काठमाडौं। शुरूमा नेइमार। त्यसपछि क्रिष्टियानो रोनाल्डो। र अहिले धेरै सम्भावनाका रुपमा लियोनल मेसीको चर्चा छ।

स्पेनिस ला लिगाबाट फेरि अर्को एक ठूलो नाम भएको खेलाडी बाहिरिने सम्भावना छ। यो सबै चार वर्षको अन्तरालमा हुँदैछ।

मेसीले क्लब छाडे ला लिगका लागि अर्को अविश्‍वसनीय झड्का हुनेछ। तथापी उसको चाहना हुन्छ नेइमार र रोनाल्डाको प्रस्थान जस्तो होस भन्ने छ। नेइमारले बार्सिलोना छाड्दा ला लिगाका वित्तिय रूपमा खासै घाटा लागेन।

रोनाल्डोले रियाल मड्रिड छाड्दा पनि खासै फरक परेन। बरु बढ्नेक्रम जारी रह्यो। टेलिभिजन राइट्सबाट राम्रै रकम आइरहेको छ।

तर मेसीले गुमाउनु पर्‍यो भने ला लिगाले ठूलो समस्या भोग्नु पर्ने हुनसक्छ। किनकी लामो समयपछि ला लिगमा रोनाल्डो र मेसी दुवै हुने छैनन्। रोनाल्डो र मेसीले मिलेर पछिल्लो ११ वर्ष विश्वको उत्कृष्ट खेलाडीले पाउने बालोन डी'अर अवार्ड जितेका थिए।

तथापी २०१८ मा रोनाल्डो र मेसीलाई पछि पारेका लुका मोड्रिच भने रियालमा हुनेछन्। तर क्रोएसियाका मिडफिल्डर मोड्रिच रोनाल्डो र मेसी जत्तिको लोकप्रिय भने छैनन्।

मेसीले गत मंगलबार बार्सिलोनालाई पत्र पठाएर क्लब छाड्न चाहेको बताएका थिए। उनले सिजनको अन्त्यसँगै आफू ‘फ्री ट्रान्सफर’ मा अर्को क्लब जान पाउनुपर्ने बताएका थिए।

तर, क्लबले ‘फ्री ट्रान्सफर’ को सम्झौता १० जुनमा सकिएकाले त्यो लागू नहुने जनाएको छ। मेसीले भने कोभिड-१९ का कारण सिजन सकिन ढिला भएकाले सम्झौताको उक्त बुँदा कायमै रहेको बताउँदै आएका छन्।

बार्सिलोनाका अध्यक्षले जोसेप बाटोमेउले आफू अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन्। त्यसका लागि मेसीले अध्यक्षका कारण आफूले क्लब छाड्न लागेको सार्वजनिक रूपमा बोल्नुपर्ने बताएका छन्। तर, त्यस विषयमा मेसी मौन बसेका छन्।

रोनाल्डोले रियाल छाडे पनि ला लिगाको मेसीबाट फाइदा लिन सफल भएको थियो। तर, अब मेसीले छाडे भने दुवैजना विश्वका उत्कृष्ट दुईजना नै ला लिगामा हुने छैनन्।

२०१८ मा रोनाल्डो युभेन्टसमा जाँदा चिन्ता भएको थियो। वित्तिय स्थितिमा केही फरक त पार्‍यो तर टेलिभिटन राइट्समा कुनै कमि भएन। कुनै पनि ब्रोडकास्टरले छुटका लागि अनुरोध गरेनन्। वास्तवमा भन्ने हो भने दर्शकको संख्यामा वृद्धि नै भएको थियो।

करकै कारण धेरै खेलाडी स्पेन बस्न रुचाउँदैनन्। कतिपय खेलाडीलाई कर छलीको आरोप लाग्ने गरेको छ। जसका कारण उनीहरूलाई छबी बिग्रने डर हुन्छ। मेसी र रोनाल्डो पनि त्यसबाट अगल छैनन्। मेसीलाई २०१७ यसबाट पीडित भएका थिए। स्पेनको तलनामा इटाली र फ्रान्समा कर कानून सहज छ।

ला लिगाका अध्यक्ष जाभियर टेबास मेसीको बहिर्गमन हुने सम्भावनाबाट भने डराएका छन्। उनी साच्चिकै चिन्तित छन्।

‘‘रोनाल्डाले छाड्दा मड्रिडमा निराशा छाएको थियो। तर उनको प्रस्थानले खासै फरक पारेन। किनकी केही वर्षयता हामी ला लिगालाई नै ब्रान्ड बनाउँदै छौं,’’ टेबासले क्याटलानको एक रेडियोलाई भने, ‘‘तर मेसीको हकमा फरक छ। मेसी फुटबल इतिहासमै उत्कृष्ट खेलाडी हुन्। हामी भाग्यमानी रह्यौं की उनी हाम्रो लिगमा खेल्छन्।’’

टेबासले थपे, ‘‘मलाई लाग्छ मेसीले ला लिगा छाडे भने त्यसको प्रभाव देखिन्छ। स्पेनिस फुटबल र ला लिगामा मेसी आइकोन हुन्। त्यसैले म उनलाई ला लिगामै करिअर अन्त्य गर्न अनुरोध गर्दछु। हामी उनलाई अति धेरै प्रेम गर्दछौं।’’

मेसीले ला लिगाको मूल्य बढाएको टेबास बताउँछन्। तर मेसीको अनुपस्थितिले त्यसमा गिरावट आउनसक्ने टेबासको बुझाई छ।

‘‘हामीले टेलिभिजनसँग सम्झौता गर्दा मेसी छन् वा छैनन् भन्नेमा भर पर्छ,’’ टेबासले भने। टेबाल लिगामा शीर्ष खेलाडीहरुको आकर्षित गर्न चाहन्छन्। उनले सरकारसँग पनि अहिलेको कर कानून परिवर्तन गर्नका लागि अनुरोध गरेका छन्।

नेइमार २०१७ मा बार्सिलोनाबाट पीएसजी गएपछि स्पेनले केही ठूला नाम भएका खेलाडी अनुबन्ध गरेको छ। रियाल मड्रिडले इडेन हाजर्डलाई चेल्सीबाट अनुबन्ध गरेको थियो भने एट्लेटिको मड्रिडले जाओ फेलिक्सलाई अनुबन्ध गरेको थियो।

तर, यसै सिजन रियाल मड्रिडबाट टोनी क्रुस, भिनिसियस जुनियर, गारेथ बेल, करिम बेन्जेमा र सर्जियो रामोस बाहिरिने सम्भावना छ। त्यस्तै बार्सिलोनामा जोरार्ड पिके, सर्जियो बुस्केटको भविष्य पनि अन्योलमा छ। त्यस्तै लुइस स्वारेज र अर्टुरो भिडाल आफ्नो टीममा नपर्ने प्रशिक्षक रोनाल्ड कोम्यानले बताइसकेका छन्।

यी कोही पनि रोनाल्डो वा मेसीको दाँजोमा आउँदैनन्। मेसीले बार्सिलोना छाडे भने समयले नै बताउनेछ कि स्पेनिस लिग र कुनै क्लब वा खेलाडीमध्ये कुन लोकप्रिय हो भनेर।

" /> काठमाडौं। शुरूमा नेइमार। त्यसपछि क्रिष्टियानो रोनाल्डो। र अहिले धेरै सम्भावनाका रुपमा लियोनल मेसीको चर्चा छ।

"> अर्को स्टार गुमाउने खतरामा ला लिगा: Dekhapadhi
अर्को स्टार गुमाउने खतरामा ला लिगा

प्रतिक्रिया दिनुहोस्