जमैकाका लागि सन्दीपले लिए सिजनको दशाैं विकेट <p>काठमाडौं। क्यारेबियन प्रिमियर लिगमा जमैका तल्लावाजबाट खेलिरहेका सन्दीप लामिछानेले ट्रिन्बागो नाइट राइडर्सविरुद्ध विकेट लिएका छन्।</p> <p>ट्रिनिडाडको ब्रायन लारा रंगशालमा भएको खेलमा नाइट राइडर्सका लागि २८&nbsp;बलमा २५ रन बनाएका&nbsp;लेन्डिल सिमन्सलाई मुजिब अर रहमान&nbsp;आउट गराएका हुन्।</p> <p>नाइट राइडर्सका लागि ११ बलमा २९ रन जोडेका सुनील नारिनलाई कार्लोस ब्रेथवेटले ग्लेन फिलिप्सको हातबाट क्याच आउट गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्