काठमाडौं। म्यानचेस्टर सिटीका पूर्वमिडफिल्डर डेबिड सिल्भा कोरोना भाइरस संक्रमित भएका छन्।

३४ वर्षे स्पेनका मिडफिल्डर सिल्भा यसै महीनामात्र म्यानचेस्टर सिटीबाट ला लिगाको क्लब रियाल सोसिडाडमा अनुबन्ध भएका थिए। १० वर्ष सिटीमा बिताएका सिल्भाले इङ्ल्यान्ड क्लबबाट ४३६ खेल खेलेका थिए। उनले सिटीबाट १४ उपाधि जितेका छन्।

उनमा कुनै लक्षण नदेखिएको र सेल्फ आइसोलेसनमा बसेको स्पेनिस क्लब रियाल सोसिडाडले जनाएको छ। सिल्भाले नयाँ एनोइटा रंगशालामा नयाँ क्लबको जर्सी सार्वजनिक गरेकै दिन कोरोना भाइरस संक्रमित भएको सोसिडाडले जनाएको हो।

‘‘सिल्भा कोरोना भाइरस संक्रमित भएका छन्,’’ रियाल सोसिडाडले ट्वीटमा लेखेको छ, ‘‘सिल्भामा कुनै लक्षण देखिएको छैन। उनी अहिले सेल्फ आइसोलेसनमा बसिरहेका छन्।’’

सिल्भा २०१० मा भ्यालेन्सियाबाट सिटीसँग अनुबन्ध भएका थिए। सिटीसँगको सम्झैता सकिएपछि उनी रियाल सोसिडाडसँग दुई वर्षको सम्झौता गरेका हुन्।

स्पेनले २०१० को विश्वकप तथा २००८ र २०१२ मा युरोपियन च्याम्पियनसिपको उपाधि जित्दा सिल्भा टीमका महत्वपूर्ण खेलाडी थिए।

" /> काठमाडौं। म्यानचेस्टर सिटीका पूर्वमिडफिल्डर डेबिड सिल्भा कोरोना भाइरस संक्रमित भएका छन्।

३४ वर्षे स्पेनका मिडफिल्डर सिल्भा यसै महीनामात्र म्यानचेस्टर सिटीबाट ला लिगाको क्लब रियाल सोसिडाडमा अनुबन्ध भएका थिए। १० वर्ष सिटीमा बिताएका सिल्भाले इङ्ल्यान्ड क्लबबाट ४३६ खेल खेलेका थिए। उनले सिटीबाट १४ उपाधि जितेका छन्।

उनमा कुनै लक्षण नदेखिएको र सेल्फ आइसोलेसनमा बसेको स्पेनिस क्लब रियाल सोसिडाडले जनाएको छ। सिल्भाले नयाँ एनोइटा रंगशालामा नयाँ क्लबको जर्सी सार्वजनिक गरेकै दिन कोरोना भाइरस संक्रमित भएको सोसिडाडले जनाएको हो।

‘‘सिल्भा कोरोना भाइरस संक्रमित भएका छन्,’’ रियाल सोसिडाडले ट्वीटमा लेखेको छ, ‘‘सिल्भामा कुनै लक्षण देखिएको छैन। उनी अहिले सेल्फ आइसोलेसनमा बसिरहेका छन्।’’

सिल्भा २०१० मा भ्यालेन्सियाबाट सिटीसँग अनुबन्ध भएका थिए। सिटीसँगको सम्झैता सकिएपछि उनी रियाल सोसिडाडसँग दुई वर्षको सम्झौता गरेका हुन्।

स्पेनले २०१० को विश्वकप तथा २००८ र २०१२ मा युरोपियन च्याम्पियनसिपको उपाधि जित्दा सिल्भा टीमका महत्वपूर्ण खेलाडी थिए।

"> म्यानचेस्टर सिटीका पूर्वमिडफिल्डर सिल्भामा कोरोना संक्रमण: Dekhapadhi
म्यानचेस्टर सिटीका पूर्वमिडफिल्डर सिल्भामा कोरोना संक्रमण
काठमाडौं। म्यानचेस्टर सिटीका पूर्वमिडफिल्डर डेबिड सिल्भा कोरोना भाइरस संक्रमित भएका छन्।

३४ वर्षे स्पेनका मिडफिल्डर सिल्भा यसै महीनामात्र म्यानचेस्टर सिटीबाट ला लिगाको क्लब रियाल सोसिडाडमा अनुबन्ध भएका थिए। १० वर्ष सिटीमा बिताएका सिल्भाले इङ्ल्यान्ड क्लबबाट ४३६ खेल खेलेका थिए। उनले सिटीबाट १४ उपाधि जितेका छन्।

उनमा कुनै लक्षण नदेखिएको र सेल्फ आइसोलेसनमा बसेको स्पेनिस क्लब रियाल सोसिडाडले जनाएको छ। सिल्भाले नयाँ एनोइटा रंगशालामा नयाँ क्लबको जर्सी सार्वजनिक गरेकै दिन कोरोना भाइरस संक्रमित भएको सोसिडाडले जनाएको हो।

‘‘सिल्भा कोरोना भाइरस संक्रमित भएका छन्,’’ रियाल सोसिडाडले ट्वीटमा लेखेको छ, ‘‘सिल्भामा कुनै लक्षण देखिएको छैन। उनी अहिले सेल्फ आइसोलेसनमा बसिरहेका छन्।’’

सिल्भा २०१० मा भ्यालेन्सियाबाट सिटीसँग अनुबन्ध भएका थिए। सिटीसँगको सम्झैता सकिएपछि उनी रियाल सोसिडाडसँग दुई वर्षको सम्झौता गरेका हुन्।

स्पेनले २०१० को विश्वकप तथा २००८ र २०१२ मा युरोपियन च्याम्पियनसिपको उपाधि जित्दा सिल्भा टीमका महत्वपूर्ण खेलाडी थिए।

प्रतिक्रिया दिनुहोस्