"> सिजनको पहिलो खेलमै डिपेको ह्याट्रिक: Dekhapadhi  जितसँगै पहिलो खेलमा तीन अंक जोडेको लियोनले नयाँ सिजनको सुखद् सुरुआत गरेको छ।
सिजनको पहिलो खेलमै डिपेको ह्याट्रिक
एजेन्सी। कप्तान मेपिस डिपेको ह्याट्रिक प्रेरित लियोनले फ्रेन्च लिगअन्तर्गत गए राति भएको खेलमा डिजोनलाई ४–१ गोलको नतिजामा पराजित गरेको छ।
पहिलो हाफमो खेल सकिन ६ मिनेट बााकी हुँदा पाएको पेनाल्टीमार्फत डिपेले लियोनलाई बराबरीमा फर्काएका थिए। पहिलो हाफको पुनः डिजोनका वस्ले लोटोआले आत्मघाति गोल गरे। त्यसै पहिलो हाफको इन्जुरी समयमा लियोनले पाएको दोस्रो पेनाल्टीमार्फत डिपेले गरेको गोलसँगै लियोनाले ३–१ को अग्रता लियो।
भ्रमणकारी टोलीमाथि हाबी बनेको लियोनका लागि ६६औं मिनेटमा पुनः कप्तान डिपेले व्यक्तिगत तेस्रो गोल गरे।
जितसँगै पहिलो खेलमा तीन अंक जोडेको लियोनले नयाँ सिजनको सुखद् सुरुआत गरेको छ।
प्रतिक्रिया दिनुहोस्