मार्का। लगातार १६ वर्ष बार्सिलोनाको सिनियर टोलीको पनि पहिलो रोजाईमा रहेका खेलाडी हुन्, लियोनेल मेसी। तर, उनै मेसी झन्डै दुई दशक लामो क्याम्पनोउ बसाईबाट टुङ्ग्याउने तयारीमा छन्। मेसीले आफू बार्सिलोना छोड्न चाहेको र यसका लागि अनुकूल वातावरण मिलाइदिन आग्रह गर्दै मेसीले मंगलबार बिहान क्लबलाई पत्र पठाए।

जसमा उनले आफू निश्चित रूपमा क्लब छोड्न चाहेको बताएका छन्। यति मात्र होइन, मेसी कुनै पनि क्लबमा बेचिन चाहँदैनन्। यसको अर्थ बार्सिलोनाले उनीसँगको सम्झौता रद्ध गरोस् भन्ने चाहन्छन्। बार्सिलोनासँग भएको मेसीको सम्झौतामा यदि मेसीले सिजनको अन्त्यमा क्लब छोड्न चाहे कुनै अप्ठ्यारो नपर्ने सहमति भएको छ।

सैद्धान्तिक हिसाबले हेर्ने हो भने यो सर्त जुन १० अर्थात् नयाँ सिजन शुरू हुनुभन्दा कम्तिमा २० दिन अगाडिसम्म मात्र लागू हुने थियो। तर, कोरोना भाइरसको महामारीका कारण यो सर्त अहिले पनि लागू हुनेमा मेसी विश्वस्त छन्। मेसी नयाँ सिजन ढिलो भएको र सर्तअनुसार नयाँ सिजन शुरू हुनुभन्दा २० दिन अगाडि नै उनले प्रस्ताव गरिसक्नुपर्ने थियो। र, उनले गरेका छन्। अहिले मेसी र बार्सिलोनाबीच यसै सम्झौताको सर्तलाई लिएर ‘सर्तको युद्ध’ सुरु भएको छ।

र, यसको निर्णय केही हप्ताभित्रै देखिने छ। फिफा र बार्सिलोनाले हस्ताक्षर गरेको कागजातअनुसार अन्तिम प्रतियोगिताको फाइनल खेलिसकेपछि सिजनको समाप्ती हुने उल्लेख छ। तर, बार्सिलोना बोर्डले भने मेसीको सम्झौता पत्रमा भएको त्यो सर्त जुन १० मा नै म्याद गुज्रिसकेको र नयाँ सिजनका लागि क्लबसँग खेलाडीको सम्झौता लागू भइसकेको दाबी गर्दै आएको छ।

यसै सर्तमा रहेर मेसीका एजेन्ट र क्लबका प्रतिनिधिले आफ्नो–आफ्नो स्ट्यान्ड लिएर स्पेनमा व्यापारिक वार्ताका लागि प्रयोग हुने प्रविधि ‘व्युरोफ्याक्स’मार्फत कुरा गरे। जहाँ मेसी पक्षका प्रतिनिधिले मेसीले छोड्न पाउने कानूनी आधार भएको तर्क राखेका थिए। अर्कातिर क्लबका प्रतिनिधिले उनको त्यो सर्त जुन १० मा नै म्याद गुज्रिसकेको बताएका थिए।

यसले क्लब र मेसीको चाहना ठीक विपरीत छन् भन्ने स्पष्ट पार्छ। र, यो विषय अन्ततः दुईबीच भएको सम्झौतामा पुगेर ठोकिन्छ। त्यसमा भएको सम्झौता पनि कोरोना भाइरसका कारण दोधारमा परेको छ। यस विषयमा बार्सिलोनाका समर्थक र विश्व फुटबलले नै यसमा मिश्रित प्रतिक्रिया दिएका छन्।

मेसीले उक्त पत्र पठाउने बित्तिकै क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले निर्देशकहरूसँग यस विषयमा छलफल गरेका थिए। त्यो छलफल भइरहँदा बार्सिलोनाका समर्थक क्याम्प नोउ अगाडि जम्मा भएर बार्टोमेउको राजिनामा माग्दै नारबाजीसमेत गरेका थिए।

त्यो भीडले कोरोना भाइरसविरुद्धको नियम मिचेको भन्दै प्रहरीले नियन्त्रण गरेको थियो। तर, त्यतिमा मात्र बार्टोमेउको राजीनामा माग्ने क्रम साम्य भएन। विश्वभरका समर्थकले सामाजिक सञ्जालमार्फत उनको विरोध गरिरहेका छन्।

त्यस्तै, बार्सिलोनाका पूर्वकप्तान कार्लोस पुयोलले मेसीको उक्त निर्णयको समर्थन गर्दै ट्विट गरेका छन्। मेसीले गरेको अपिलसँगै शुरू भएको यो कहानी यसरी नै विकास भए एक कानूनी लडाईँको रूपमा पुग्ने निश्चित देखिएको छ।

" /> मार्का। लगातार १६ वर्ष बार्सिलोनाको सिनियर टोलीको पनि पहिलो रोजाईमा रहेका खेलाडी हुन्, लियोनेल मेसी। तर, उनै मेसी झन्डै दुई दशक लामो क्याम्पनोउ बसाईबाट टुङ्ग्याउने तयारीमा छन्। मेसीले आफू बार्सिलोना छोड्न चाहेको र यसका लागि अनुकूल वातावरण मिलाइदिन आग्रह गर्दै मेसीले मंगलबार बिहान क्लबलाई पत्र पठाए।

जसमा उनले आफू निश्चित रूपमा क्लब छोड्न चाहेको बताएका छन्। यति मात्र होइन, मेसी कुनै पनि क्लबमा बेचिन चाहँदैनन्। यसको अर्थ बार्सिलोनाले उनीसँगको सम्झौता रद्ध गरोस् भन्ने चाहन्छन्। बार्सिलोनासँग भएको मेसीको सम्झौतामा यदि मेसीले सिजनको अन्त्यमा क्लब छोड्न चाहे कुनै अप्ठ्यारो नपर्ने सहमति भएको छ।

सैद्धान्तिक हिसाबले हेर्ने हो भने यो सर्त जुन १० अर्थात् नयाँ सिजन शुरू हुनुभन्दा कम्तिमा २० दिन अगाडिसम्म मात्र लागू हुने थियो। तर, कोरोना भाइरसको महामारीका कारण यो सर्त अहिले पनि लागू हुनेमा मेसी विश्वस्त छन्। मेसी नयाँ सिजन ढिलो भएको र सर्तअनुसार नयाँ सिजन शुरू हुनुभन्दा २० दिन अगाडि नै उनले प्रस्ताव गरिसक्नुपर्ने थियो। र, उनले गरेका छन्। अहिले मेसी र बार्सिलोनाबीच यसै सम्झौताको सर्तलाई लिएर ‘सर्तको युद्ध’ सुरु भएको छ।

र, यसको निर्णय केही हप्ताभित्रै देखिने छ। फिफा र बार्सिलोनाले हस्ताक्षर गरेको कागजातअनुसार अन्तिम प्रतियोगिताको फाइनल खेलिसकेपछि सिजनको समाप्ती हुने उल्लेख छ। तर, बार्सिलोना बोर्डले भने मेसीको सम्झौता पत्रमा भएको त्यो सर्त जुन १० मा नै म्याद गुज्रिसकेको र नयाँ सिजनका लागि क्लबसँग खेलाडीको सम्झौता लागू भइसकेको दाबी गर्दै आएको छ।

यसै सर्तमा रहेर मेसीका एजेन्ट र क्लबका प्रतिनिधिले आफ्नो–आफ्नो स्ट्यान्ड लिएर स्पेनमा व्यापारिक वार्ताका लागि प्रयोग हुने प्रविधि ‘व्युरोफ्याक्स’मार्फत कुरा गरे। जहाँ मेसी पक्षका प्रतिनिधिले मेसीले छोड्न पाउने कानूनी आधार भएको तर्क राखेका थिए। अर्कातिर क्लबका प्रतिनिधिले उनको त्यो सर्त जुन १० मा नै म्याद गुज्रिसकेको बताएका थिए।

यसले क्लब र मेसीको चाहना ठीक विपरीत छन् भन्ने स्पष्ट पार्छ। र, यो विषय अन्ततः दुईबीच भएको सम्झौतामा पुगेर ठोकिन्छ। त्यसमा भएको सम्झौता पनि कोरोना भाइरसका कारण दोधारमा परेको छ। यस विषयमा बार्सिलोनाका समर्थक र विश्व फुटबलले नै यसमा मिश्रित प्रतिक्रिया दिएका छन्।

मेसीले उक्त पत्र पठाउने बित्तिकै क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले निर्देशकहरूसँग यस विषयमा छलफल गरेका थिए। त्यो छलफल भइरहँदा बार्सिलोनाका समर्थक क्याम्प नोउ अगाडि जम्मा भएर बार्टोमेउको राजिनामा माग्दै नारबाजीसमेत गरेका थिए।

त्यो भीडले कोरोना भाइरसविरुद्धको नियम मिचेको भन्दै प्रहरीले नियन्त्रण गरेको थियो। तर, त्यतिमा मात्र बार्टोमेउको राजीनामा माग्ने क्रम साम्य भएन। विश्वभरका समर्थकले सामाजिक सञ्जालमार्फत उनको विरोध गरिरहेका छन्।

त्यस्तै, बार्सिलोनाका पूर्वकप्तान कार्लोस पुयोलले मेसीको उक्त निर्णयको समर्थन गर्दै ट्विट गरेका छन्। मेसीले गरेको अपिलसँगै शुरू भएको यो कहानी यसरी नै विकास भए एक कानूनी लडाईँको रूपमा पुग्ने निश्चित देखिएको छ।

"> मेसी भर्सेज बार्सिलोना : युद्ध !: Dekhapadhi मेसी कुनै पनि क्लबमा बेचिन चाहँदैनन्।
• यसको अर्थ बार्सिलोनाले उनीसँगको सम्झौता रद्ध गरोस् भन्ने चाहन्छन्।
• बार्सिलोनासँग भएको मेसीको सम्झौतामा यदि मेसीले सिजनको अन्त्यमा क्लब छोड्न चाहे कुनै अप्ठ्यारो नपर्ने सहमति भएको छ।

मेसी भर्सेज बार्सिलोना : युद्ध !
मार्का। लगातार १६ वर्ष बार्सिलोनाको सिनियर टोलीको पनि पहिलो रोजाईमा रहेका खेलाडी हुन्, लियोनेल मेसी। तर, उनै मेसी झन्डै दुई दशक लामो क्याम्पनोउ बसाईबाट टुङ्ग्याउने तयारीमा छन्। मेसीले आफू बार्सिलोना छोड्न चाहेको र यसका लागि अनुकूल वातावरण मिलाइदिन आग्रह गर्दै मेसीले मंगलबार बिहान क्लबलाई पत्र पठाए।

जसमा उनले आफू निश्चित रूपमा क्लब छोड्न चाहेको बताएका छन्। यति मात्र होइन, मेसी कुनै पनि क्लबमा बेचिन चाहँदैनन्। यसको अर्थ बार्सिलोनाले उनीसँगको सम्झौता रद्ध गरोस् भन्ने चाहन्छन्। बार्सिलोनासँग भएको मेसीको सम्झौतामा यदि मेसीले सिजनको अन्त्यमा क्लब छोड्न चाहे कुनै अप्ठ्यारो नपर्ने सहमति भएको छ।

सैद्धान्तिक हिसाबले हेर्ने हो भने यो सर्त जुन १० अर्थात् नयाँ सिजन शुरू हुनुभन्दा कम्तिमा २० दिन अगाडिसम्म मात्र लागू हुने थियो। तर, कोरोना भाइरसको महामारीका कारण यो सर्त अहिले पनि लागू हुनेमा मेसी विश्वस्त छन्। मेसी नयाँ सिजन ढिलो भएको र सर्तअनुसार नयाँ सिजन शुरू हुनुभन्दा २० दिन अगाडि नै उनले प्रस्ताव गरिसक्नुपर्ने थियो। र, उनले गरेका छन्। अहिले मेसी र बार्सिलोनाबीच यसै सम्झौताको सर्तलाई लिएर ‘सर्तको युद्ध’ सुरु भएको छ।

र, यसको निर्णय केही हप्ताभित्रै देखिने छ। फिफा र बार्सिलोनाले हस्ताक्षर गरेको कागजातअनुसार अन्तिम प्रतियोगिताको फाइनल खेलिसकेपछि सिजनको समाप्ती हुने उल्लेख छ। तर, बार्सिलोना बोर्डले भने मेसीको सम्झौता पत्रमा भएको त्यो सर्त जुन १० मा नै म्याद गुज्रिसकेको र नयाँ सिजनका लागि क्लबसँग खेलाडीको सम्झौता लागू भइसकेको दाबी गर्दै आएको छ।

यसै सर्तमा रहेर मेसीका एजेन्ट र क्लबका प्रतिनिधिले आफ्नो–आफ्नो स्ट्यान्ड लिएर स्पेनमा व्यापारिक वार्ताका लागि प्रयोग हुने प्रविधि ‘व्युरोफ्याक्स’मार्फत कुरा गरे। जहाँ मेसी पक्षका प्रतिनिधिले मेसीले छोड्न पाउने कानूनी आधार भएको तर्क राखेका थिए। अर्कातिर क्लबका प्रतिनिधिले उनको त्यो सर्त जुन १० मा नै म्याद गुज्रिसकेको बताएका थिए।

यसले क्लब र मेसीको चाहना ठीक विपरीत छन् भन्ने स्पष्ट पार्छ। र, यो विषय अन्ततः दुईबीच भएको सम्झौतामा पुगेर ठोकिन्छ। त्यसमा भएको सम्झौता पनि कोरोना भाइरसका कारण दोधारमा परेको छ। यस विषयमा बार्सिलोनाका समर्थक र विश्व फुटबलले नै यसमा मिश्रित प्रतिक्रिया दिएका छन्।

मेसीले उक्त पत्र पठाउने बित्तिकै क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले निर्देशकहरूसँग यस विषयमा छलफल गरेका थिए। त्यो छलफल भइरहँदा बार्सिलोनाका समर्थक क्याम्प नोउ अगाडि जम्मा भएर बार्टोमेउको राजिनामा माग्दै नारबाजीसमेत गरेका थिए।

त्यो भीडले कोरोना भाइरसविरुद्धको नियम मिचेको भन्दै प्रहरीले नियन्त्रण गरेको थियो। तर, त्यतिमा मात्र बार्टोमेउको राजीनामा माग्ने क्रम साम्य भएन। विश्वभरका समर्थकले सामाजिक सञ्जालमार्फत उनको विरोध गरिरहेका छन्।

त्यस्तै, बार्सिलोनाका पूर्वकप्तान कार्लोस पुयोलले मेसीको उक्त निर्णयको समर्थन गर्दै ट्विट गरेका छन्। मेसीले गरेको अपिलसँगै शुरू भएको यो कहानी यसरी नै विकास भए एक कानूनी लडाईँको रूपमा पुग्ने निश्चित देखिएको छ।

प्रतिक्रिया दिनुहोस्