काठमाडौं। युभेन्टसले वेस्टन म्याककेनीलाई लोनमा भित्रयाउने प्रक्रिया पूरा गरेको छ।

अमेरिकाका अन्तर्राष्ट्रिय स्टार २२ वर्षे म्याककेनीलाई इङलिस प्रिमियर लिगका केही क्लबले पनि भित्रयाउने चाहिरहेका बेला युभेन्टसले बाजी मारेको बताइएको छ।

ब्लाइसे मातौडीले मेजर लिग सकरको टोली इन्टर मायमीका लागि टुरिन छोडेपछि इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्टस मिडफिल्ड पूर्नसंरचनाको अभियानमा थियो। त्यही अभियानअन्तर्गत टोलीले ४५ लाख लोन शुल्कमा म्याककेनीलाई भित्र्याएको हो।

आगामी सिजनको अन्त्यमा युभेन्टसले चाहेमा १ करोड ८५ लाख युरोमा स्थायी रुपमा उनलाई भित्र्याउन सक्ने सर्त लोन सम्झौतामा राखिएको छ। आगामी सिजनमा उनको प्रदर्शनका आधारमा सरुवा रकममा ७० लाख युरोसम्म थपिन सक्ने बताइएको छ।

साल्केका खेलकुद प्रमूख योचेन स्नाइडरले प्रचूर सम्भावना बोकेका युवा खेलाडीको बर्हिगमन क्लबका लागि सुखद नभए पनि आर्थिक कठिनाईका कारण म्याककेनीलाई युभेन्टस पठाउनुपरेको बताए।

“युभेन्टस र साल्केबीच भएको सम्झौता साल्केका लागि आर्थिक रुपमा आवश्यक थियो। म्याककेनीका लागि भने यो एउटा ठूलो अवसर हो,” उनले भने।

" /> काठमाडौं। युभेन्टसले वेस्टन म्याककेनीलाई लोनमा भित्रयाउने प्रक्रिया पूरा गरेको छ।

"> साल्केका म्याककेनी युभेन्टसमा: Dekhapadhi
साल्केका म्याककेनी युभेन्टसमा

प्रतिक्रिया दिनुहोस्