काठमाडौं। ज्लाटन इब्राहिमोभिचले इटालियन सिरी ‘ए’ क्लब एसी मिलानसँग थप एक वर्षका लागि सम्झौता गरेका छन्।
स्विडेनका ३४ वर्षे फरवार्डले गत सिजन सबैखाले प्रतियोगितामा गरेर ११ गोल गरेका थिए। उनी गत जनवरीमा मिलान फर्किएका थिए।
इब्राहिमोभिचले २०१० मा पहिलोपटक मिलानसँग अनुबन्धित भएका थिए। मिलानले २०१०/११ को सिजन इटालियन सिरी ‘ए’ को उपाधि पनि जितेको थियो। इब्राहिमोभिचले नयाँ सिजनको तयारीका लागि सोमाबरबाट प्रशिक्षण शुरू गरिसकेका छन्।
इब्राहिमोभिचले यसअघि सिरी ‘ए’ प्रतिद्वन्द्वी युभेन्टस, पीएसजी, बार्सिलोना, म्यानचेस्टर युनाइटेड, आयाक्स तथा अमेरिकाको एलए ग्यालेक्सीबाट खेलिसकेका छन्।
उनले राष्ट्रिय टीमबाट ११६ खेलमा ६२ गोल गरिसकेका छन्।
" /> काठमाडौं। ज्लाटन इब्राहिमोभिचले इटालियन सिरी ‘ए’ क्लब एसी मिलानसँग थप एक वर्षका लागि सम्झौता गरेका छन्।स्विडेनका ३४ वर्षे फरवार्डले गत सिजन सबैखाले प्रतियोगितामा गरेर ११ गोल गरेका थिए। उनी गत जनवरीमा मिलान फर्किएका थिए।

">