काठमाडौं। क्लबमा लियोनल मेस्सीको भविष्य अन्योल भइरहेको बेला बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानले केही सिनियर खेलाडीहरू अर्को सिजन आफ्नो टीममा नहुने स्पष्ट पारेका छन्। नेदरल्यान्डका प्रशिक्षक कोम्यानले लुइस स्वारेज, अर्टुरो भिडाल, इभान राकेचिट र सामुयल उम्टिटी आफ्नो योजनामा नरहेको बताएका हुन्।
टीमका अर्को महत्वपूर्ण खेलाडी मेस्सीले हिजो आफूले क्लब छाड्न चाहेको बताइसकेका छन्। तर, प्रशिक्षक र क्लबले मेस्सीको भविष्यबारे केही बोलेको छैन। यद्यपि, क्लबका अध्यक्ष जासेप बार्टोमेउ र कोम्यानले मेसी क्लबमै होस भन्ने चाहना व्यक्त गरेका छन्।
बार्सिलोना २००७/०८ को सिजनपछि पहिलो पटक उपाधिविहीन बन्यो। क्लबले टीमलाई पुर्नसंरचना गर्नका लागि मुख्य प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त गर्‍यो भने आगामी मार्चका लागि नयाँ अध्यक्षको चुनाव घोषणा गरेको थियो। कोम्यानले एक क्याटलान रेडियोमा स्वारेजलाई टीममा अब प्रयोग नगर्ने बताएका थिए।
३३ वर्षे स्वारेज २०१४ मा लिभरपुलबाट बार्सिलोनामा अनुबन्ध भएका थिए। उनले चार ला लिगा, चार कोपा डेल रे र एक च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन्। उनले २८० खेलमा झन्डै २०० गोल गरेका छन्। स्वारेजको स्थानमा लियोनका फरवार्ड मेम्फिज डिफे र इन्टर मिलानका लाउटारो मार्टिनेजलाई भित्र्याउने प्रयासमा बार्सिलोना छ। कोम्यानले ३२ वर्षे राकेटिच पनि आफ्नो योजनामा रहेको बताएका छन्। राकेटिच २०१४ मा सेभियाबाट बार्सिलोनासँग अनुबन्ध भएका थिए।
राकेटिचको स्थान नेदरल्यान्डका फ्रान्क डी जोङले लिइसकेका छन्। भिडालको स्थानमा बार्सिलोनाले युभेन्टसबाट मिरालेम पिजानीकलाई अनुबन्ध गरेको छ। भिडाल दुई वर्षअघिमात्र बायर्नबाट बार्सिलोना आएका थिए। २६ वर्षे उम्टिटी पनि पछिल्लो समय निरन्तर चोटबाट गुज्रिएका छन्। उनी २०१६ मा लियोनबाट बार्सिलोना आएका थिए। उनको अनुपस्थितिमा फ्रान्सका क्लेमेन्ट लेङलेटले ३३ वर्षे जोरार्ड पिकेसँगै टोलीमा स्थान बनाएका छन्।
बायर्नसँग पराजित भएपछि पिकेले टीममा पुर्नसंचरना आवश्यक रहेको बताएका थिए। त्यससँगै सर्जियो बुस्केट, जोर्डी अल्बा र सेर्जी रोबर्टोको पनि भविष्य अन्योलमा रहेको छ।
" /> काठमाडौं। क्लबमा लियोनल मेस्सीको भविष्य अन्योल भइरहेको बेला बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानले केही सिनियर खेलाडीहरू अर्को सिजन आफ्नो टीममा नहुने स्पष्ट पारेका छन्। नेदरल्यान्डका प्रशिक्षक कोम्यानले लुइस स्वारेज, अर्टुरो भिडाल, इभान राकेचिट र सामुयल उम्टिटी आफ्नो योजनामा नरहेको बताएका हुन्।
टीमका अर्को महत्वपूर्ण खेलाडी मेस्सीले हिजो आफूले क्लब छाड्न चाहेको बताइसकेका छन्। तर, प्रशिक्षक र क्लबले मेस्सीको भविष्यबारे केही बोलेको छैन। यद्यपि, क्लबका अध्यक्ष जासेप बार्टोमेउ र कोम्यानले मेसी क्लबमै होस भन्ने चाहना व्यक्त गरेका छन्।
बार्सिलोना २००७/०८ को सिजनपछि पहिलो पटक उपाधिविहीन बन्यो। क्लबले टीमलाई पुर्नसंरचना गर्नका लागि मुख्य प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त गर्‍यो भने आगामी मार्चका लागि नयाँ अध्यक्षको चुनाव घोषणा गरेको थियो। कोम्यानले एक क्याटलान रेडियोमा स्वारेजलाई टीममा अब प्रयोग नगर्ने बताएका थिए।
३३ वर्षे स्वारेज २०१४ मा लिभरपुलबाट बार्सिलोनामा अनुबन्ध भएका थिए। उनले चार ला लिगा, चार कोपा डेल रे र एक च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन्। उनले २८० खेलमा झन्डै २०० गोल गरेका छन्। स्वारेजको स्थानमा लियोनका फरवार्ड मेम्फिज डिफे र इन्टर मिलानका लाउटारो मार्टिनेजलाई भित्र्याउने प्रयासमा बार्सिलोना छ। कोम्यानले ३२ वर्षे राकेटिच पनि आफ्नो योजनामा रहेको बताएका छन्। राकेटिच २०१४ मा सेभियाबाट बार्सिलोनासँग अनुबन्ध भएका थिए।
राकेटिचको स्थान नेदरल्यान्डका फ्रान्क डी जोङले लिइसकेका छन्। भिडालको स्थानमा बार्सिलोनाले युभेन्टसबाट मिरालेम पिजानीकलाई अनुबन्ध गरेको छ। भिडाल दुई वर्षअघिमात्र बायर्नबाट बार्सिलोना आएका थिए। २६ वर्षे उम्टिटी पनि पछिल्लो समय निरन्तर चोटबाट गुज्रिएका छन्। उनी २०१६ मा लियोनबाट बार्सिलोना आएका थिए। उनको अनुपस्थितिमा फ्रान्सका क्लेमेन्ट लेङलेटले ३३ वर्षे जोरार्ड पिकेसँगै टोलीमा स्थान बनाएका छन्।
बायर्नसँग पराजित भएपछि पिकेले टीममा पुर्नसंचरना आवश्यक रहेको बताएका थिए। त्यससँगै सर्जियो बुस्केट, जोर्डी अल्बा र सेर्जी रोबर्टोको पनि भविष्य अन्योलमा रहेको छ।
"> बार्सिलोनामा सिनियर खेलाडीको भविष्य अन्योलमा: Dekhapadhi बार्सिलोना २००७/०८ को सिजनपछि पहिलो पटक उपाधिविहीन बन्यो।
• बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानले केही सिनियर खेलाडीहरू अर्को सिजन आफ्नो टीममा नहुने स्पष्ट पारेका छन्।
• टीमका अर्को महत्वपूर्ण खेलाडी मेस्सीले हिजो आफूले क्लब छाड्न चाहेको बताइसकेका छन्।
बार्सिलोनामा सिनियर खेलाडीको भविष्य अन्योलमा
काठमाडौं। क्लबमा लियोनल मेस्सीको भविष्य अन्योल भइरहेको बेला बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानले केही सिनियर खेलाडीहरू अर्को सिजन आफ्नो टीममा नहुने स्पष्ट पारेका छन्। नेदरल्यान्डका प्रशिक्षक कोम्यानले लुइस स्वारेज, अर्टुरो भिडाल, इभान राकेचिट र सामुयल उम्टिटी आफ्नो योजनामा नरहेको बताएका हुन्।
टीमका अर्को महत्वपूर्ण खेलाडी मेस्सीले हिजो आफूले क्लब छाड्न चाहेको बताइसकेका छन्। तर, प्रशिक्षक र क्लबले मेस्सीको भविष्यबारे केही बोलेको छैन। यद्यपि, क्लबका अध्यक्ष जासेप बार्टोमेउ र कोम्यानले मेसी क्लबमै होस भन्ने चाहना व्यक्त गरेका छन्।
३३ वर्षे स्वारेज २०१४ मा लिभरपुलबाट बार्सिलोनामा अनुबन्ध भएका थिए। उनले चार ला लिगा, चार कोपा डेल रे र एक च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन्। उनले २८० खेलमा झन्डै २०० गोल गरेका छन्। स्वारेजको स्थानमा लियोनका फरवार्ड मेम्फिज डिफे र इन्टर मिलानका लाउटारो मार्टिनेजलाई भित्र्याउने प्रयासमा बार्सिलोना छ। कोम्यानले ३२ वर्षे राकेटिच पनि आफ्नो योजनामा रहेको बताएका छन्। राकेटिच २०१४ मा सेभियाबाट बार्सिलोनासँग अनुबन्ध भएका थिए।
राकेटिचको स्थान नेदरल्यान्डका फ्रान्क डी जोङले लिइसकेका छन्। भिडालको स्थानमा बार्सिलोनाले युभेन्टसबाट मिरालेम पिजानीकलाई अनुबन्ध गरेको छ। भिडाल दुई वर्षअघिमात्र बायर्नबाट बार्सिलोना आएका थिए। २६ वर्षे उम्टिटी पनि पछिल्लो समय निरन्तर चोटबाट गुज्रिएका छन्। उनी २०१६ मा लियोनबाट बार्सिलोना आएका थिए। उनको अनुपस्थितिमा फ्रान्सका क्लेमेन्ट लेङलेटले ३३ वर्षे जोरार्ड पिकेसँगै टोलीमा स्थान बनाएका छन्।
बायर्नसँग पराजित भएपछि पिकेले टीममा पुर्नसंचरना आवश्यक रहेको बताएका थिए। त्यससँगै सर्जियो बुस्केट, जोर्डी अल्बा र सेर्जी रोबर्टोको पनि भविष्य अन्योलमा रहेको छ।
प्रतिक्रिया दिनुहोस्