काठमाडौं। कप्तान इयान मोर्गानले ३३ बलमा ६६ रन बनाएपछि इङ्ल्यान्डले पाकिस्तानविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेटको विजय हासिल गरेको छ।

टस हारेर ब्याटिङका लागि निम्त्याइएको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९५ रन बनाएको थियो। १९६ रनको लक्ष्य इङ्ल्यान्डले १९.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो।

ओपनरद्वय जोनी बेयरिस्टोले ४४ तथा टम बान्टोनले २० बनाउँदै पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए। त्यसपछि आएका डविड मालन र मोर्गानले इङ्ल्यान्डको इनिङ उकासेका थिए।

मोर्गानले ३३ बलमा ६ चौका र चार छक्का प्रहार गरेका थिए। जितका लागि १८ रन बाँकी हुँदा मोर्गान पवेलियन फर्किएका थिए। मोर्गान र मालनले तेस्रो विकेटका लागि ११२ रनको साझेदारी गरेका थिए।

मालनले ३६ बलमा अविजित ५४ रन बनाए। उनले ६ चौका र एक छक्का प्रहार गरेका थिए। मोइन अलीले एक तथा साम विलिङ्सले १० रन बनाए।

पाकिस्तानका साडब खानले तीन तथा हरिस रउफले दुई विकेट लिए।

त्यसअघि पाकिस्तानका मोहम्मद हफिजले ६९, कप्तान बाबर अजमले ५६, फखर जमानले ३६, सोएब मल्लिकले २४ रन बनाएका थिए। इफ्तिखर अहमद ८ रनमा अविजित रहे।

इङ्ल्यान्डका एडिल रसिदले दुई तथा टम कुरान र क्रिस जोर्डनले समान एक-एक विकेट लिए।

पहिलो खेल वर्षाका कारण नतिजाबिहीन बनेको थियो। यो जितसँगै इङ्ल्यान्डले शृंखलामा १-० को अग्रता लिएको थियो।

" /> काठमाडौं। कप्तान इयान मोर्गानले ३३ बलमा ६६ रन बनाएपछि इङ्ल्यान्डले पाकिस्तानविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेटको विजय हासिल गरेको छ।

टस हारेर ब्याटिङका लागि निम्त्याइएको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९५ रन बनाएको थियो। १९६ रनको लक्ष्य इङ्ल्यान्डले १९.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो।

ओपनरद्वय जोनी बेयरिस्टोले ४४ तथा टम बान्टोनले २० बनाउँदै पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए। त्यसपछि आएका डविड मालन र मोर्गानले इङ्ल्यान्डको इनिङ उकासेका थिए।

मोर्गानले ३३ बलमा ६ चौका र चार छक्का प्रहार गरेका थिए। जितका लागि १८ रन बाँकी हुँदा मोर्गान पवेलियन फर्किएका थिए। मोर्गान र मालनले तेस्रो विकेटका लागि ११२ रनको साझेदारी गरेका थिए।

मालनले ३६ बलमा अविजित ५४ रन बनाए। उनले ६ चौका र एक छक्का प्रहार गरेका थिए। मोइन अलीले एक तथा साम विलिङ्सले १० रन बनाए।

पाकिस्तानका साडब खानले तीन तथा हरिस रउफले दुई विकेट लिए।

त्यसअघि पाकिस्तानका मोहम्मद हफिजले ६९, कप्तान बाबर अजमले ५६, फखर जमानले ३६, सोएब मल्लिकले २४ रन बनाएका थिए। इफ्तिखर अहमद ८ रनमा अविजित रहे।

इङ्ल्यान्डका एडिल रसिदले दुई तथा टम कुरान र क्रिस जोर्डनले समान एक-एक विकेट लिए।

पहिलो खेल वर्षाका कारण नतिजाबिहीन बनेको थियो। यो जितसँगै इङ्ल्यान्डले शृंखलामा १-० को अग्रता लिएको थियो।

"> मोर्गानको आक्रमक ब्याटिङमा इङ्ल्यान्ड पाँच विकेटले विजयी: Dekhapadhi
मोर्गानको आक्रमक ब्याटिङमा इङ्ल्यान्ड पाँच विकेटले विजयी
काठमाडौं। कप्तान इयान मोर्गानले ३३ बलमा ६६ रन बनाएपछि इङ्ल्यान्डले पाकिस्तानविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेटको विजय हासिल गरेको छ।

टस हारेर ब्याटिङका लागि निम्त्याइएको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९५ रन बनाएको थियो। १९६ रनको लक्ष्य इङ्ल्यान्डले १९.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो।

ओपनरद्वय जोनी बेयरिस्टोले ४४ तथा टम बान्टोनले २० बनाउँदै पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए। त्यसपछि आएका डविड मालन र मोर्गानले इङ्ल्यान्डको इनिङ उकासेका थिए।

मोर्गानले ३३ बलमा ६ चौका र चार छक्का प्रहार गरेका थिए। जितका लागि १८ रन बाँकी हुँदा मोर्गान पवेलियन फर्किएका थिए। मोर्गान र मालनले तेस्रो विकेटका लागि ११२ रनको साझेदारी गरेका थिए।

मालनले ३६ बलमा अविजित ५४ रन बनाए। उनले ६ चौका र एक छक्का प्रहार गरेका थिए। मोइन अलीले एक तथा साम विलिङ्सले १० रन बनाए।

पाकिस्तानका साडब खानले तीन तथा हरिस रउफले दुई विकेट लिए।

त्यसअघि पाकिस्तानका मोहम्मद हफिजले ६९, कप्तान बाबर अजमले ५६, फखर जमानले ३६, सोएब मल्लिकले २४ रन बनाएका थिए। इफ्तिखर अहमद ८ रनमा अविजित रहे।

इङ्ल्यान्डका एडिल रसिदले दुई तथा टम कुरान र क्रिस जोर्डनले समान एक-एक विकेट लिए।

पहिलो खेल वर्षाका कारण नतिजाबिहीन बनेको थियो। यो जितसँगै इङ्ल्यान्डले शृंखलामा १-० को अग्रता लिएको थियो।

प्रतिक्रिया दिनुहोस्