काठमाडौं। एट्लेटिको मड्रिडका स्ट्राइकर डिएगो कोष्टा र रक्षक सान्टियागो एरियास कोरोना संक्रमित भएका छन्। स्पेनिस क्लब एट्लेटिकोले बिहीबार दुई खेलाडीमा कोभिड-१९ पोजिटिभ आएको पुष्टि गरेको हो। 

दुवै खेलाडी क्वारेन्टाइनमा बसेका छन्। नयाँ सिजनको अभ्यासको पहिलो दिन दुवै खेलाडी अनुपस्थित रहेका थिए। 

बिहीबार क्लबको अधिकांश खेलाडीको परिक्षण गरिएको थियो। जसमा कोष्टा र एरियासको नतिजा पोजेटिभ देखिएको हो। तथापी दुवै खेलाडीमा कोभिड-१९ को कुनै लक्षण नदेखिएको क्लबले जनाएको छ। 

एट्लेटिको मड्रिडले २७ सेप्टेम्बरबाट ग्रानाडाविरुद्धको खेलबाट नयाँ सिजनको शुरूआत गर्नेछ। च्याम्पियन्स लिगका कारण ढीला सिजन सकिएकाले एट्लेटिकोको पहिलो दुई खेलको तालिका परिवर्तन गरिएको हो।  

" /> काठमाडौं। एट्लेटिको मड्रिडका स्ट्राइकर डिएगो कोष्टा र रक्षक सान्टियागो एरियास कोरोना संक्रमित भएका छन्। स्पेनिस क्लब एट्लेटिकोले बिहीबार दुई खेलाडीमा कोभिड-१९ पोजिटिभ आएको पुष्टि गरेको हो। 

दुवै खेलाडी क्वारेन्टाइनमा बसेका छन्। नयाँ सिजनको अभ्यासको पहिलो दिन दुवै खेलाडी अनुपस्थित रहेका थिए। 

बिहीबार क्लबको अधिकांश खेलाडीको परिक्षण गरिएको थियो। जसमा कोष्टा र एरियासको नतिजा पोजेटिभ देखिएको हो। तथापी दुवै खेलाडीमा कोभिड-१९ को कुनै लक्षण नदेखिएको क्लबले जनाएको छ। 

एट्लेटिको मड्रिडले २७ सेप्टेम्बरबाट ग्रानाडाविरुद्धको खेलबाट नयाँ सिजनको शुरूआत गर्नेछ। च्याम्पियन्स लिगका कारण ढीला सिजन सकिएकाले एट्लेटिकोको पहिलो दुई खेलको तालिका परिवर्तन गरिएको हो।  

"> डिएगो कोष्टामा कोरोना संक्रमण : Dekhapadhi
डिएगो कोष्टामा कोरोना संक्रमण  <p style="text-align: justify;">काठमाडौं। एट्लेटिको मड्रिडका स्ट्राइकर डिएगो कोष्टा र रक्षक सान्टियागो एरियास कोरोना संक्रमित भएका छन्। स्पेनिस क्लब एट्लेटिकोले बिहीबार दुई खेलाडीमा कोभिड-१९ पोजिटिभ आएको पुष्टि गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">दुवै खेलाडी क्वारेन्टाइनमा बसेका छन्। नयाँ सिजनको अभ्यासको पहिलो दिन दुवै खेलाडी अनुपस्थित रहेका थिए।&nbsp;</p> <p style="text-align: justify;">बिहीबार क्लबको अधिकांश खेलाडीको परिक्षण गरिएको थियो। जसमा कोष्टा र एरियासको नतिजा पोजेटिभ देखिएको हो। तथापी दुवै खेलाडीमा कोभिड-१९ को कुनै लक्षण नदेखिएको क्लबले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">एट्लेटिको मड्रिडले २७ सेप्टेम्बरबाट ग्रानाडाविरुद्धको खेलबाट नयाँ सिजनको शुरूआत गर्नेछ। च्याम्पियन्स लिगका कारण ढीला सिजन सकिएकाले एट्लेटिकोको पहिलो दुई खेलको तालिका परिवर्तन गरिएको हो। &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्