काठमाडौं। बार्सिलोनाले लियोनल मेसीलाई क्लबमै बस्नका लागि मनाउन ‘फेस टु फेस’ कुरा गर्न चाहेको छ।

बार्सिलोनामा क्लबले मेसीका बुबासँग कुरा गर्ने अपेक्षा गरिएको छ। मेसीको बुबा उनको एजेन्ट पनि हुन्। तर, बार्सिलोनाले मेसीसँगै कुरा गर्न चाहेको छ।

क्लबका एक उच्च अधिकारीका अनुसार मेसीलाई थप दुईको नयाँ सम्झौताका लागि प्रस्ताव गरिएको छ। नयाँ सम्झौता २०२३ सम्मका लागि हुनेछ। क्लब अधिकारीका अनुसार केही महीनाअघि नयाँ सम्झौताका धेरैजसो बुँदामा दुबै पक्ष (मेसी र बार्सिलोना) सहमत भएका थिए।

मेसीले गत साता पत्र पठाएर आफूले क्लब छाड्न बताएका थिए। त्यसयता बार्सिलोना र मेसीबीच प्रत्यक्ष संवाद भएको छैन। मेसीले सिजन सकिएको ११ दिनपछि क्लब छाड्न चाहेको घोषणा गरेका थिए। सिजनको अन्त्यमा बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८-२ ले पराजित भएको थियो।

लज्जास्पद पराजयसँगै बार्सिलोना गत सिजन उपाधिविहीन बनेको थियो। बार्सिलोनाले उपाधिबिहीन बनेको २००७/०८ को सिजनपछि यो पहिलो पटक हो।

सिजन सकिएपछि मेसीले सम्झौतामा उल्लेख भएअनुसार आफू ‘फ्री ट्रान्सफर‘ मा क्लब छाड्न पाउनुपर्ने बताउँदै आएका छन्। तर बार्सिलोनाले सम्झौतामा उल्लेखित उक्त बुँदाको औचित्य जुनमा समाप्त भइसकेको बताउँदै आएको छ।  तर मेसीले भने महामारीका कारण सिजन पछाडी धकेलिएका कारण उक्त बँदाको औचित्य नसकिएको बताउँदै आएका छन्।

दुबै पक्ष आ-आफ्नो अडानमा अडिग छन्। मेसी यसै साताबाट क्लबले शुरू गरेको प्रशिक्षणमा पनि सामेल भएनन्। तथापी क्लबले मेसीको अनुपस्थितिले उनको बिदाईलाई सहयोग नगर्ने बताएको छ।

बार्सिलोनाले आफ्नो अडान दोहोर्‍याउँदै मेसीलाई क्लबमै राख्न चाहेको बताएको छ। उनको शुरूआतको लागि कुनै योजना नगरेको क्लबले दाबी गरेको छ। बार्सिलोनासँग मेसीको सम्झौता २०२१ जुनसम्मका लागि छ। जसमा ७० करोड ‘युरो बाई आउट क्लज’ पनि छ।

यसअघि मेसीले पटक-पटक आफूले बार्सिलोनाबाट करिअरको अन्त्य गर्न चाहेको बताउँदै आएका थिए। मेसीले के कारण क्लब छाड्न चाहेको हो भनेर सार्वजनिक रूपमा खुलासा गरेका छैनन्। मेसीले क्लबको आलोचना गर्दा पनि अध्यक्षको नाम उल्लेख गरेका छैनन्। तर अध्यक्ष बार्टोमेउले मेसीले सार्वजनिक रूपमा आफ्नो कारण क्लब छाड्न चाहेको भनेर बोलेमा पदबाट राजीनामा दिन तयार रहेको बताएका छन्।

बायर्नसँग पराजित भएपछि बार्सिलोनाका अध्यक्ष जोसेप बार्टोमेउले मेसीका बुबासँग फोनमा कुरा गरेका थिए। बार्टोमेउले फोनमा मेसीमा उदासिनता र निराशापन देखिएको बताएका थिए।

क्लब छाड्ने घोषणा गरेपछि पनि अध्यक्ष बार्टोमेउ र मेसीका बुबाबीच एक दुई पटक कुरा भएको थियो। तर मेसी र अध्यक्षबीच अहिलेसम्म सिधा सम्पर्क भएको छैन। चाडै दुई जनाबीच प्रत्यक्ष कुरा हुने बताइएको छ।

मेसीसँग प्रत्यक्ष भेटेर कुरा गरेपछि अहिले देखिएको समस्याको समाधान हुनेमा बार्सिलोना आश्वस्त छ। जुन मेसीका लागि उत्तम निर्णय हुने क्लबको विश्वास छ।

बार्सिलोनाले मेसीको सम्भावित सरुवाबारे कुनै पनि क्लबसँग कुरा नभएको जनाएको छ। तर क्लबले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेका लुइस स्वारेज, अर्टुरो भिडाल र सामुयल उम्टिटीको बारेमा भन्न खुला रहेको जनाएको छ।

मंगलबार बार्सिलोनाका इभान राकेटिच सेभियामा अनुबन्ध भएका थिए। स्वारेज, भिडाल र उम्टिटी भने क्लबका बाँकी खेलाडीसँग अभ्यास गरिरहेका छन्। क्लबले उनीको सरुवाका लागि अहिलेसम्म सहमति भइनसकेको जनाएको छ।

बार्सिलोनाले २७ सेप्टेम्बरमा भिल्लारियालविरुद्धको खेलबाट नयाँ सिजनको शुरूआत गर्नेछ।

" /> काठमाडौं। बार्सिलोनाले लियोनल मेसीलाई क्लबमै बस्नका लागि मनाउन ‘फेस टु फेस’ कुरा गर्न चाहेको छ।

"> मेसीसँग ‘फेस टु फेस’ कुरा गर्ने बार्सिलोनाको चाहना: Dekhapadhi
मेसीसँग ‘फेस टु फेस’ कुरा गर्ने बार्सिलोनाको चाहना

प्रतिक्रिया दिनुहोस्