काठमाडौं। बार्सिलोना छाड्ने मनस्थितिमा रहेका लियोनल मेसी नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले शुरू गरेको प्रशिक्षणको पहिलो दिन अनुपस्थित भएका छन्।

६ पटकको बालोन डी' अर अवार्ड विजेता मेसीले सिजन सकिनेवित्तिकै बार्सिलोनालाई क्लब छाड्न चाहेको पत्र पठाएर विश्वलाई नै आश्चर्यचकित बनाएका थिए।

आइतबार सिनियर टीमको कोरोना भाइरस परीक्षणमा मेसी अनुपस्थित भए। सम्झौतामा उल्लेखित ‘फ्री ट्रान्सफर’ बुँदा अझै पनि लागू हुनेमा मेसी विश्वस्त छन्। त्यसो भएमा उनी बार्सिलोनाबाट बिदा हुनेछन्।

तथापी बार्सिलोना र स्पेनिस ला लिगाले सम्झौतामा उल्लेखित ‘फ्री ट्रान्सफर’ बुँदाको औचित्य सकिएको र ७० करोड युरो ‘रिजिल क्लज’ लागू हुने जनाएका छन्। जुन आगामी जुन महीनामा मात्र सकिने जनाइएको छ।

म्यानचेस्टर सिटी र पीएसजीले मेसीलाई भित्र्याउन चासो दिएका छन्। त्यस्तै अमेरिकी मेजर सकर लिगका क्लबले पनि मेसीप्रति चासो देखाएका छन्।

नयाँ प्रशिक्षक कोम्यानले लुइस स्वारेज र अर्टुरो भिडालको भविष्य बार्सिलोनामा नभएको बताइसकेका छन्। तथापी दुवैजना प्रशिक्षणमा भने सामेल भएका थिए। प्रशिक्षणको पहिलो दिन १९ खेलाडी सहभागी थिए।

अर्का सिनियर खेलाडी इभान राकेटिच पनि प्रशिक्षणमा अनुपस्थित थिए। राकेटिच युरोपा ला लिगा विजेता सेभियासँग अनुबन्ध हुने तयारीमा छन्।

२०२०/२१ का लागि ला लिगाको खेल तालिका सोमबार सार्वजनिक भएको छ। बार्सिलोनाले युरोपियन प्रतियोगिता खेलेका कारण पहिलो दुई साता खेल्ने छैन। बार्सिलोना सेप्टेम्बर २७ मा भिल्लारियालविरुद्धको खेलबाट नयाँ सिजनको शुरूआत गर्नेछ।

" /> काठमाडौं। बार्सिलोना छाड्ने मनस्थितिमा रहेका लियोनल मेसी नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले शुरू गरेको प्रशिक्षणको पहिलो दिन अनुपस्थित भएका छन्।

६ पटकको बालोन डी' अर अवार्ड विजेता मेसीले सिजन सकिनेवित्तिकै बार्सिलोनालाई क्लब छाड्न चाहेको पत्र पठाएर विश्वलाई नै आश्चर्यचकित बनाएका थिए।

आइतबार सिनियर टीमको कोरोना भाइरस परीक्षणमा मेसी अनुपस्थित भए। सम्झौतामा उल्लेखित ‘फ्री ट्रान्सफर’ बुँदा अझै पनि लागू हुनेमा मेसी विश्वस्त छन्। त्यसो भएमा उनी बार्सिलोनाबाट बिदा हुनेछन्।

तथापी बार्सिलोना र स्पेनिस ला लिगाले सम्झौतामा उल्लेखित ‘फ्री ट्रान्सफर’ बुँदाको औचित्य सकिएको र ७० करोड युरो ‘रिजिल क्लज’ लागू हुने जनाएका छन्। जुन आगामी जुन महीनामा मात्र सकिने जनाइएको छ।

म्यानचेस्टर सिटी र पीएसजीले मेसीलाई भित्र्याउन चासो दिएका छन्। त्यस्तै अमेरिकी मेजर सकर लिगका क्लबले पनि मेसीप्रति चासो देखाएका छन्।

नयाँ प्रशिक्षक कोम्यानले लुइस स्वारेज र अर्टुरो भिडालको भविष्य बार्सिलोनामा नभएको बताइसकेका छन्। तथापी दुवैजना प्रशिक्षणमा भने सामेल भएका थिए। प्रशिक्षणको पहिलो दिन १९ खेलाडी सहभागी थिए।

अर्का सिनियर खेलाडी इभान राकेटिच पनि प्रशिक्षणमा अनुपस्थित थिए। राकेटिच युरोपा ला लिगा विजेता सेभियासँग अनुबन्ध हुने तयारीमा छन्।

२०२०/२१ का लागि ला लिगाको खेल तालिका सोमबार सार्वजनिक भएको छ। बार्सिलोनाले युरोपियन प्रतियोगिता खेलेका कारण पहिलो दुई साता खेल्ने छैन। बार्सिलोना सेप्टेम्बर २७ मा भिल्लारियालविरुद्धको खेलबाट नयाँ सिजनको शुरूआत गर्नेछ।

"> बार्सिलोनाको प्रशिक्षणमा पहिलोपटक मेसी अनुपस्थित: Dekhapadhi मेसी नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले शुरू गरेको प्रशिक्षणको पहिलो दिन अनुपस्थित भए।
• बार्सिलोनालाई क्लब छाड्न चाहेको पत्र पठाएर आश्चर्यमा पारेका छन्।

बार्सिलोनाको प्रशिक्षणमा पहिलोपटक मेसी अनुपस्थित
काठमाडौं। बार्सिलोना छाड्ने मनस्थितिमा रहेका लियोनल मेसी नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले शुरू गरेको प्रशिक्षणको पहिलो दिन अनुपस्थित भएका छन्।

६ पटकको बालोन डी' अर अवार्ड विजेता मेसीले सिजन सकिनेवित्तिकै बार्सिलोनालाई क्लब छाड्न चाहेको पत्र पठाएर विश्वलाई नै आश्चर्यचकित बनाएका थिए।

आइतबार सिनियर टीमको कोरोना भाइरस परीक्षणमा मेसी अनुपस्थित भए। सम्झौतामा उल्लेखित ‘फ्री ट्रान्सफर’ बुँदा अझै पनि लागू हुनेमा मेसी विश्वस्त छन्। त्यसो भएमा उनी बार्सिलोनाबाट बिदा हुनेछन्।

तथापी बार्सिलोना र स्पेनिस ला लिगाले सम्झौतामा उल्लेखित ‘फ्री ट्रान्सफर’ बुँदाको औचित्य सकिएको र ७० करोड युरो ‘रिजिल क्लज’ लागू हुने जनाएका छन्। जुन आगामी जुन महीनामा मात्र सकिने जनाइएको छ।

म्यानचेस्टर सिटी र पीएसजीले मेसीलाई भित्र्याउन चासो दिएका छन्। त्यस्तै अमेरिकी मेजर सकर लिगका क्लबले पनि मेसीप्रति चासो देखाएका छन्।

नयाँ प्रशिक्षक कोम्यानले लुइस स्वारेज र अर्टुरो भिडालको भविष्य बार्सिलोनामा नभएको बताइसकेका छन्। तथापी दुवैजना प्रशिक्षणमा भने सामेल भएका थिए। प्रशिक्षणको पहिलो दिन १९ खेलाडी सहभागी थिए।

अर्का सिनियर खेलाडी इभान राकेटिच पनि प्रशिक्षणमा अनुपस्थित थिए। राकेटिच युरोपा ला लिगा विजेता सेभियासँग अनुबन्ध हुने तयारीमा छन्।

२०२०/२१ का लागि ला लिगाको खेल तालिका सोमबार सार्वजनिक भएको छ। बार्सिलोनाले युरोपियन प्रतियोगिता खेलेका कारण पहिलो दुई साता खेल्ने छैन। बार्सिलोना सेप्टेम्बर २७ मा भिल्लारियालविरुद्धको खेलबाट नयाँ सिजनको शुरूआत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्