काठमाडौं। जोन गास्पर्टले लियोनेल मेसीले सित्तैमा बार्सिलोना छोड्न नसक्ने बताएका छन्। अर्जेन्टिनी ३३ वर्षीय फरवार्ड मेसीले मंगलबार आफूले क्लब छोड्न चाहेको र त्यो वातावरण मिलाइदिन बोर्डलाई पत्र पठाएका थिए।

बार्सिलोनाका पूर्व अध्यक्ष गास्पर्टले मेसीको सम्झौता पत्रमा भएको सिजनको अन्त्यमा रिलिज हुने सर्त जुनमा नै म्याद गुज्रिसकेकाले अहिले उनले सित्तैमा छोड्न नसक्ने बताए। यदि अहिले कुनै क्लबले उनलाई भित्र्याउन चाहे उनको रिलिज क्लज ७० करोड युरो तिर्नु पर्नेछ।

“मेसीले छोड्न सक्दैनन्,” गास्पर्टले रेडियो मार्कासँग भने, “उनले २०२१ मा छोड्नुपर्छ।”

“मैले उनको सम्झौता पत्र हेरेको छु, त्यसमा यो कुरा स्पष्ट छ।”

“उनीसँगको सर्त जुनमा नै सकिसक्यो, त्यसमा फर्किने बाटो नै छैन।”

“म उनी अर्को वर्ष छोडुन् भन्ने चाहन्छु। अहिले ७० करोडमा जानुभन्दा उनी अर्को वर्ष शून्यमा जानु ठीक हुन्छ।”

“यहाँ क्लबमाथि हुन्छ, खेलाडी होइन।”

“किनकी क्लबले खेलाडीलाई पैसा तिरेको हुन्छ, खेलाडीले होइन।”

“र, यो पैसाको मात्रै कुरा होइन, त्यहाँ हस्ताक्षर गरिएको सम्झौता पत्र छ, कुरा त्यहि हो।”

गास्पर्टले आफूले कुनै पनि खेलाडीलाई भन्दा क्लबलाई धेरै माया गर्ने बताए।

“म मेसीलाई माया गर्छु, तर त्यो भन्दा धेरै माया म बार्सिलोनालाई गर्छु,” उनले थपे।

“रिलिज क्लजमा भएको पैसा तिर्न देउ।”

“कुनै समय लुईस फिगोको सम्बन्धमा मसँग पनि यस्तै भएको थियो। मैले रिभाल्डोसँग पनि त्यही गरेँ। किनकी म बार्सिलोनालाई माया गर्छु।”

“र, यहाँ पनि त्यही हो।”

“त्यहाँ ७० करोडको सम्झौता पत्र छ, र, त्यसलाई पूर्णता दिन दुवैतर्फबाट हस्ताक्षर पनि गरिएको छ।”

“मलाई थाहा छ, उनलाई क्लब छोड्नु पर्ने तनाब छ। तर, यदि म बार्सिलोनाको अध्यक्ष हुन्थेँ भने एक युरो पनि घट्दिन थिएँ।”

“यदि रिलिज क्लजमा भएको मूल्यभन्दा कम पैसामा मेसीले बार्सिलोना छोडे भने त्यो ८–२ को पराजयभन्दा अपमानजनक हुनेछ।”

“र, मेसीले समर्थकले सधैँ खेलाडीभन्दा क्लबलाई धेरै माया गर्छन् भन्ने कुरा बिर्सिनु हुँदैन।”

“र, यदि मेसी अर्को वर्ष छोड्छन् भने त्यो दुर्भाग्य हो, उनी ३४ वर्षका हुनेछन्।”

बार्सिलोनाका पूर्वअध्यक्ष गास्पर्टले मेसीको क्लब छोड्ने निर्णको पनि आलोचना गरेका छन्।

“किन उनी क्लब छोड्न चाहन्छन्, मैले त्यो बुझ्न सकिँन,” उनी भन्छन्, “तर म बुझ्छु, यो फुटबल खेलाडीको यो खेल म बुझ्छु।”

“हामी सबै उनी बार्सिलोना मै बसुन् भन्ने चाहन्छौं।”

“के उनी बस्न चाहँदैनन् र ?”

“के भइरहेको छ ?”

“उनलाई क्लबमै बस्न आग्रह गर्ने करोडौं क्लबका सदस्यको चाहिँ केही पनि औचित्य छैन ?”

“उनी आज जे छन्, के त्यो बन्न उनलाई बार्सिलोनाले केही सहयोग गरेन जस्तो लाग्छ ?”

“मेसीले यहाँ धेरै माया पाएका छन्, मलाई लाग्छ उनले अझै एक वर्ष बार्सिलोनामा आनन्द लिनेछन्।”

“अहिले ६९ करोडमा बिक्री भएर जानुभन्दा मेसी अर्को वर्ष जाउन् भन्ने म चाहन्छु।”

“क्लबले उनको रिलिज क्लजबाट एक युरो पनि घटाउनु हुँदैन।”

" /> काठमाडौं। जोन गास्पर्टले लियोनेल मेसीले सित्तैमा बार्सिलोना छोड्न नसक्ने बताएका छन्। अर्जेन्टिनी ३३ वर्षीय फरवार्ड मेसीले मंगलबार आफूले क्लब छोड्न चाहेको र त्यो वातावरण मिलाइदिन बोर्डलाई पत्र पठाएका थिए।

"> ‘मेसीले बार्सिलोना छोड्न सक्दैनन्’: Dekhapadhi मेसीले मंगलबार आफूले क्लब छोड्न चाहेको र त्यो वातावरण मिलाइदिन बोर्डलाई पत्र पठाएका थिए।
• सम्झौता पत्रमा भएको सिजनको अन्त्यमा रिलिज हुने सर्तको म्याद जुनमा नै गुज्रिसकेकाले अहिले उनले सित्तैमा छोड्न नसक्ने।
• “यदि रिलिज क्लजमा भएको मूल्यभन्दा कम पैसामा मेसीले बार्सिलोना छोडे भने त्यो ८–२ को पराजयभन्दा अपमानजनक हुनेछ।”

‘मेसीले बार्सिलोना छोड्न सक्दैनन्’
काठमाडौं। जोन गास्पर्टले लियोनेल मेसीले सित्तैमा बार्सिलोना छोड्न नसक्ने बताएका छन्। अर्जेन्टिनी ३३ वर्षीय फरवार्ड मेसीले मंगलबार आफूले क्लब छोड्न चाहेको र त्यो वातावरण मिलाइदिन बोर्डलाई पत्र पठाएका थिए।

बार्सिलोनाका पूर्व अध्यक्ष गास्पर्टले मेसीको सम्झौता पत्रमा भएको सिजनको अन्त्यमा रिलिज हुने सर्त जुनमा नै म्याद गुज्रिसकेकाले अहिले उनले सित्तैमा छोड्न नसक्ने बताए। यदि अहिले कुनै क्लबले उनलाई भित्र्याउन चाहे उनको रिलिज क्लज ७० करोड युरो तिर्नु पर्नेछ।

“मेसीले छोड्न सक्दैनन्,” गास्पर्टले रेडियो मार्कासँग भने, “उनले २०२१ मा छोड्नुपर्छ।”

“मैले उनको सम्झौता पत्र हेरेको छु, त्यसमा यो कुरा स्पष्ट छ।”

“उनीसँगको सर्त जुनमा नै सकिसक्यो, त्यसमा फर्किने बाटो नै छैन।”

“म उनी अर्को वर्ष छोडुन् भन्ने चाहन्छु। अहिले ७० करोडमा जानुभन्दा उनी अर्को वर्ष शून्यमा जानु ठीक हुन्छ।”

“यहाँ क्लबमाथि हुन्छ, खेलाडी होइन।”

“किनकी क्लबले खेलाडीलाई पैसा तिरेको हुन्छ, खेलाडीले होइन।”

“र, यो पैसाको मात्रै कुरा होइन, त्यहाँ हस्ताक्षर गरिएको सम्झौता पत्र छ, कुरा त्यहि हो।”

गास्पर्टले आफूले कुनै पनि खेलाडीलाई भन्दा क्लबलाई धेरै माया गर्ने बताए।

“म मेसीलाई माया गर्छु, तर त्यो भन्दा धेरै माया म बार्सिलोनालाई गर्छु,” उनले थपे।

“रिलिज क्लजमा भएको पैसा तिर्न देउ।”

“कुनै समय लुईस फिगोको सम्बन्धमा मसँग पनि यस्तै भएको थियो। मैले रिभाल्डोसँग पनि त्यही गरेँ। किनकी म बार्सिलोनालाई माया गर्छु।”

“र, यहाँ पनि त्यही हो।”

“त्यहाँ ७० करोडको सम्झौता पत्र छ, र, त्यसलाई पूर्णता दिन दुवैतर्फबाट हस्ताक्षर पनि गरिएको छ।”

“मलाई थाहा छ, उनलाई क्लब छोड्नु पर्ने तनाब छ। तर, यदि म बार्सिलोनाको अध्यक्ष हुन्थेँ भने एक युरो पनि घट्दिन थिएँ।”

“यदि रिलिज क्लजमा भएको मूल्यभन्दा कम पैसामा मेसीले बार्सिलोना छोडे भने त्यो ८–२ को पराजयभन्दा अपमानजनक हुनेछ।”

“र, मेसीले समर्थकले सधैँ खेलाडीभन्दा क्लबलाई धेरै माया गर्छन् भन्ने कुरा बिर्सिनु हुँदैन।”

“र, यदि मेसी अर्को वर्ष छोड्छन् भने त्यो दुर्भाग्य हो, उनी ३४ वर्षका हुनेछन्।”

बार्सिलोनाका पूर्वअध्यक्ष गास्पर्टले मेसीको क्लब छोड्ने निर्णको पनि आलोचना गरेका छन्।

“किन उनी क्लब छोड्न चाहन्छन्, मैले त्यो बुझ्न सकिँन,” उनी भन्छन्, “तर म बुझ्छु, यो फुटबल खेलाडीको यो खेल म बुझ्छु।”

“हामी सबै उनी बार्सिलोना मै बसुन् भन्ने चाहन्छौं।”

“के उनी बस्न चाहँदैनन् र ?”

“के भइरहेको छ ?”

“उनलाई क्लबमै बस्न आग्रह गर्ने करोडौं क्लबका सदस्यको चाहिँ केही पनि औचित्य छैन ?”

“उनी आज जे छन्, के त्यो बन्न उनलाई बार्सिलोनाले केही सहयोग गरेन जस्तो लाग्छ ?”

“मेसीले यहाँ धेरै माया पाएका छन्, मलाई लाग्छ उनले अझै एक वर्ष बार्सिलोनामा आनन्द लिनेछन्।”

“अहिले ६९ करोडमा बिक्री भएर जानुभन्दा मेसी अर्को वर्ष जाउन् भन्ने म चाहन्छु।”

“क्लबले उनको रिलिज क्लजबाट एक युरो पनि घटाउनु हुँदैन।”

प्रतिक्रिया दिनुहोस्