काठमाडौं। जेम्स एन्डरसनले ६०० विकेटको कोशेढुंगा बनाएको दिन इङ्ल्यान्ड र पाकिस्तानबीचको अन्तिम टेष्ट बराबरीमा टुंगिएको छ।

वर्षाले प्रभावित बनेको अन्तिम दिन सकिँदा फलोअनमा परेको पाकिस्तानले चार विकेट गुमाएर १८४ रन बनाएपछि टेष्ट बराबरीमा सकिएको हो। बराबरीसँगै इङ्ल्यान्डले तीन खेलको टेष्ट शृंखला १-० ले जितेको छ। इङ्ल्यान्डले पाकिस्तानविरुद्धको टेष्ट शृंखला जितेको दश वर्षपछि यो पहिलो हो।

पाकिस्तानले १००-४ को स्थितिबाट पाँचौ दिन थालेको थियो। पाँचौ दिन अजहर अली २९ र बाबर अजम ४ रनको स्थितिमा थिए। अजहरले ३१ रन बनाए भने बाबर ६३ रनमा अविजित रहे। असन शफिकले २१ रन बनाए।

साउथह्याम्पटनमा रोज बोउल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ् गरेको इङ्ल्यान्डले पहिलो इनिङमा ५८३-८ को स्थितिमा इनिङ समाप्तिको घोषणा गरेको थियो। त्यसपछि ब्याटिङ थालेको पाकिस्तानले पहिलो इनिङमा २७३ रन बनाउँदा सबै विकेट गुमाएपछि फलोअनमा परेको थियो।

इङ्ल्यान्डले अन्तिम दिन सकिँदा फलोअनमा परेको पाकिस्तानको चार विकेटमात्र लिन सकेपछि खेल बराबरीमा सकिएको हो। टेष्ट बराबरीमा सकिए पनि इङ्ल्यान्डका तीब्र गतिका बलर एन्डरसनलाई भने अन्तिम दिन विशेष बन्यो।

एन्डरसन इङ्ल्यान्डबाट टेष्ट क्रिकेटमा ६०० विकेट लिने पहिलो खेलाडी बने। त्यस्तै विश्वमै ६०० विकेट लिने एन्डरसन चौथो खेलाडी बने। एन्डरसन भन्दा धेरै मुथैया मुरलीधरनले ८००, शेन वार्नले ७०८, अनिल कुम्बलेले ६१९ विकेट लिएका छन्।

इङ्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट पनि बर्षाका कारण बराबरीमा टुंगिएको थियो। पहिलो टेष्ट भने इङ्ल्यान्डले तीन विकेटले जितेको थियो।

" /> काठमाडौं। जेम्स एन्डरसनले ६०० विकेटको कोशेढुंगा बनाएको दिन इङ्ल्यान्ड र पाकिस्तानबीचको अन्तिम टेष्ट बराबरीमा टुंगिएको छ।

वर्षाले प्रभावित बनेको अन्तिम दिन सकिँदा फलोअनमा परेको पाकिस्तानले चार विकेट गुमाएर १८४ रन बनाएपछि टेष्ट बराबरीमा सकिएको हो। बराबरीसँगै इङ्ल्यान्डले तीन खेलको टेष्ट शृंखला १-० ले जितेको छ। इङ्ल्यान्डले पाकिस्तानविरुद्धको टेष्ट शृंखला जितेको दश वर्षपछि यो पहिलो हो।

पाकिस्तानले १००-४ को स्थितिबाट पाँचौ दिन थालेको थियो। पाँचौ दिन अजहर अली २९ र बाबर अजम ४ रनको स्थितिमा थिए। अजहरले ३१ रन बनाए भने बाबर ६३ रनमा अविजित रहे। असन शफिकले २१ रन बनाए।

साउथह्याम्पटनमा रोज बोउल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ् गरेको इङ्ल्यान्डले पहिलो इनिङमा ५८३-८ को स्थितिमा इनिङ समाप्तिको घोषणा गरेको थियो। त्यसपछि ब्याटिङ थालेको पाकिस्तानले पहिलो इनिङमा २७३ रन बनाउँदा सबै विकेट गुमाएपछि फलोअनमा परेको थियो।

इङ्ल्यान्डले अन्तिम दिन सकिँदा फलोअनमा परेको पाकिस्तानको चार विकेटमात्र लिन सकेपछि खेल बराबरीमा सकिएको हो। टेष्ट बराबरीमा सकिए पनि इङ्ल्यान्डका तीब्र गतिका बलर एन्डरसनलाई भने अन्तिम दिन विशेष बन्यो।

एन्डरसन इङ्ल्यान्डबाट टेष्ट क्रिकेटमा ६०० विकेट लिने पहिलो खेलाडी बने। त्यस्तै विश्वमै ६०० विकेट लिने एन्डरसन चौथो खेलाडी बने। एन्डरसन भन्दा धेरै मुथैया मुरलीधरनले ८००, शेन वार्नले ७०८, अनिल कुम्बलेले ६१९ विकेट लिएका छन्।

इङ्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट पनि बर्षाका कारण बराबरीमा टुंगिएको थियो। पहिलो टेष्ट भने इङ्ल्यान्डले तीन विकेटले जितेको थियो।

"> इङ्ल्यान्डलाई दशकपछि पाकिस्तानविरुद्धको टेष्ट शृंखला, एन्डरसनले बनाए ६०० विकेटको कोशेढुंगा: Dekhapadhi
इङ्ल्यान्डलाई दशकपछि पाकिस्तानविरुद्धको टेष्ट शृंखला, एन्डरसनले बनाए ६०० विकेटको कोशेढुंगा
काठमाडौं। जेम्स एन्डरसनले ६०० विकेटको कोशेढुंगा बनाएको दिन इङ्ल्यान्ड र पाकिस्तानबीचको अन्तिम टेष्ट बराबरीमा टुंगिएको छ।

वर्षाले प्रभावित बनेको अन्तिम दिन सकिँदा फलोअनमा परेको पाकिस्तानले चार विकेट गुमाएर १८४ रन बनाएपछि टेष्ट बराबरीमा सकिएको हो। बराबरीसँगै इङ्ल्यान्डले तीन खेलको टेष्ट शृंखला १-० ले जितेको छ। इङ्ल्यान्डले पाकिस्तानविरुद्धको टेष्ट शृंखला जितेको दश वर्षपछि यो पहिलो हो।

पाकिस्तानले १००-४ को स्थितिबाट पाँचौ दिन थालेको थियो। पाँचौ दिन अजहर अली २९ र बाबर अजम ४ रनको स्थितिमा थिए। अजहरले ३१ रन बनाए भने बाबर ६३ रनमा अविजित रहे। असन शफिकले २१ रन बनाए।

साउथह्याम्पटनमा रोज बोउल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ् गरेको इङ्ल्यान्डले पहिलो इनिङमा ५८३-८ को स्थितिमा इनिङ समाप्तिको घोषणा गरेको थियो। त्यसपछि ब्याटिङ थालेको पाकिस्तानले पहिलो इनिङमा २७३ रन बनाउँदा सबै विकेट गुमाएपछि फलोअनमा परेको थियो।

इङ्ल्यान्डले अन्तिम दिन सकिँदा फलोअनमा परेको पाकिस्तानको चार विकेटमात्र लिन सकेपछि खेल बराबरीमा सकिएको हो। टेष्ट बराबरीमा सकिए पनि इङ्ल्यान्डका तीब्र गतिका बलर एन्डरसनलाई भने अन्तिम दिन विशेष बन्यो।

एन्डरसन इङ्ल्यान्डबाट टेष्ट क्रिकेटमा ६०० विकेट लिने पहिलो खेलाडी बने। त्यस्तै विश्वमै ६०० विकेट लिने एन्डरसन चौथो खेलाडी बने। एन्डरसन भन्दा धेरै मुथैया मुरलीधरनले ८००, शेन वार्नले ७०८, अनिल कुम्बलेले ६१९ विकेट लिएका छन्।

इङ्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट पनि बर्षाका कारण बराबरीमा टुंगिएको थियो। पहिलो टेष्ट भने इङ्ल्यान्डले तीन विकेटले जितेको थियो।

प्रतिक्रिया दिनुहोस्