काठमाडौं। भ्यालेन्सियाका रक्षक जोसे गायाले अन्तिममा गोल गरेपछि स्पेन र जर्मनीले गएराति युईएफए नेसन्स लिगमा १-१ को बराबरी खेलेको छ।

१० महीनापछि भएको अन्तर्राष्ट्रिय खेलमा गायाले इन्जुरी समयमा गोल गरेका थिए। त्यसपछि यसै सिजन चेल्सीमा अनुबन्ध भएका टिमो वेर्नरले गरेको गोलमा जर्मनीले अग्रता लिएको थियो। रोबिन गोसेन्सको पासमा वेर्नरले ५१औं मिनेटमा गोल गरेका थिए।

कोभिड-१९ महामारीपछि अन्तर्राष्ट्रिय खेल भएको यो पहिलो हो। अबको ६ दिनका बीचमा ५४ खेलको तालिका रहेको छ। खेल खाली रंगशालामा खेलाइएको छ भने सबै स्वास्थ्य सुरक्षा प्रोटोकल अपनाइएको छ।

पाँच करोड ४० लाख पाउन्डमा चेल्सीसँग अनुबन्ध भएका वेर्नरले पेनाल्टी क्षेत्रमा स्पेनका रक्षक पाउ टोरेसलाई छलाएर हानेको बल गोलकिपर डेबिड डि हियाले ठम्याउन सकेनन्।

लिड्स युनाइटेडसँग क्लबको कीर्तिमानी रकम दुई करोड ६० लाख पाउन्डमा अनुबन्ध भएका रोड्रिगोले गोलका दुई सुन्दर मौका खेर फालेका थिए। तर गायाले अन्तिम मिनेटमा बराबरी गोल फर्काएका थिए।

बार्सिलोनामा १७ वर्षे फरवार्ड अंसु फातीले अन्तर्राष्ट्रिय खेलमा राष्ट्रिय टीमबाट डेब्यू गरे। फाती ४६औं मिनेटमा जेसस नाभासको स्थानमा मैदान छिरेका थिए।

बराबरीसँगै युईएफए नेशन्स लिग ‘ए’ को समूह ४ मा रहेको जर्मनी र स्पेन क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको छ। तीन अंक जोडेको युक्रेन शीर्ष स्थानमा छ। युक्रेनले  स्विट्जरल्यान्डलाई २-१ ले पराजित गरेको थियो।

घरेलु मैदानमा स्विट्जरल्यान्डले १४औं मिनेटमा एन्ड्री यार्मोलेन्कोको गोलबाट अग्रता लिएको थियो। ४१औं मिनेटमा ह्यारिस सेफेरोभिचले बराबरी गोल फर्काएका थिए। ६८औं मिनेटमा अलेक्जेन्डर जिनचेन्कोले गरेको गोल युक्रेनको जितमा निर्णायक बनेको थियो।

" /> काठमाडौं। भ्यालेन्सियाका रक्षक जोसे गायाले अन्तिममा गोल गरेपछि स्पेन र जर्मनीले गएराति युईएफए नेसन्स लिगमा १-१ को बराबरी खेलेको छ।

१० महीनापछि भएको अन्तर्राष्ट्रिय खेलमा गायाले इन्जुरी समयमा गोल गरेका थिए। त्यसपछि यसै सिजन चेल्सीमा अनुबन्ध भएका टिमो वेर्नरले गरेको गोलमा जर्मनीले अग्रता लिएको थियो। रोबिन गोसेन्सको पासमा वेर्नरले ५१औं मिनेटमा गोल गरेका थिए।

कोभिड-१९ महामारीपछि अन्तर्राष्ट्रिय खेल भएको यो पहिलो हो। अबको ६ दिनका बीचमा ५४ खेलको तालिका रहेको छ। खेल खाली रंगशालामा खेलाइएको छ भने सबै स्वास्थ्य सुरक्षा प्रोटोकल अपनाइएको छ।

पाँच करोड ४० लाख पाउन्डमा चेल्सीसँग अनुबन्ध भएका वेर्नरले पेनाल्टी क्षेत्रमा स्पेनका रक्षक पाउ टोरेसलाई छलाएर हानेको बल गोलकिपर डेबिड डि हियाले ठम्याउन सकेनन्।

लिड्स युनाइटेडसँग क्लबको कीर्तिमानी रकम दुई करोड ६० लाख पाउन्डमा अनुबन्ध भएका रोड्रिगोले गोलका दुई सुन्दर मौका खेर फालेका थिए। तर गायाले अन्तिम मिनेटमा बराबरी गोल फर्काएका थिए।

बार्सिलोनामा १७ वर्षे फरवार्ड अंसु फातीले अन्तर्राष्ट्रिय खेलमा राष्ट्रिय टीमबाट डेब्यू गरे। फाती ४६औं मिनेटमा जेसस नाभासको स्थानमा मैदान छिरेका थिए।

बराबरीसँगै युईएफए नेशन्स लिग ‘ए’ को समूह ४ मा रहेको जर्मनी र स्पेन क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको छ। तीन अंक जोडेको युक्रेन शीर्ष स्थानमा छ। युक्रेनले  स्विट्जरल्यान्डलाई २-१ ले पराजित गरेको थियो।

घरेलु मैदानमा स्विट्जरल्यान्डले १४औं मिनेटमा एन्ड्री यार्मोलेन्कोको गोलबाट अग्रता लिएको थियो। ४१औं मिनेटमा ह्यारिस सेफेरोभिचले बराबरी गोल फर्काएका थिए। ६८औं मिनेटमा अलेक्जेन्डर जिनचेन्कोले गरेको गोल युक्रेनको जितमा निर्णायक बनेको थियो।

"> स्पेन र जर्मनीले बराबरी खेले,  युक्रेनले स्विट्जरल्यान्डलाई हरायो: Dekhapadhi
स्पेन र जर्मनीले बराबरी खेले,  युक्रेनले स्विट्जरल्यान्डलाई हरायो

प्रतिक्रिया दिनुहोस्