काठमाडौं। पूर्व नम्बर एन्डी मरे युएस ओपन टेनिसको दोस्रो चरणबाट बाहिरिएका छन्। बेलायतका मरे फेलिक्स औगर एलाइसाइमसँग ३-० को सोझो सेटमा पराजित भएका हुन्।
पहिलो चरणमा ३३ वर्षे मरेले शुरूको दुई सेट हारेर पनि उत्कृष्ट पुनरागमन गरेका थिए। तर त्यही प्रदर्शन दोस्रो चरणमा दोहोर्‍याउन सकेनन्। क्यानडाका २० वर्षे औगर-एलाइसाइमले मरेलाई ६-२, ६-३, ६-४ को सेटमा पराजित गरेका हुन्।
२०१२ को विजेता मरेको पिठ्युमा शल्यक्रिया गरिएको थियो। त्यसकारण मरे लामो समय कोर्टबाहिर रहेका थिए। मरेले युएस ओपनबाटै ग्राण्ड स्लाममा पुनरागमन गरेका थिए।
‘‘अद्भुत महशुस भयो,’’ औगर-एलाइसाइमले भने, ‘‘यहाँ दर्शक भइदिएको भए अझै रोमाञ्चक हुनेथियो। जीवन रामाइलो छ। म यहाँ २०११ मा आउँदा बच्चा थिएँ। मैले टिकेट किनेर खेल हेरेको थिए। मैले मरे र फेलिसियानो लोपेजबीच तेस्रो चरणको खेल हेरेको थिए। ९ वर्षपछि मरेसँग खेलेँ र उनलाई हराए।’’
औगर एलाइसाइमले अब तेस्रो चरणमा कोरेन्टिन माउटेट र ड्यानियल इभान्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।
२५औं वरियाताप्राप्त क्यानडाका मिलोस नोनिक आफ्नै देशका भासेक पोसपिसिलसँग ७-६(७/१), ३-६, ६-७(४/७), ३-६ ले पराजित भए।
पोसपिसिलले अब स्पेनका रोबर्टो बाउटिस्टा अगुटसँग प्रतिस्पर्धा गर्नेछन्। आठौं वरियाताप्राप्त बाउटिस्टा अगुटले सर्वियाका मियोमिर केमानोभिचलाई ६-३, ३-६, ६-३, ६-४ को सेटमा पराजित गरेका हुन्।
" /> काठमाडौं। पूर्व नम्बर एन्डी मरे युएस ओपन टेनिसको दोस्रो चरणबाट बाहिरिएका छन्। बेलायतका मरे फेलिक्स औगर एलाइसाइमसँग ३-० को सोझो सेटमा पराजित भएका हुन्।
पहिलो चरणमा ३३ वर्षे मरेले शुरूको दुई सेट हारेर पनि उत्कृष्ट पुनरागमन गरेका थिए। तर त्यही प्रदर्शन दोस्रो चरणमा दोहोर्‍याउन सकेनन्। क्यानडाका २० वर्षे औगर-एलाइसाइमले मरेलाई ६-२, ६-३, ६-४ को सेटमा पराजित गरेका हुन्।
२०१२ को विजेता मरेको पिठ्युमा शल्यक्रिया गरिएको थियो। त्यसकारण मरे लामो समय कोर्टबाहिर रहेका थिए। मरेले युएस ओपनबाटै ग्राण्ड स्लाममा पुनरागमन गरेका थिए।
‘‘अद्भुत महशुस भयो,’’ औगर-एलाइसाइमले भने, ‘‘यहाँ दर्शक भइदिएको भए अझै रोमाञ्चक हुनेथियो। जीवन रामाइलो छ। म यहाँ २०११ मा आउँदा बच्चा थिएँ। मैले टिकेट किनेर खेल हेरेको थिए। मैले मरे र फेलिसियानो लोपेजबीच तेस्रो चरणको खेल हेरेको थिए। ९ वर्षपछि मरेसँग खेलेँ र उनलाई हराए।’’
औगर एलाइसाइमले अब तेस्रो चरणमा कोरेन्टिन माउटेट र ड्यानियल इभान्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।
२५औं वरियाताप्राप्त क्यानडाका मिलोस नोनिक आफ्नै देशका भासेक पोसपिसिलसँग ७-६(७/१), ३-६, ६-७(४/७), ३-६ ले पराजित भए।
पोसपिसिलले अब स्पेनका रोबर्टो बाउटिस्टा अगुटसँग प्रतिस्पर्धा गर्नेछन्। आठौं वरियाताप्राप्त बाउटिस्टा अगुटले सर्वियाका मियोमिर केमानोभिचलाई ६-३, ३-६, ६-३, ६-४ को सेटमा पराजित गरेका हुन्।
"> पूर्व विश्व नम्बर एक मेरे दोस्रो चरणमा पराजित: Dekhapadhi
पूर्व विश्व नम्बर एक मेरे दोस्रो चरणमा पराजित
काठमाडौं। पूर्व नम्बर एन्डी मरे युएस ओपन टेनिसको दोस्रो चरणबाट बाहिरिएका छन्। बेलायतका मरे फेलिक्स औगर एलाइसाइमसँग ३-० को सोझो सेटमा पराजित भएका हुन्।
२०१२ को विजेता मरेको पिठ्युमा शल्यक्रिया गरिएको थियो। त्यसकारण मरे लामो समय कोर्टबाहिर रहेका थिए। मरेले युएस ओपनबाटै ग्राण्ड स्लाममा पुनरागमन गरेका थिए।
‘‘अद्भुत महशुस भयो,’’ औगर-एलाइसाइमले भने, ‘‘यहाँ दर्शक भइदिएको भए अझै रोमाञ्चक हुनेथियो। जीवन रामाइलो छ। म यहाँ २०११ मा आउँदा बच्चा थिएँ। मैले टिकेट किनेर खेल हेरेको थिए। मैले मरे र फेलिसियानो लोपेजबीच तेस्रो चरणको खेल हेरेको थिए। ९ वर्षपछि मरेसँग खेलेँ र उनलाई हराए।’’
औगर एलाइसाइमले अब तेस्रो चरणमा कोरेन्टिन माउटेट र ड्यानियल इभान्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।
२५औं वरियाताप्राप्त क्यानडाका मिलोस नोनिक आफ्नै देशका भासेक पोसपिसिलसँग ७-६(७/१), ३-६, ६-७(४/७), ३-६ ले पराजित भए।
पोसपिसिलले अब स्पेनका रोबर्टो बाउटिस्टा अगुटसँग प्रतिस्पर्धा गर्नेछन्। आठौं वरियाताप्राप्त बाउटिस्टा अगुटले सर्वियाका मियोमिर केमानोभिचलाई ६-३, ३-६, ६-३, ६-४ को सेटमा पराजित गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्