" />

"> क्यानले गर्‍यो १८ जना राष्ट्रिय महिला क्रिकेट खेलाडीको कोरोना बीमा: Dekhapadhi
क्यानले गर्‍यो १८ जना राष्ट्रिय महिला क्रिकेट खेलाडीको कोरोना बीमा <p>काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले १८ जना राष्ट्रिय महिला खेलाडीको कोरोना बीमा गरेको छ।&nbsp;</p> <p>संघले आज एक विज्ञप्ति जारी गर्दै दोस्रो चरणमा महिला खेलाडीको बीमा गरेको जानकारी दिएको छ।</p> <p>पहिलो चरणमा राष्ट्रिय पुरुष खेलाडीसहित कार्यालयका कर्मचारी, ग्राउन्ड एन्ड सपोर्ट स्टाफाको बीमा गरेको थियो।</p> <p><img alt="" src="https://mail.google.com/mail/u/0?ui=2&amp;ik=e3db6633bf&amp;attid=0.1&amp;permmsgid=msg-f:1675983201017670082&amp;th=174249d7722e29c2&amp;view=fimg&amp;realattid=174249d14ba446e75e81&amp;disp=thd&amp;attbid=ANGjdJ_Hqq0AemFciX2gHSGqV2y-Qc3CH1E6g5s3IDT3zoee6EqjgfMWuDEnjWRZ77cgLI9CVjEGKaZwS8z4LIv58-x6CJ0da6pQoGghJJYR9F3JButeBh19P-QmwFc&amp;ats=2524608000000&amp;sz=w1366-h657" /></p>
प्रतिक्रिया दिनुहोस्