काठमाडौं। गत मंसीरमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा सहभागी १६ बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ।

पूर्वबक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १३औं सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बीमा गरिदिएका हुन्।

नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले आफ्नै खर्चमा हरेक खेलाडी र प्रशिक्षकको जनही एक लाख रूपैयाँ बराबरको कोरोना बीमा गरिदिएका हुन्।

१३औं सागमा १० पुरुष र ६ महिला गरी १६ खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। जसमा नेपालले  तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो। १३औं सागमा नेपालका मीनु गुरुङ, सनिल शाही र भूपेन्द्र थापाले स्वर्ण पदक जितेका थिए।

यसैगरी ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दुवाडीले रजत तथा सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापाले कांस्य पदक जितेका थिए। १३औं सागमा दीपक श्रेष्ठ मात्र पदक जित्न असफल भएका थिए।

यसैगरी १३औं सागमा प्रशिक्षणमा सहभागी बक्सिङका मूख्यप्रशिक्षक प्रकाश थापा मगर र प्रवीण तुलाधरको पनि कोरोना बीमा गरिएको छ।

कोरोना भाइरसको महामारीका बेला विभिन्न खेलका खेलाडीको बीमा भएको समाचार आइरहँदा बक्सिङ खेलाडीको पनि बीमा गरिदिएको पूर्वबक्सर ओमनारायण श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले बीमा पोलिसी एकमुष्ट प्रमुख प्रशिक्षक प्रकास थापा मगरलाई हस्तान्तरण गरेका थिए। यसले महामारीको समयमा पनि खेलाडीको हौसला बढाउन सहयोग पुग्ने पूर्वबक्सर श्रेष्ठले बताए।

" /> काठमाडौं। गत मंसीरमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा सहभागी १६ बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ।

"> बक्सिङ खेलाडीको कोरोना बीमा: Dekhapadhi १३औं दक्षिण एशियाली खेलकुद (साग) मा सहभागी खेलाडीहरूलाई बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले बिमा गरिदिएका हुन्।
• सागमा १० पुरुष र ६ महिला गरी १६ खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।

बक्सिङ खेलाडीको कोरोना बीमा
काठमाडौं। गत मंसीरमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा सहभागी १६ बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ।

पूर्वबक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १३औं सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बीमा गरिदिएका हुन्।

नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले आफ्नै खर्चमा हरेक खेलाडी र प्रशिक्षकको जनही एक लाख रूपैयाँ बराबरको कोरोना बीमा गरिदिएका हुन्।

१३औं सागमा १० पुरुष र ६ महिला गरी १६ खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। जसमा नेपालले  तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो। १३औं सागमा नेपालका मीनु गुरुङ, सनिल शाही र भूपेन्द्र थापाले स्वर्ण पदक जितेका थिए।

यसैगरी ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दुवाडीले रजत तथा सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापाले कांस्य पदक जितेका थिए। १३औं सागमा दीपक श्रेष्ठ मात्र पदक जित्न असफल भएका थिए।

यसैगरी १३औं सागमा प्रशिक्षणमा सहभागी बक्सिङका मूख्यप्रशिक्षक प्रकाश थापा मगर र प्रवीण तुलाधरको पनि कोरोना बीमा गरिएको छ।

कोरोना भाइरसको महामारीका बेला विभिन्न खेलका खेलाडीको बीमा भएको समाचार आइरहँदा बक्सिङ खेलाडीको पनि बीमा गरिदिएको पूर्वबक्सर ओमनारायण श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले बीमा पोलिसी एकमुष्ट प्रमुख प्रशिक्षक प्रकास थापा मगरलाई हस्तान्तरण गरेका थिए। यसले महामारीको समयमा पनि खेलाडीको हौसला बढाउन सहयोग पुग्ने पूर्वबक्सर श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्