त्यसैगरी १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का रजत पदक विजेता खेलाडी विशाल सिंह विष्टले कोरोना कहरमा प्रशिक्षणमा समस्या भइरहेको बताए।

“प्रशिक्षणरत खेलाडीहरु यहाँको विभिन्न ठाउँमा छरिएर बसेका छन्”, उनले भने “को कहाँ कसको सम्पर्कमा हुन्छ थाहा नै हुँदैन।”

उनले आफूहरु चार/पाँच जना खेलाडीहरु सेल्फ प्रशिक्षणमा जुटिरहेको बताए।

रासस

"> तालिम/प्रशिक्षण नहुँदा मानसिक तनावमा खेलाडी: Dekhapadhi
तालिम/प्रशिक्षण नहुँदा मानसिक तनावमा खेलाडी
काठमाडाैं। हरेक दिनजसो बिहान र साँझ खेलाडीहरुको चहलपहल रहने कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल र खुल्लामञ्च परिसर गत चैतयता सुनसान छन्। सरकारले कोरोना भाइरस न्युनीकरणका लागि जारी गरेको निषेधाज्ञायता महेन्द्रनगर मात्रै नभई सिङ्गो सुदूरपश्चिमको खेल गतिविधिमा शून्यता छाएको छ।

यहाँस्थित बक्सिङ ओलम्पियन डम्बरदत्त भट्ट कोरोना कहरमा खेलाडीहरुले घरमै बसेर सामान्य व्यायाम गर्नुपर्नेमा जोड दिन्छन्।

“यस्तो विपत्तिमा जोगिने उपाय गर्ने हो”, उनले भने, “धेरै खेलाडीहरु तालिम/प्रशिक्षण नहुँदा मानसिक तनावमा पनि छन्।” राष्ट्रिय खेलकुद परिषद्ले केही दिनअघि केही खेलहरुमा प्रशिक्षण गराउने सुरसार गरे पनि हाललाई त्यो पनि स्थगन भएको उनको भनाइ छ।

“साग प्रतियोगितामा नेपाली खेलाडीहरुको उत्कृष्ट प्रर्दशन रहेको थियो”, ओलम्पियन भट्टले भने, “लामो बन्दाबन्दीले खेलाडीमा नकारात्मक असर पार्छ नै।”

यहाँ बिहान र साँझ सडक र खुल्ला मैदानमा फाट्टफुट्ट व्यायाम गरिरहेका मानिसहरु देखिए पनि खेल गतिविधि भने ठप्प नै छ। जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले सरकारको निर्देशनअनुसार यहाँ तालिम प्रशिक्षण बन्द छन्।

“खेलाडीहरु तालिम नभएर हतोत्साहित छन्”, उनले भने, “अब खेलाडीहरु खोज्न पनि गाह्रो पर्ने स्थिति आउन सक्छ।” अहिलेको महाकष्टमा अन्य क्षेत्र झैँ खेलकुद पनि प्रभावित भएको कार्यालय प्रमुख भट्टले बताए।

कुस्तीका अन्तर्राष्ट्रिय खेलाडी सुरेश चुनाराले निषेधाज्ञा सकिएपछि पनि खेलाडीहरुलाई लयमा फर्किन समय लाग्ने बताए। उनले नियमति प्रशिक्षण नहुँदा खेलमा धेरै समस्या भएको बताएइ।

“भएको खेल पनि खस्किने अवस्था आयो”, उनले भने, “यस्तो महामारीमा प्रशिक्षणका लागि हानथाप गर्ने कुरो पनि भएन।”

उनले कोरोना सामान्य बन्दै गएपछि खेलाडीहरुको प्रशिक्षण शुरु गर्ने विषयमा पनि योजनासहित सावधानी बढाएर अघि बढ्नुपर्नेमा जोड दिए।

त्यसैगरी १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का रजत पदक विजेता खेलाडी विशाल सिंह विष्टले कोरोना कहरमा प्रशिक्षणमा समस्या भइरहेको बताए।

“प्रशिक्षणरत खेलाडीहरु यहाँको विभिन्न ठाउँमा छरिएर बसेका छन्”, उनले भने “को कहाँ कसको सम्पर्कमा हुन्छ थाहा नै हुँदैन।”

उनले आफूहरु चार/पाँच जना खेलाडीहरु सेल्फ प्रशिक्षणमा जुटिरहेको बताए।

रासस

प्रतिक्रिया दिनुहोस्