काठमाडौं। ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला १-१ को बराबरी गर्दै पाकिस्तानले इङ्ल्यान्ड भ्रमण टुंगाएको छ। मोहम्मद हफीजले ५२ बलमा अविजित ८६ रन बनाएपछि पाकिस्तानले अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल पाँच रनले जितेको थियो।

जितसँगै तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला १-१ को बराबरीमा टुंगिएको हो। तीनमध्ये पहिलो खेल नतिजाबिहीन बनेको थियो भने दोस्रो खेल इङ्ल्यान्डले पाँच विकेटले जितेको थियो।

म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा टस हारेर ब्याटिङका लागि निम्त्याएको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९० रन बनाएको थियो। १९१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले आठ विकेट गुमाएर १८५ रन मात्र जोड्न सक्यो।

९४ ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका हफीजको यो सबभन्दा उच्च स्कोर हो। हफीजले तेस्रो विकेटका लागि १९ वर्षे हैदर अलीसँग १०० रनको साझेदारी गरे। ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका अलीले ३३ बलमा ५४ रन बनाए।

कप्तान बाबर अजमले २१, शाडब खानले १५ रन बनाउँदा फखर जमान एक रनमा पवेलियन फर्किए। इमाद वासिम ६ रनमा अविजित रहे।

इङ्ल्यान्डका क्रिज जोर्डनले दुई विकेट लिँदा मोइन अली र टम कुरानले एक-एक विकेट लिए।

१९१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डका मोइन अलीले ६१ तथा ओपनर टम बान्टोनले ५६ रन बनाउनुबाहेक अन्यले पाकिस्तानी बलरसामु खुलेर खेल्न सकेनन्।

साम बिलिङ्स २६, लुइस ग्रेगरीले १२, इयान मोर्गानले १०, टम कुरानले ८, डेविड मालानले ७ रन बनाए।

पाकिस्तानका शाहीन शाह अफ्रीदी र वाहब रियाजले समान दुई विकेट लिए भने इमद वासिम र हरिस रउफले एक-एक विकेट लिए।

वर्षाले प्रभावित तीन खेलको टेष्ट शृंखला इङ्ल्यान्डले १-० ले जितेको थियो। इङ्ल्यान्डले अब अस्ट्रेलियासँग तीन एकदिवसीय अन्तर्राष्ट्रिय तथा तीन ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ।

" /> काठमाडौं। ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला १-१ को बराबरी गर्दै पाकिस्तानले इङ्ल्यान्ड भ्रमण टुंगाएको छ। मोहम्मद हफीजले ५२ बलमा अविजित ८६ रन बनाएपछि पाकिस्तानले अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल पाँच रनले जितेको थियो।

जितसँगै तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला १-१ को बराबरीमा टुंगिएको हो। तीनमध्ये पहिलो खेल नतिजाबिहीन बनेको थियो भने दोस्रो खेल इङ्ल्यान्डले पाँच विकेटले जितेको थियो।

म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा टस हारेर ब्याटिङका लागि निम्त्याएको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९० रन बनाएको थियो। १९१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले आठ विकेट गुमाएर १८५ रन मात्र जोड्न सक्यो।

९४ ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका हफीजको यो सबभन्दा उच्च स्कोर हो। हफीजले तेस्रो विकेटका लागि १९ वर्षे हैदर अलीसँग १०० रनको साझेदारी गरे। ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका अलीले ३३ बलमा ५४ रन बनाए।

कप्तान बाबर अजमले २१, शाडब खानले १५ रन बनाउँदा फखर जमान एक रनमा पवेलियन फर्किए। इमाद वासिम ६ रनमा अविजित रहे।

इङ्ल्यान्डका क्रिज जोर्डनले दुई विकेट लिँदा मोइन अली र टम कुरानले एक-एक विकेट लिए।

१९१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डका मोइन अलीले ६१ तथा ओपनर टम बान्टोनले ५६ रन बनाउनुबाहेक अन्यले पाकिस्तानी बलरसामु खुलेर खेल्न सकेनन्।

साम बिलिङ्स २६, लुइस ग्रेगरीले १२, इयान मोर्गानले १०, टम कुरानले ८, डेविड मालानले ७ रन बनाए।

पाकिस्तानका शाहीन शाह अफ्रीदी र वाहब रियाजले समान दुई विकेट लिए भने इमद वासिम र हरिस रउफले एक-एक विकेट लिए।

वर्षाले प्रभावित तीन खेलको टेष्ट शृंखला इङ्ल्यान्डले १-० ले जितेको थियो। इङ्ल्यान्डले अब अस्ट्रेलियासँग तीन एकदिवसीय अन्तर्राष्ट्रिय तथा तीन ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ।

"> हफीजको आक्रमक ब्याटिङमा पाकिस्तान विजयी, तीन खेलको शृंखला बराबर: Dekhapadhi
हफीजको आक्रमक ब्याटिङमा पाकिस्तान विजयी, तीन खेलको शृंखला बराबर
काठमाडौं। ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला १-१ को बराबरी गर्दै पाकिस्तानले इङ्ल्यान्ड भ्रमण टुंगाएको छ। मोहम्मद हफीजले ५२ बलमा अविजित ८६ रन बनाएपछि पाकिस्तानले अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल पाँच रनले जितेको थियो।

जितसँगै तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला १-१ को बराबरीमा टुंगिएको हो। तीनमध्ये पहिलो खेल नतिजाबिहीन बनेको थियो भने दोस्रो खेल इङ्ल्यान्डले पाँच विकेटले जितेको थियो।

म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा टस हारेर ब्याटिङका लागि निम्त्याएको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९० रन बनाएको थियो। १९१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले आठ विकेट गुमाएर १८५ रन मात्र जोड्न सक्यो।

९४ ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका हफीजको यो सबभन्दा उच्च स्कोर हो। हफीजले तेस्रो विकेटका लागि १९ वर्षे हैदर अलीसँग १०० रनको साझेदारी गरे। ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका अलीले ३३ बलमा ५४ रन बनाए।

कप्तान बाबर अजमले २१, शाडब खानले १५ रन बनाउँदा फखर जमान एक रनमा पवेलियन फर्किए। इमाद वासिम ६ रनमा अविजित रहे।

इङ्ल्यान्डका क्रिज जोर्डनले दुई विकेट लिँदा मोइन अली र टम कुरानले एक-एक विकेट लिए।

१९१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डका मोइन अलीले ६१ तथा ओपनर टम बान्टोनले ५६ रन बनाउनुबाहेक अन्यले पाकिस्तानी बलरसामु खुलेर खेल्न सकेनन्।

साम बिलिङ्स २६, लुइस ग्रेगरीले १२, इयान मोर्गानले १०, टम कुरानले ८, डेविड मालानले ७ रन बनाए।

पाकिस्तानका शाहीन शाह अफ्रीदी र वाहब रियाजले समान दुई विकेट लिए भने इमद वासिम र हरिस रउफले एक-एक विकेट लिए।

वर्षाले प्रभावित तीन खेलको टेष्ट शृंखला इङ्ल्यान्डले १-० ले जितेको थियो। इङ्ल्यान्डले अब अस्ट्रेलियासँग तीन एकदिवसीय अन्तर्राष्ट्रिय तथा तीन ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्