काठमाडौं। विश्व फुटबलमा अहिले बार्सिलोनाका फरवार्ड लियोनल मेसीको भविष्य के हुन्छ भन्ने सबभन्दा ठूलो प्रश्न छ। मेसीको भविष्य अन्योल भइरहँदा लामो समयको प्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डो भने युभेन्टसमा नयाँ सिजनको कडा अभ्यासमा व्यस्त छन्।

इटालियन महारथी युभेन्टससँग चार वर्षे सम्झौताको तेस्रो सिजनका रोनाल्डो पूर्ण प्रतिबद्ध भएको बताउँछन्। उनले बिहीबार समाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘‘युभेन्टसमा मेरो तेस्रो सिजनका लागि म तयार छु। मेरो इच्छा र महत्वकांक्षा सदा झै उच्च छ। गोल, जित, प्रतिवद्धता, समर्पण र व्यवसायिकता। यी सबै मेरा शक्ति हुन र युभेन्टसको सहयात्री, स्टाफहरूको साथमा फेरि एक हामी इटालीमा प्रभुत्व जमाउन चाहन्छौं। इटालीमा मात्र होइन, युरोपा र विश्वमै पनि।’’

३५ वर्षे रोनाल्डो युभेन्टसमा अनुबन्ध भइसकेपछि दुई सिजन सिरी ‘ए’ को उपाधि जितिसकेका छन्। तथापी रोनाल्डोले क्लबलाई च्याम्पियन्स लिग जिताउन भने सकेका छैनन्।

रोनाल्डो आएपछि युभेन्टस गत सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा लियोनसँग पराजित भएर बाहिरिएको थियो भने अघिल्लो सिजन आयाक्ससँग क्वार्टरफाइनलमा पराजित भएको थियो।

‘‘कीर्तिमान तोड्न, अवरोध पन्छाएर उपाधि जित्नुका साथै व्यक्तिगत लक्ष्य हासिल गर्न तथा फेरि एकपटक उच्च प्रदर्शन गर्दै सबै चुनौतीमाथि विजय हासिल गर्न चाहन्छौं,’’ रोनाल्डोले लेखेका छन्। उनले गत सिजन सबै खाले प्रतियोगिताका ४६ खेलमा ३७ गोल गरेका थिए।

इटालियन सिरी ‘ए’ को नयाँ सिजन सेप्टेम्बर १९ बाट शुरु हुनेछ।

‘‘हरेक नयाँ वर्ष पहिलेभन्दा चुनौतीपूर्ण हुन्छन्। तर हामी समर्थक र शुभचिन्तकका लागि सधै जित्न चाहन्छौं,’’ रोनाल्डो थप्छन्, ‘‘युभेन्टस यो अनौठो र अद्धितीय जोशको बाहक हो। यस क्लबको इतिहासलाई जिवन्त राख्न, यसको उचाई र मानकलाई कायम राख्न सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं।’’

रोनाल्डोले क्लबका लागि प्रतिवद्धता जनाइराख्दा मेसी भने बार्सिलोनासँग विदाइका लागि अनुरोध गरिरहेका छन्। यसै सातामात्र मेसीले क्लब छाड्न चाहेको पत्र बार्सिलोनालाई पठाएका थिए।

मेसी इटाली जानसक्ने चर्चा पनि छ। उनी इन्टर मिलानमा अनुबन्ध हुन सक्ने चर्चा छ। त्यसो भयो भने रोनाल्डोसँग उनको प्रतिद्वन्द्विता फेरि हेर्न पाइनेछ। इन्टरसँगै मेसी प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटी र फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग पनि अनुबन्ध हुनसक्ने चर्चा छ।

" /> काठमाडौं। विश्व फुटबलमा अहिले बार्सिलोनाका फरवार्ड लियोनल मेसीको भविष्य के हुन्छ भन्ने सबभन्दा ठूलो प्रश्न छ। मेसीको भविष्य अन्योल भइरहँदा लामो समयको प्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डो भने युभेन्टसमा नयाँ सिजनको कडा अभ्यासमा व्यस्त छन्।

इटालियन महारथी युभेन्टससँग चार वर्षे सम्झौताको तेस्रो सिजनका रोनाल्डो पूर्ण प्रतिबद्ध भएको बताउँछन्। उनले बिहीबार समाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘‘युभेन्टसमा मेरो तेस्रो सिजनका लागि म तयार छु। मेरो इच्छा र महत्वकांक्षा सदा झै उच्च छ। गोल, जित, प्रतिवद्धता, समर्पण र व्यवसायिकता। यी सबै मेरा शक्ति हुन र युभेन्टसको सहयात्री, स्टाफहरूको साथमा फेरि एक हामी इटालीमा प्रभुत्व जमाउन चाहन्छौं। इटालीमा मात्र होइन, युरोपा र विश्वमै पनि।’’

३५ वर्षे रोनाल्डो युभेन्टसमा अनुबन्ध भइसकेपछि दुई सिजन सिरी ‘ए’ को उपाधि जितिसकेका छन्। तथापी रोनाल्डोले क्लबलाई च्याम्पियन्स लिग जिताउन भने सकेका छैनन्।

रोनाल्डो आएपछि युभेन्टस गत सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा लियोनसँग पराजित भएर बाहिरिएको थियो भने अघिल्लो सिजन आयाक्ससँग क्वार्टरफाइनलमा पराजित भएको थियो।

‘‘कीर्तिमान तोड्न, अवरोध पन्छाएर उपाधि जित्नुका साथै व्यक्तिगत लक्ष्य हासिल गर्न तथा फेरि एकपटक उच्च प्रदर्शन गर्दै सबै चुनौतीमाथि विजय हासिल गर्न चाहन्छौं,’’ रोनाल्डोले लेखेका छन्। उनले गत सिजन सबै खाले प्रतियोगिताका ४६ खेलमा ३७ गोल गरेका थिए।

इटालियन सिरी ‘ए’ को नयाँ सिजन सेप्टेम्बर १९ बाट शुरु हुनेछ।

‘‘हरेक नयाँ वर्ष पहिलेभन्दा चुनौतीपूर्ण हुन्छन्। तर हामी समर्थक र शुभचिन्तकका लागि सधै जित्न चाहन्छौं,’’ रोनाल्डो थप्छन्, ‘‘युभेन्टस यो अनौठो र अद्धितीय जोशको बाहक हो। यस क्लबको इतिहासलाई जिवन्त राख्न, यसको उचाई र मानकलाई कायम राख्न सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं।’’

रोनाल्डोले क्लबका लागि प्रतिवद्धता जनाइराख्दा मेसी भने बार्सिलोनासँग विदाइका लागि अनुरोध गरिरहेका छन्। यसै सातामात्र मेसीले क्लब छाड्न चाहेको पत्र बार्सिलोनालाई पठाएका थिए।

मेसी इटाली जानसक्ने चर्चा पनि छ। उनी इन्टर मिलानमा अनुबन्ध हुन सक्ने चर्चा छ। त्यसो भयो भने रोनाल्डोसँग उनको प्रतिद्वन्द्विता फेरि हेर्न पाइनेछ। इन्टरसँगै मेसी प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटी र फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग पनि अनुबन्ध हुनसक्ने चर्चा छ।

"> मेसीको भविष्य अन्योलमा हुँदा युभेन्टसमा उच्च प्रदर्शन गर्ने रोनाल्डोको बाचा: Dekhapadhi
मेसीको भविष्य अन्योलमा हुँदा युभेन्टसमा उच्च प्रदर्शन गर्ने रोनाल्डोको बाचा
काठमाडौं। विश्व फुटबलमा अहिले बार्सिलोनाका फरवार्ड लियोनल मेसीको भविष्य के हुन्छ भन्ने सबभन्दा ठूलो प्रश्न छ। मेसीको भविष्य अन्योल भइरहँदा लामो समयको प्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डो भने युभेन्टसमा नयाँ सिजनको कडा अभ्यासमा व्यस्त छन्।

इटालियन महारथी युभेन्टससँग चार वर्षे सम्झौताको तेस्रो सिजनका रोनाल्डो पूर्ण प्रतिबद्ध भएको बताउँछन्। उनले बिहीबार समाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘‘युभेन्टसमा मेरो तेस्रो सिजनका लागि म तयार छु। मेरो इच्छा र महत्वकांक्षा सदा झै उच्च छ। गोल, जित, प्रतिवद्धता, समर्पण र व्यवसायिकता। यी सबै मेरा शक्ति हुन र युभेन्टसको सहयात्री, स्टाफहरूको साथमा फेरि एक हामी इटालीमा प्रभुत्व जमाउन चाहन्छौं। इटालीमा मात्र होइन, युरोपा र विश्वमै पनि।’’

३५ वर्षे रोनाल्डो युभेन्टसमा अनुबन्ध भइसकेपछि दुई सिजन सिरी ‘ए’ को उपाधि जितिसकेका छन्। तथापी रोनाल्डोले क्लबलाई च्याम्पियन्स लिग जिताउन भने सकेका छैनन्।

रोनाल्डो आएपछि युभेन्टस गत सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा लियोनसँग पराजित भएर बाहिरिएको थियो भने अघिल्लो सिजन आयाक्ससँग क्वार्टरफाइनलमा पराजित भएको थियो।

‘‘कीर्तिमान तोड्न, अवरोध पन्छाएर उपाधि जित्नुका साथै व्यक्तिगत लक्ष्य हासिल गर्न तथा फेरि एकपटक उच्च प्रदर्शन गर्दै सबै चुनौतीमाथि विजय हासिल गर्न चाहन्छौं,’’ रोनाल्डोले लेखेका छन्। उनले गत सिजन सबै खाले प्रतियोगिताका ४६ खेलमा ३७ गोल गरेका थिए।

इटालियन सिरी ‘ए’ को नयाँ सिजन सेप्टेम्बर १९ बाट शुरु हुनेछ।

‘‘हरेक नयाँ वर्ष पहिलेभन्दा चुनौतीपूर्ण हुन्छन्। तर हामी समर्थक र शुभचिन्तकका लागि सधै जित्न चाहन्छौं,’’ रोनाल्डो थप्छन्, ‘‘युभेन्टस यो अनौठो र अद्धितीय जोशको बाहक हो। यस क्लबको इतिहासलाई जिवन्त राख्न, यसको उचाई र मानकलाई कायम राख्न सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं।’’

रोनाल्डोले क्लबका लागि प्रतिवद्धता जनाइराख्दा मेसी भने बार्सिलोनासँग विदाइका लागि अनुरोध गरिरहेका छन्। यसै सातामात्र मेसीले क्लब छाड्न चाहेको पत्र बार्सिलोनालाई पठाएका थिए।

मेसी इटाली जानसक्ने चर्चा पनि छ। उनी इन्टर मिलानमा अनुबन्ध हुन सक्ने चर्चा छ। त्यसो भयो भने रोनाल्डोसँग उनको प्रतिद्वन्द्विता फेरि हेर्न पाइनेछ। इन्टरसँगै मेसी प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटी र फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग पनि अनुबन्ध हुनसक्ने चर्चा छ।

प्रतिक्रिया दिनुहोस्