काठमाडौं। यो वर्षको पहिलो फ्रेन्चाइज ट्वान्टी-२० क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलिरहेका सन्दीप लामिछानेले आज बिहान भएको खेलमा जमैका तल्लावाजका लागि एक विकेट लिएका छन्।

गुयना अमेजन वारियर्सविरुद्धको खेलमा जमैका ५ विकेटले विजयी हुँदा सन्दीपले चार ओभरमा १२ रन खर्चेर एक विकेट लिए।

यससँगै जारी प्रतियोगितामा सन्दीपले हालसम्म पाँच विकेट लिएका छन्। जमैकाले खेलेका चारै खेलमा आफ्नो कोटाको चार/चार ओभर बलिङ गरेका सन्दीपले ७३ रन खर्चेका छन्।

सन् २०१८ देखि लगातार सीपीएल खेलिरहेका सन्दीपले हालसम्म प्रतियोगितामा २० विकेट लिएका छन्।

डेब्यू सिजन २०१८ मा पाँच खेलमा सात विकेट तथा २०१९ मा आठ विकेट लिएका थिए।

सन्दीपको जमैकाले जारी प्रतियोगिताको पाँचौँ खेल भोलि बिहान बार्बाडोस ट्रिडेन्ट्ससँग खेल्नेछ।

" /> काठमाडौं। यो वर्षको पहिलो फ्रेन्चाइज ट्वान्टी-२० क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलिरहेका सन्दीप लामिछानेले आज बिहान भएको खेलमा जमैका तल्लावाजका लागि एक विकेट लिएका छन्।

गुयना अमेजन वारियर्सविरुद्धको खेलमा जमैका ५ विकेटले विजयी हुँदा सन्दीपले चार ओभरमा १२ रन खर्चेर एक विकेट लिए।

यससँगै जारी प्रतियोगितामा सन्दीपले हालसम्म पाँच विकेट लिएका छन्। जमैकाले खेलेका चारै खेलमा आफ्नो कोटाको चार/चार ओभर बलिङ गरेका सन्दीपले ७३ रन खर्चेका छन्।

सन् २०१८ देखि लगातार सीपीएल खेलिरहेका सन्दीपले हालसम्म प्रतियोगितामा २० विकेट लिएका छन्।

डेब्यू सिजन २०१८ मा पाँच खेलमा सात विकेट तथा २०१९ मा आठ विकेट लिएका थिए।

सन्दीपको जमैकाले जारी प्रतियोगिताको पाँचौँ खेल भोलि बिहान बार्बाडोस ट्रिडेन्ट्ससँग खेल्नेछ।

"> सीपीएलमा निरन्तर विकेट लिँदै सन्दीप: Dekhapadhi
सीपीएलमा निरन्तर विकेट लिँदै सन्दीप
काठमाडौं। यो वर्षको पहिलो फ्रेन्चाइज ट्वान्टी-२० क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलिरहेका सन्दीप लामिछानेले आज बिहान भएको खेलमा जमैका तल्लावाजका लागि एक विकेट लिएका छन्।

गुयना अमेजन वारियर्सविरुद्धको खेलमा जमैका ५ विकेटले विजयी हुँदा सन्दीपले चार ओभरमा १२ रन खर्चेर एक विकेट लिए।

यससँगै जारी प्रतियोगितामा सन्दीपले हालसम्म पाँच विकेट लिएका छन्। जमैकाले खेलेका चारै खेलमा आफ्नो कोटाको चार/चार ओभर बलिङ गरेका सन्दीपले ७३ रन खर्चेका छन्।

सन् २०१८ देखि लगातार सीपीएल खेलिरहेका सन्दीपले हालसम्म प्रतियोगितामा २० विकेट लिएका छन्।

डेब्यू सिजन २०१८ मा पाँच खेलमा सात विकेट तथा २०१९ मा आठ विकेट लिएका थिए।

सन्दीपको जमैकाले जारी प्रतियोगिताको पाँचौँ खेल भोलि बिहान बार्बाडोस ट्रिडेन्ट्ससँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्