काठमाडौं। बार्सिलोनाका मिडफिल्डर इभान राकेटिच हिजो स्पेनिस ला लिगाकै अर्को क्लब सेभियासँग अनुबन्ध भएका छन्।

क्याटलान क्लब बार्सिलोनामा ६ वर्ष विताएपछि क्रोएसियाका मिडफिल्डर राकेटिच पुनः पूर्व क्लब सेभिया फर्किएका हुन्। राकेटिचले जुलने लोपेटेगुईको सेभियामा चार वर्षको सम्झौता गरेका छन्। उनी ३० जुन २०२४ सम्म सेभियामा रहनेछन्।

स्पेनिस संचारमाध्यमका अनुसार बार्सिलोनाले बढीमा ८० लाख युरो पाउने बताइएको छ। सेभियाले अबको दुई वर्षमा युरोपा र च्याम्पियन्स लिगमा गर्ने प्रदर्शनले बार्सिलोनाको आम्दानीमा फरक पर्ने बताइएको छ।

बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले राकेटिच आफ्नो टीममा फिट नहुने बताएका थिए। राकेटिचले गत सिजन सबैखाले प्रतियोगितामा गरेर बार्सिलोनामा ४२ खेल खेलेका थिए।

राकेटिच २०११ मा साल्केबाट सेभियामा अनुबन्ध भएका थिए। राकेटिचको कप्तानीमा सेभियाले २०१३/१४ को सिजन युरोपा लिगको उपाधि जितेको थियो। त्यसपछि राकेटिच सेभियासँग अनुबन्ध भएका थिए। साल्केमा अनुबन्ध हुनुअघि राकेटिच बासेलमा थिए।

बार्सिलोनामा अनुबन्ध भएको पहिलो सिजन नै राकेटिचले ‘ट्रेबल’ उपाधि जितेका थिए। उक्त सिजन च्याम्पियन्स लिगको फाइनलमा युभेन्टसविरुद्ध राकेटिचले पहिलो गोल गरेका थिए।

बार्सिलोनामा राकेटिचले १३ उपाधि जिते। जसमा चार ला लिगा, चार कोपा डेल रे र एक च्याम्पियन्स लिगको उपाधि जिते र  २०१८ मा उनलाई पीएसजीले ९ करोड युरो प्रस्ताव गरेको बताइएको थियो।

" /> काठमाडौं। बार्सिलोनाका मिडफिल्डर इभान राकेटिच हिजो स्पेनिस ला लिगाकै अर्को क्लब सेभियासँग अनुबन्ध भएका छन्।

"> बार्सिलोनाका राकेटिच पुनः सेभिया फर्किए: Dekhapadhi क्रोएसियाका मिडफिल्डर राकेटिचले क्याटलान क्लब बार्सिलोनामा ६ वर्ष विताएका छन्।
• बार्सिलोनामा अनुबन्ध भएको पहिलो सिजन नै राकेटिचले ‘ट्रेबल’ उपाधि जितेका थिए।

बार्सिलोनाका राकेटिच पुनः सेभिया फर्किए
काठमाडौं। बार्सिलोनाका मिडफिल्डर इभान राकेटिच हिजो स्पेनिस ला लिगाकै अर्को क्लब सेभियासँग अनुबन्ध भएका छन्।

क्याटलान क्लब बार्सिलोनामा ६ वर्ष विताएपछि क्रोएसियाका मिडफिल्डर राकेटिच पुनः पूर्व क्लब सेभिया फर्किएका हुन्। राकेटिचले जुलने लोपेटेगुईको सेभियामा चार वर्षको सम्झौता गरेका छन्। उनी ३० जुन २०२४ सम्म सेभियामा रहनेछन्।

स्पेनिस संचारमाध्यमका अनुसार बार्सिलोनाले बढीमा ८० लाख युरो पाउने बताइएको छ। सेभियाले अबको दुई वर्षमा युरोपा र च्याम्पियन्स लिगमा गर्ने प्रदर्शनले बार्सिलोनाको आम्दानीमा फरक पर्ने बताइएको छ।

बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले राकेटिच आफ्नो टीममा फिट नहुने बताएका थिए। राकेटिचले गत सिजन सबैखाले प्रतियोगितामा गरेर बार्सिलोनामा ४२ खेल खेलेका थिए।

राकेटिच २०११ मा साल्केबाट सेभियामा अनुबन्ध भएका थिए। राकेटिचको कप्तानीमा सेभियाले २०१३/१४ को सिजन युरोपा लिगको उपाधि जितेको थियो। त्यसपछि राकेटिच सेभियासँग अनुबन्ध भएका थिए। साल्केमा अनुबन्ध हुनुअघि राकेटिच बासेलमा थिए।

बार्सिलोनामा अनुबन्ध भएको पहिलो सिजन नै राकेटिचले ‘ट्रेबल’ उपाधि जितेका थिए। उक्त सिजन च्याम्पियन्स लिगको फाइनलमा युभेन्टसविरुद्ध राकेटिचले पहिलो गोल गरेका थिए।

बार्सिलोनामा राकेटिचले १३ उपाधि जिते। जसमा चार ला लिगा, चार कोपा डेल रे र एक च्याम्पियन्स लिगको उपाधि जिते र  २०१८ मा उनलाई पीएसजीले ९ करोड युरो प्रस्ताव गरेको बताइएको थियो।

प्रतिक्रिया दिनुहोस्