काठमाडौं। अमेरिकाकी युवा खेलडी कोको गाउफको युएस ओपन यात्रा पहिलो दिनमै समाप्त भएको छ। उनी पहिलो चरणमै ३१औं वरियताकी अनास्तासिजा सेवास्तोवासँग पराजित भएकी हुन्।

खराब लयमा देखिएकी अमेरिकाकी १६ वर्षीया गाउफ लात्भियाकी सेवास्तोवासँग ६–३, ५–७, ६–४ को सेटमा पराजित भएकी थिइन्।

५१औं वरीयताकी गाउफ घरमै भएको ग्राण्डस्लाम प्रतियोगितामा २०१९ मा तेस्रो चरणमा पुगेकी थिइन्। त्यस्तै उनी विम्बल्डनको पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएकी थिइन्। गाउफले अस्ट्रेलियन ओपनमा पनि चौथो चरणसम्मको यात्रा तय गरेकी थिइन्।

शीर्ष वरीयताकी कारोलिना प्लिसकोभा र छैटौं वरीयताकी पेत्रा केभितोभा भने दोस्रो चरणमा स्थान बनाउन सफल भएका छन्।

न्युयोर्कमा आत्मविश्वासी देखिएकी प्लिसकोभाले युक्रेनकी एनहेलिना कालिनिनालाई ६–४, ६–० को सेटमा पराजित गरेकी थिइन्।

अशलेग बार्टी र सिमोना हालेप कोभिड–१९ का कारण अनुपस्थित भएपछि शीर्ष वरीयतामा रहेकी २८ वर्षे प्लिसकोभाले अब फ्रान्सकी कारोलिन गार्सियासँग प्रतिस्पर्धा गर्नेछिन्।

त्यस्तै केभितोभाले रोमानियाकी इरिना कामेलिया बेगुलाई ६–३, ६–२ को सेटमा पराजित गरेकी थिइन्। पूर्व विम्बल्डन विजेता एन्जेलिक केरबेरले अस्ट्रेलियाकी अज्ला टोमलियानोभिचलाई ६–४, ६–४ को सेटमा पराजित गरिन्।

" /> काठमाडौं। अमेरिकाकी युवा खेलडी कोको गाउफको युएस ओपन यात्रा पहिलो दिनमै समाप्त भएको छ। उनी पहिलो चरणमै ३१औं वरियताकी अनास्तासिजा सेवास्तोवासँग पराजित भएकी हुन्।

खराब लयमा देखिएकी अमेरिकाकी १६ वर्षीया गाउफ लात्भियाकी सेवास्तोवासँग ६–३, ५–७, ६–४ को सेटमा पराजित भएकी थिइन्।

५१औं वरीयताकी गाउफ घरमै भएको ग्राण्डस्लाम प्रतियोगितामा २०१९ मा तेस्रो चरणमा पुगेकी थिइन्। त्यस्तै उनी विम्बल्डनको पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएकी थिइन्। गाउफले अस्ट्रेलियन ओपनमा पनि चौथो चरणसम्मको यात्रा तय गरेकी थिइन्।

शीर्ष वरीयताकी कारोलिना प्लिसकोभा र छैटौं वरीयताकी पेत्रा केभितोभा भने दोस्रो चरणमा स्थान बनाउन सफल भएका छन्।

न्युयोर्कमा आत्मविश्वासी देखिएकी प्लिसकोभाले युक्रेनकी एनहेलिना कालिनिनालाई ६–४, ६–० को सेटमा पराजित गरेकी थिइन्।

अशलेग बार्टी र सिमोना हालेप कोभिड–१९ का कारण अनुपस्थित भएपछि शीर्ष वरीयतामा रहेकी २८ वर्षे प्लिसकोभाले अब फ्रान्सकी कारोलिन गार्सियासँग प्रतिस्पर्धा गर्नेछिन्।

त्यस्तै केभितोभाले रोमानियाकी इरिना कामेलिया बेगुलाई ६–३, ६–२ को सेटमा पराजित गरेकी थिइन्। पूर्व विम्बल्डन विजेता एन्जेलिक केरबेरले अस्ट्रेलियाकी अज्ला टोमलियानोभिचलाई ६–४, ६–४ को सेटमा पराजित गरिन्।

"> कोको गाउफ युएस ओपनको पहिलो चरणबाटै बाहिरिन्: Dekhapadhi
कोको गाउफ युएस ओपनको पहिलो चरणबाटै बाहिरिन्
काठमाडौं। अमेरिकाकी युवा खेलडी कोको गाउफको युएस ओपन यात्रा पहिलो दिनमै समाप्त भएको छ। उनी पहिलो चरणमै ३१औं वरियताकी अनास्तासिजा सेवास्तोवासँग पराजित भएकी हुन्।

खराब लयमा देखिएकी अमेरिकाकी १६ वर्षीया गाउफ लात्भियाकी सेवास्तोवासँग ६–३, ५–७, ६–४ को सेटमा पराजित भएकी थिइन्।

५१औं वरीयताकी गाउफ घरमै भएको ग्राण्डस्लाम प्रतियोगितामा २०१९ मा तेस्रो चरणमा पुगेकी थिइन्। त्यस्तै उनी विम्बल्डनको पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएकी थिइन्। गाउफले अस्ट्रेलियन ओपनमा पनि चौथो चरणसम्मको यात्रा तय गरेकी थिइन्।

शीर्ष वरीयताकी कारोलिना प्लिसकोभा र छैटौं वरीयताकी पेत्रा केभितोभा भने दोस्रो चरणमा स्थान बनाउन सफल भएका छन्।

न्युयोर्कमा आत्मविश्वासी देखिएकी प्लिसकोभाले युक्रेनकी एनहेलिना कालिनिनालाई ६–४, ६–० को सेटमा पराजित गरेकी थिइन्।

अशलेग बार्टी र सिमोना हालेप कोभिड–१९ का कारण अनुपस्थित भएपछि शीर्ष वरीयतामा रहेकी २८ वर्षे प्लिसकोभाले अब फ्रान्सकी कारोलिन गार्सियासँग प्रतिस्पर्धा गर्नेछिन्।

त्यस्तै केभितोभाले रोमानियाकी इरिना कामेलिया बेगुलाई ६–३, ६–२ को सेटमा पराजित गरेकी थिइन्। पूर्व विम्बल्डन विजेता एन्जेलिक केरबेरले अस्ट्रेलियाकी अज्ला टोमलियानोभिचलाई ६–४, ६–४ को सेटमा पराजित गरिन्।

प्रतिक्रिया दिनुहोस्