एजेन्सी। बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले बितेको सिजन क्लबका लागि गरेको असाधारण प्रदर्शनका लागि जर्मनीको उत्कृष्ट वर्ष फुटबलर पुरस्कार जितेका छन्।

किकर म्यागजिनको संयोजनमा खेल पत्रकारहरूको मतका आधारमा दिइने उक्त पुरस्कारमा शीर्ष तीन स्थान बायर्न म्युनिखका खेलाडीले हासिल गरेका थिए।

२७६ मत ल्याएका पोलिस स्ट्राइकर लेवान्डोवस्की फराकिलो अन्तरसहित विजेता बन्दा थोमर मुलर ५४ मत ल्याएर दोस्रो भए। मुलरभन्दा पाँच मत कम ल्याएका जोशुवा किमिच तेस्रो भएका थिए।

बितेको सिजनमा बायर्नले सबैखाले चुनौती पन्छाउँदै असाधारण सफलता हासिल गरेको थियो। घरेलु फुटबलमा बुन्डेसलिगा तथा डिएफबी पोकाल (जर्मन कप) जितेको टोलीले युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा पनि उपाधि उचालेको थियो।

च्याम्पियन्स लिग जित्ने क्रममा टोलीले फाइनलमा पेरिस सेन्ट जर्मनलाई १-० को नतिजामा पराजित गरेको थियो।

बायर्नलाई वितेको सिजन तेहोरो उपाधि जिताउने क्रममा ३२ वर्षे लेवान्डोवस्कीले ५५ गोल गरेका थिए। वर्षको उत्कृष्ट जर्मन फुटबलरको पुरस्कार जित्ने उनी २०१५ यताका पहिलो विदेशी खेलाडी हुन्। २०१५ मा बेल्जियमका केभिन डी ब्रुयना वर्षको उत्कृष्ट जर्मन फुटबलर घोषित भएका थिए।

“यो पुरस्कार पाउँदा मलाई गौरव महसुस भएको छ। किनभने ममाथिको अपेक्षा प्रत्येक दिन बढिरहेको छ। म प्रत्येक वर्ष आफूसँग गरिएका अपेक्षा पूरा गर्न सक्दो प्रयास गर्नेछु,” पोल्यान्डका अन्तर्राष्ट्रिय स्ट्राइकर लेवान्डोलस्कीले भने।

" /> एजेन्सी। बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले बितेको सिजन क्लबका लागि गरेको असाधारण प्रदर्शनका लागि जर्मनीको उत्कृष्ट वर्ष फुटबलर पुरस्कार जितेका छन्।

किकर म्यागजिनको संयोजनमा खेल पत्रकारहरूको मतका आधारमा दिइने उक्त पुरस्कारमा शीर्ष तीन स्थान बायर्न म्युनिखका खेलाडीले हासिल गरेका थिए।

२७६ मत ल्याएका पोलिस स्ट्राइकर लेवान्डोवस्की फराकिलो अन्तरसहित विजेता बन्दा थोमर मुलर ५४ मत ल्याएर दोस्रो भए। मुलरभन्दा पाँच मत कम ल्याएका जोशुवा किमिच तेस्रो भएका थिए।

बितेको सिजनमा बायर्नले सबैखाले चुनौती पन्छाउँदै असाधारण सफलता हासिल गरेको थियो। घरेलु फुटबलमा बुन्डेसलिगा तथा डिएफबी पोकाल (जर्मन कप) जितेको टोलीले युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा पनि उपाधि उचालेको थियो।

च्याम्पियन्स लिग जित्ने क्रममा टोलीले फाइनलमा पेरिस सेन्ट जर्मनलाई १-० को नतिजामा पराजित गरेको थियो।

बायर्नलाई वितेको सिजन तेहोरो उपाधि जिताउने क्रममा ३२ वर्षे लेवान्डोवस्कीले ५५ गोल गरेका थिए। वर्षको उत्कृष्ट जर्मन फुटबलरको पुरस्कार जित्ने उनी २०१५ यताका पहिलो विदेशी खेलाडी हुन्। २०१५ मा बेल्जियमका केभिन डी ब्रुयना वर्षको उत्कृष्ट जर्मन फुटबलर घोषित भएका थिए।

“यो पुरस्कार पाउँदा मलाई गौरव महसुस भएको छ। किनभने ममाथिको अपेक्षा प्रत्येक दिन बढिरहेको छ। म प्रत्येक वर्ष आफूसँग गरिएका अपेक्षा पूरा गर्न सक्दो प्रयास गर्नेछु,” पोल्यान्डका अन्तर्राष्ट्रिय स्ट्राइकर लेवान्डोलस्कीले भने।

"> लेवान्डोवस्की जर्मनीका उत्कृष्ट वर्ष फुटबलर : Dekhapadhi
लेवान्डोवस्की जर्मनीका उत्कृष्ट वर्ष फुटबलर
एजेन्सी। बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले बितेको सिजन क्लबका लागि गरेको असाधारण प्रदर्शनका लागि जर्मनीको उत्कृष्ट वर्ष फुटबलर पुरस्कार जितेका छन्।

किकर म्यागजिनको संयोजनमा खेल पत्रकारहरूको मतका आधारमा दिइने उक्त पुरस्कारमा शीर्ष तीन स्थान बायर्न म्युनिखका खेलाडीले हासिल गरेका थिए।

२७६ मत ल्याएका पोलिस स्ट्राइकर लेवान्डोवस्की फराकिलो अन्तरसहित विजेता बन्दा थोमर मुलर ५४ मत ल्याएर दोस्रो भए। मुलरभन्दा पाँच मत कम ल्याएका जोशुवा किमिच तेस्रो भएका थिए।

बितेको सिजनमा बायर्नले सबैखाले चुनौती पन्छाउँदै असाधारण सफलता हासिल गरेको थियो। घरेलु फुटबलमा बुन्डेसलिगा तथा डिएफबी पोकाल (जर्मन कप) जितेको टोलीले युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा पनि उपाधि उचालेको थियो।

च्याम्पियन्स लिग जित्ने क्रममा टोलीले फाइनलमा पेरिस सेन्ट जर्मनलाई १-० को नतिजामा पराजित गरेको थियो।

बायर्नलाई वितेको सिजन तेहोरो उपाधि जिताउने क्रममा ३२ वर्षे लेवान्डोवस्कीले ५५ गोल गरेका थिए। वर्षको उत्कृष्ट जर्मन फुटबलरको पुरस्कार जित्ने उनी २०१५ यताका पहिलो विदेशी खेलाडी हुन्। २०१५ मा बेल्जियमका केभिन डी ब्रुयना वर्षको उत्कृष्ट जर्मन फुटबलर घोषित भएका थिए।

“यो पुरस्कार पाउँदा मलाई गौरव महसुस भएको छ। किनभने ममाथिको अपेक्षा प्रत्येक दिन बढिरहेको छ। म प्रत्येक वर्ष आफूसँग गरिएका अपेक्षा पूरा गर्न सक्दो प्रयास गर्नेछु,” पोल्यान्डका अन्तर्राष्ट्रिय स्ट्राइकर लेवान्डोलस्कीले भने।

प्रतिक्रिया दिनुहोस्