाट जोगाएका थिए। सेन्सीको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो।

समूहचरणमा अब इटाली र बोस्नियाले नेदरल्यान्ड्स र पोल्यान्डसँग खेल्नेछन्।

" /> काठमाडौं। नेशन्स लिगअन्तर्गत समूहचरणको पहिलो खेलमा इटालीले बोस्निया हर्जगोभिनासँग बराबरीमा रोकिएको छ। घरेलु मैदानमा भएको खेलमा इटालीले १-१ को बराबरी खेलेको हो।

खेलको शुरूआती अग्रता बोस्नियाले लिएको थियो। बोस्नियाका एडिन डेकोले ५७औं मिनेटमा गोल गर्दै १-० को अग्रता दिलाएका थिए।

त्यसको १० मिनेटपछि ६७औं मिनेटमा स्टेफानो सेन्सीले बराबरी गोल गर्दै इटालीलाई हारबाट जोगाएका थिए। सेन्सीको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो।

समूहचरणमा अब इटाली र बोस्नियाले नेदरल्यान्ड्स र पोल्यान्डसँग खेल्नेछन्।

"> नेशन्स लिगमा इटाली बोस्नियासँग बराबरीमा रोकियो: Dekhapadhi घरेलु मैदानमा भएको खेलमा इटालीले बोस्नियासँग १-१ को बराबरी खेलेको छ।
• स्टेफानो सेन्सीले बराबरी गोल गर्दै इटालीलाई हारबाट जोगाए।

नेशन्स लिगमा इटाली बोस्नियासँग बराबरीमा रोकियो
काठमाडौं। नेशन्स लिगअन्तर्गत समूहचरणको पहिलो खेलमा इटालीले बोस्निया हर्जगोभिनासँग बराबरीमा रोकिएको छ। घरेलु मैदानमा भएको खेलमा इटालीले १-१ को बराबरी खेलेको हो।

खेलको शुरूआती अग्रता बोस्नियाले लिएको थियो। बोस्नियाका एडिन डेकोले ५७औं मिनेटमा गोल गर्दै १-० को अग्रता दिलाएका थिए।

त्यसको १० मिनेटपछि ६७औं मिनेटमा स्टेफानो सेन्सीले बराबरी गोल गर्दै इटालीलाई हारबाट जोगाएका थिए। सेन्सीको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो।

समूहचरणमा अब इटाली र बोस्नियाले नेदरल्यान्ड्स र पोल्यान्डसँग खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्