इमर्जिङ टिम्स कप: भारतविरुद्ध नेपाल ब्याटिङमा, कुशलको डेब्यू
काठमाडौं। बंगलादेशमा आजबाट शुरु भएको एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पहिलो खेलमा भारतसँग खेल्दैछ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपालले टस हारेपछि भारतविरुद्ध पहिले ब्याटिङ गर्दैछ।

भारतका कप्तान बीआर सरथले टस जितेर फिल्डिङ रोजेका हुन्।

भारत विरुद्धको खेलबाट कुशल भुर्तेलले राष्ट्रिय टोलीमा डेब्यू गर्दैछन्।

नेपालको प्लेइङ एघार

ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्र सिंह ऐरी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सरार्फ, सुशन भारी, आरिफ शेख, र कुशल भुर्तेल

प्रतिक्रिया दिनुहोस्