इङ्ल्यान्ड आइपुग्ने अस्ट्रेलिया पछिल्लो टीम हो। ११ दिनअघि इङ्ल्यान्ड पुगिसकेको अस्ट्रेलियाले स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना गर्नुपर्ने भएकाले धेरै अभ्यास भने गर्न सकेको छैन। अभ्यासमाभन्दा खेलाडीको समय होटलमै धेरै बितेको छ।
आफ्नै टीमका खेलाडीबीच अभ्यास खेल्नुबाहेक अस्ट्रेलियाले इङ्ल्यान्डले अन्य अभ्यास खेल खेल्न पाएको छैन। अस्ट्रेलियाले गत मार्चबाट क्रिकेट खेलेको छैन। मध्य मार्चमा न्यजिल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला पनि कोभिड–१९ का स्थगित भएको थियो।
‘‘मैदानमा खेलाडीको उत्साह साच्चिकै राम्रो छ,’’ फिन्चले भने, ‘‘म मात्र होइन, सबै खेलाडी अन्तर्राष्ट्रिय क्रिकेटका लागि आतुर छन्।’’
वेष्ट इन्डिज र पाकिस्तान दुबैविरुद्धको टेष्ट शृंखला जितेको इङ्ल्यान्डले अब पूर्णरुपमा सेतो बलको खेलमा केन्द्रित भएको छ। इङ्ल्यान्डले पाकिस्तानविरुद्धको तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला बराबरी खेलेको थियो।
इङल्यान्डका लागि उक्त शृंखला अस्ट्रेलियाविरुद्धको शृंखलाका लागि राम्रो पूर्व तयारी भएको छ। जोस बट्लर, जोर्फा आर्चर र मार्क उड पनि टेष्टको ह्याङओभरबाट बाहिरिसकेका छन्।
घरेलु टीम इङ्ल्यान्डले अलराउन्डर बेन स्टोक्सलाई भने गुमाउने छ। स्टोक्स क्यान्सरबाट थलिएका बुबालाई भेट्न न्युजिल्यान्ड गएका छन्। त्यस्तै ओपनर जसोन रोए पनि चोटका कारण टीममा हुने छैनन्। टेष्ट टीमका कप्तान जो रुटलाई ट्वान्टी–२० टीममा समावेश गरिएको छैन। तथापी उनी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पनि टीममा हुनेछन्।
टीममा नयाँ खेलाडी टोम बान्टोनको आगमनले इङ्ल्यान्डलाई बलियो बनाएको छ। आक्रमक ओपनिङ ब्याट्सम्यानले पाकिस्तानविरुद्ध पहिलो खेलमा ७१, दोस्रो खेलमा २० र अन्तिम खेलमा ४६ रन बनाएका थिए।
तथापी अस्ट्रेलियाविरुद्ध टीममा परे भने बान्टोनको ब्याटिङ अर्डर परिवर्तन हुनेछ। किनकी इङ्ल्यान्डका कप्तान इयान मोर्गानले जोनी बेयरिस्टोसँगै बट्लरले नयाँ बल खेल्ने बताइसकेका छन्।
मोर्गानले शृंखलामा अस्ट्रेलिया बलियो टीम भएको बताए। उनले भने, ‘‘उनीको टीम बलियो छ। उनीहरुले उत्कृष्ट ११ खेलाउनेछन्। त्यसैले यो शृंखलामा अस्ट्रेलिया बलियो टीम हो।’’

परम्परागत चीर प्रतिद्वन्द्वीको भिडन्त रोमाञ्चक हुने अपेक्षा: Dekhapadhi
परम्परागत चीर प्रतिद्वन्द्वीको भिडन्त रोमाञ्चक हुने अपेक्षा

काठमाडौं। कोभिड–१९ महामारीका कारण दर्शकले यो वर्ष ट्वान्टी–२० विश्वकपको मज्जा लिन पाएनन्। तथापी अबका केही दर्शकले त्यो मज्जा लिन पाउने भएका छन्।

कारण, इङ्ल्यान्ड र अस्ट्रेलियाबीचको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला।

अस्ट्रेलिया र इङ्ल्यान्ड आईसीसी ट्वान्टी–२० विश्व वरियाताको शीर्ष दुई टीम हुन्। अस्ट्रेलिया बरियताको शीर्ष स्थानमा छ भने इङ्ल्यान्ड दोस्रो स्थानमा छ। विश्व क्रिकेटमा इङ्ल्यान्ड र अस्ट्रेलिया परम्परागत रुपमा चीर प्रतिद्वन्द्वी हुन्।

दुई टीम विश्वकै उत्कृष्ट बलर र ब्याट्सम्यानले भरिएका छन्।

ट्वान्टी–२० क्रिकेटको मज्जा लिन दर्शकले यो भन्दा अरु के चाहन्छ?

‘‘आशा छ, यो फाइनलको पुर्वावलोकन हुनेछ,’’ अर्को वर्ष हुने विश्वकपलाई इंगित गर्दै अस्ट्रेलियाका कप्तान एरोन फिन्चले भने। ट्वान्टी–२० विश्वकप अक्टोबर–नोभेम्बर २०२१ मा भारतमा हुनेछ।

‘‘इङ्ल्यान्ड र अस्ट्रेलियाबीचको भिडन्त सधै रोमाञ्चक हुने गर्छ,’’ फिन्चले थपे, ‘‘यसमा कुन खेलाडीले खेल्यो र कहाँ खेल्यो भन्ने कुराले अर्थ राख्दैन। चाहे त्यो सडकमै खेलेको किन नहोस् दुई टीमबीचको भिडन्त प्रतिद्वन्द्व सधै रोमाञ्चक हुन्छ।’’

तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला साउथह्याम्पटनको रोज बाउल मैदानमा आजबाट सुरु हुँदैछ। कोभिड–१९ महामारीका कारण रंगशालामा दर्शक हुदैनन्। त्यसकारण पनि दुई देशबीचको यो शृंखला विशेष हुनेछ।

फेरी पनि इङ्ल्यान्डका लागि भने यो नौलो हुने छैन। किनकी इङ्ल्यान्डले यसबीचमा धेरै क्रिकेट खेलिसकेको छ। इङ्ल्यान्डले यस महामारीकै बीचमा वेष्ट इन्डिज, आयरल्यान्ड र पाकिस्तानसँग खेलेको थियो।