काठमाडौं। सेरेना विलियम्सले रुसकी मार्गारीटा ग्यासपर्यानलाई २-० को सोझो सेटमा पराजित गर्दै युएस ओपनको तेस्रो चरणमा स्थान बनाएकी छिन्।

न्यूयोर्कको आर्थर एशे रंगशालामा ६ पटकको युएस ओपन विजेता सेरेनाले ग्यासपर्यानलाई ६-२, ६-४ को सेटमा हराएकी हुन्। ३८ वर्षे सेरेनाले अब आफ्नै देशकी स्लोने स्टीफन्ससँग प्रतिस्पर्धा गर्नेछिन्।

स्टीफन्सले बेलारुसकी ओल्गा गोवोत्र्सोभालाई २-० को सोझो सेटमा पराजित गरेकी थिइन्। २०१७ की विजेता स्टीफन्सले गोवोत्र्सोभालाई ६-२, ६-२ को सेटमा हराएकी हुन्।

‘‘स्टीफन्स राम्रो खेलाडी हुन्। उनले अहिले राम्रो टेनिस खेलिरहेकी छिन्,’’ तेस्रो चरणको प्रतिद्वन्द्वीबारे सेरेनाले भनिन्। स्टीफन्स र सेरेना २०१३ को अन्तिम १६ मा आमनेसामने भएका थिए। त्यसमा सेरेना विजयी भएकी थिइन्।

यसअघि पाँच पटक सेरेना विजयी भएकी छिन् भने एक पटक स्टीफन्सले जितेकी छिन्। तर यी दुई पछिल्लो पाँच वर्ष आमने सामने भएका छैनन्।

सेरेनाले थपिन्, ‘‘उनले धेरै बल प्रयोग गर्दिनन्। तर पनि उनीविरुद्ध खेल्न कठिन हुन्छ। यहाँ पाँच जना पूर्व विजेता छन्। स्टीफन्सले पनि जितिसकेकी छिन्। उनले मलाई पनि हराएकी थिइन्। त्यसैले उनलाई कसरी खेल्नुपर्छ थाहा छ।’’

बेलायतकी नवौं वरियाताप्राप्त जोहान्ना कोन्टा भने दोस्रो चरणबाट बाहिरिन्। कोन्टालाई रोमानियाकी सोराना सिर्सिआले ६-२, ७-६ (७/५), ६-४ को सेटमा पराजित गरेकी हुन्।

सिर्सिआले अब २०औं वरियाताप्राप्त क्यारोलिना मुचोभासँग प्रतिस्पर्धा गर्नेछिन्। चेक गणतन्त्रकी मुचोभाले रुसकी अन्ना कालिन्सकायालाई ६-३, ७-६(७/४) को सेटमा हराएकी हुन्।

" /> काठमाडौं। सेरेना विलियम्सले रुसकी मार्गारीटा ग्यासपर्यानलाई २-० को सोझो सेटमा पराजित गर्दै युएस ओपनको तेस्रो चरणमा स्थान बनाएकी छिन्।

न्यूयोर्कको आर्थर एशे रंगशालामा ६ पटकको युएस ओपन विजेता सेरेनाले ग्यासपर्यानलाई ६-२, ६-४ को सेटमा हराएकी हुन्। ३८ वर्षे सेरेनाले अब आफ्नै देशकी स्लोने स्टीफन्ससँग प्रतिस्पर्धा गर्नेछिन्।

स्टीफन्सले बेलारुसकी ओल्गा गोवोत्र्सोभालाई २-० को सोझो सेटमा पराजित गरेकी थिइन्। २०१७ की विजेता स्टीफन्सले गोवोत्र्सोभालाई ६-२, ६-२ को सेटमा हराएकी हुन्।

‘‘स्टीफन्स राम्रो खेलाडी हुन्। उनले अहिले राम्रो टेनिस खेलिरहेकी छिन्,’’ तेस्रो चरणको प्रतिद्वन्द्वीबारे सेरेनाले भनिन्। स्टीफन्स र सेरेना २०१३ को अन्तिम १६ मा आमनेसामने भएका थिए। त्यसमा सेरेना विजयी भएकी थिइन्।

यसअघि पाँच पटक सेरेना विजयी भएकी छिन् भने एक पटक स्टीफन्सले जितेकी छिन्। तर यी दुई पछिल्लो पाँच वर्ष आमने सामने भएका छैनन्।

सेरेनाले थपिन्, ‘‘उनले धेरै बल प्रयोग गर्दिनन्। तर पनि उनीविरुद्ध खेल्न कठिन हुन्छ। यहाँ पाँच जना पूर्व विजेता छन्। स्टीफन्सले पनि जितिसकेकी छिन्। उनले मलाई पनि हराएकी थिइन्। त्यसैले उनलाई कसरी खेल्नुपर्छ थाहा छ।’’

बेलायतकी नवौं वरियाताप्राप्त जोहान्ना कोन्टा भने दोस्रो चरणबाट बाहिरिन्। कोन्टालाई रोमानियाकी सोराना सिर्सिआले ६-२, ७-६ (७/५), ६-४ को सेटमा पराजित गरेकी हुन्।

सिर्सिआले अब २०औं वरियाताप्राप्त क्यारोलिना मुचोभासँग प्रतिस्पर्धा गर्नेछिन्। चेक गणतन्त्रकी मुचोभाले रुसकी अन्ना कालिन्सकायालाई ६-३, ७-६(७/४) को सेटमा हराएकी हुन्।

"> सोझो सेटमा जित्दै सेरेनाले युएस ओपनको तेस्रो चरणमा : Dekhapadhi  ३८ वर्षे सेरेनाले अब आफ्नै देशकी स्लोने स्टीफन्ससँग प्रतिस्पर्धा गर्नेछिन्।
• यसअघि पाँच पटक सेरेना विजयी भएकी छिन् भने एक पटक स्टीफन्सले जितेकी छिन्।

सोझो सेटमा जित्दै सेरेनाले युएस ओपनको तेस्रो चरणमा
काठमाडौं। सेरेना विलियम्सले रुसकी मार्गारीटा ग्यासपर्यानलाई २-० को सोझो सेटमा पराजित गर्दै युएस ओपनको तेस्रो चरणमा स्थान बनाएकी छिन्।

न्यूयोर्कको आर्थर एशे रंगशालामा ६ पटकको युएस ओपन विजेता सेरेनाले ग्यासपर्यानलाई ६-२, ६-४ को सेटमा हराएकी हुन्। ३८ वर्षे सेरेनाले अब आफ्नै देशकी स्लोने स्टीफन्ससँग प्रतिस्पर्धा गर्नेछिन्।

स्टीफन्सले बेलारुसकी ओल्गा गोवोत्र्सोभालाई २-० को सोझो सेटमा पराजित गरेकी थिइन्। २०१७ की विजेता स्टीफन्सले गोवोत्र्सोभालाई ६-२, ६-२ को सेटमा हराएकी हुन्।

‘‘स्टीफन्स राम्रो खेलाडी हुन्। उनले अहिले राम्रो टेनिस खेलिरहेकी छिन्,’’ तेस्रो चरणको प्रतिद्वन्द्वीबारे सेरेनाले भनिन्। स्टीफन्स र सेरेना २०१३ को अन्तिम १६ मा आमनेसामने भएका थिए। त्यसमा सेरेना विजयी भएकी थिइन्।

यसअघि पाँच पटक सेरेना विजयी भएकी छिन् भने एक पटक स्टीफन्सले जितेकी छिन्। तर यी दुई पछिल्लो पाँच वर्ष आमने सामने भएका छैनन्।

सेरेनाले थपिन्, ‘‘उनले धेरै बल प्रयोग गर्दिनन्। तर पनि उनीविरुद्ध खेल्न कठिन हुन्छ। यहाँ पाँच जना पूर्व विजेता छन्। स्टीफन्सले पनि जितिसकेकी छिन्। उनले मलाई पनि हराएकी थिइन्। त्यसैले उनलाई कसरी खेल्नुपर्छ थाहा छ।’’

बेलायतकी नवौं वरियाताप्राप्त जोहान्ना कोन्टा भने दोस्रो चरणबाट बाहिरिन्। कोन्टालाई रोमानियाकी सोराना सिर्सिआले ६-२, ७-६ (७/५), ६-४ को सेटमा पराजित गरेकी हुन्।

सिर्सिआले अब २०औं वरियाताप्राप्त क्यारोलिना मुचोभासँग प्रतिस्पर्धा गर्नेछिन्। चेक गणतन्त्रकी मुचोभाले रुसकी अन्ना कालिन्सकायालाई ६-३, ७-६(७/४) को सेटमा हराएकी हुन्।

प्रतिक्रिया दिनुहोस्